जलवायु परिवर्तन साझा मुद्दा हो, सीमाना चिन्दैन : परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दा साझा विषय भएको धारणा राखेका छन् । टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का अवसरमा उनले यस्तो बताएका हुन् । नेपाल पेभिलियनमा आयोजित साइड इभेन्टलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले हिन्दूकुश हिमाली क्षेत्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए । ‘रिजनल कोअपरेसन मेकानिजम फर…

