Banijya News

समाचार

नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह

नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह

नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसीसी) अन्तर्गतको वार्तामा स्थायी तथा संस्थागत एजेन्डाका रूपमा […]

धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

रसुवाको गोसाइँकुण्ड क्षेत्रमा अवस्थित भैरवकुण्ड अन्य कुण्डभन्दा फरक धार्मिक मान्यता, किंवदन्ती र जनविश्वासका कारण विशिष्ट पहिचान बोकेको तीर्थस्थल हो । गोसाइँकुण्ड क्षेत्रमा रहेका दर्जनौँ साना–ठूला तालतलैयामध्ये भैरवकुण्डलाई भय र निषेधसँग जोडिएको कुण्डका रूपमा लिने गरिन्छ । समुद्री सतहबाट उच्च हिमाली क्षेत्रमा रहेको मुख्य गोसाइँकुण्ड (छोकर) भन्दा तल र सरस्वतीकुण्ड (वाङ्लत्ती)…


  • मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबिच शिष्टाचार भेट

    मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबिच शिष्टाचार भेट

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबिच बिहीबार भारतको विशाखापटनममा शिष्टाचार भेट भएको छ । विशाखापटनममा जारी सिआइआईको ३१औँ साझेदारी सम्मेलन, २०२६ मा सहभागी भएका मन्त्री साहले सम्मेलनलाई सम्बोधन गरेपछि मुख्यमन्त्री नायडुसँग भेट गरेका हुन् । भेटका क्रममा मन्त्री साहले नेपाल र आन्ध्र…

  • नेपालमा लगानी गर्न युएईका व्यवसायीलाई ढकालको आग्रह, भैरहवामा सिधा उडानका लागि अनुरोध

    नेपालमा लगानी गर्न युएईका व्यवसायीलाई ढकालको आग्रह, भैरहवामा सिधा उडानका लागि अनुरोध

    नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष एवं ग्लोबल आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालको जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्। युएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट’मा सहभागी हुन त्यहाँ पुगेका ढकालले बिहीबार दुबईमा युएईका विदेश…

  • प्रचण्ड रुस प्रस्थान : किन जुट्दैछन् ६० भन्दा बढी देशका प्रतिनिधि रुसमा ?

    प्रचण्ड रुस प्रस्थान : किन जुट्दैछन् ६० भन्दा बढी देशका प्रतिनिधि रुसमा ?

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने अन्तर्राष्ट्रिय राजनीतिक सम्मेलनमा सहभागी हुन शुक्रबार बिहान रुस प्रस्थान गरेका छन्। रुसमा नोभेम्बर १४ देखि १७ सम्म आयोजना हुने ‘फर द फ्रिडम अफ नेसन्स’ (राष्ट्रहरूको स्वतन्त्रताका लागि) विषयक विश्व सम्मेलनमा भाग लिन प्रचण्ड त्यसतर्फ गएका हुन्। अखिल रुसी राजनीतिक दलको आयोजनामा…

  • छठको खुसी खोसियो भीमफेदी दुर्घटनाले, एउटै गाउँका १३ सहित १४ जनाको मृत्यु

    छठको खुसी खोसियो भीमफेदी दुर्घटनाले, एउटै गाउँका १३ सहित १४ जनाको मृत्यु

    छठ पर्वको उल्लास बोकेर घर फर्किंदै गरेका यात्रुको यात्रा मकवानपुरको भीमफेदीमा कहिल्यै नफर्किने गरी टुंगिएको छ। बिहीबार मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीमा भएको विद्युतीय हाइस दुर्घटनाले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर गाउँलाई गहिरो शोकमा डुबाएको छ। दुर्घटनामा १४ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्। छठ पर्व परिवारसँग मनाउने…

  • तिहारपछि सुनचाँदीको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ११ हजार ३०० रुपैयाँ सस्तियो सुन

    तिहारपछि सुनचाँदीको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ११ हजार ३०० रुपैयाँ सस्तियो सुन

    तिहारको लामो बिदापछि खुलेको नेपाली सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्य एकैदिन प्रतितोला ११ हजार ३०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सार्वजनिक गरेको मूल्यसूचीअनुसार छापावाल सुन प्रतितोला २ लाख ७१…

  • मिथिलाञ्चल छठमय : पूजासामग्रीको किनमेलदेखि घाट सजावटसम्म चहलपहल तीव्र

    मिथिलाञ्चल छठमय : पूजासामग्रीको किनमेलदेखि घाट सजावटसम्म चहलपहल तीव्र

    दीपावलीको उल्लास सेलाउन नपाउँदै मिथिलाञ्चलमा लोकआस्था, धार्मिक निष्ठा र सामाजिक एकताको प्रतीक मानिने छठ पर्वको रौनक छाएको छ। शुक्रबारदेखि चारदिने छठ पर्व सुरु भएसँगै जनकपुरधामसहित मधेश प्रदेशका विभिन्न गाउँबस्ती, बजार र सहरमा उत्साह बढेको छ। पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधि सम्पन्न भएपछि श्रद्धालुहरू आगामी पूजाका तयारीमा जुटेका छन्। कात्तिक शुक्ल…

  • सुदूरपश्चिमको बजेट विवाद झन् लम्बियो, पूरक बजेट र संसदीय समिति दुवै अनिश्चित

    सुदूरपश्चिमको बजेट विवाद झन् लम्बियो, पूरक बजेट र संसदीय समिति दुवै अनिश्चित

    सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर सुरु भएको विवाद एक महिनाभन्दा बढी समय बितिसक्दा पनि समाधान हुन सकेको छैन । बजेट पारित गराउने क्रममा सरकारले गरेको प्रतिबद्धता कार्यान्वयन हुन नसक्दा प्रदेश सरकार र प्रदेशसभाबीचको सहमति नै अन्योलमा परेको छ । बजेटका कमजोरी सच्याउन ल्याउने भनिएको पूरक…

  • कालीमाटीमा हरियो प्याज प्रतिकिलो २५० रुपैयाँ, सिताके च्याउको मूल्य एक हजार पुग्यो

    कालीमाटीमा हरियो प्याज प्रतिकिलो २५० रुपैयाँ, सिताके च्याउको मूल्य एक हजार पुग्यो

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार (कात्तिक २७, २०८३) का लागि फलफूल तथा तरकारीको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार बजारमा विभिन्न कृषि उपजको मूल्यमा भिन्नता देखिएको छ । केही तरकारीको मूल्य प्रतिकिलो २० रुपैयाँदेखि सुरु भएको छ भने विशेष प्रकारका च्याउको मूल्य एक…

  • विदेशी मुद्राको विनिमय दर कति ?

    विदेशी मुद्राको विनिमय दर कति ?

    नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ ७८ पैसा तोकिएको छ । त्यस्तै, युरो एकको खरिददर १६६ रुपैयाँ ६० पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा तथा बेलायती पाउण्डको खरिददर…

  • युक्रेन शान्ति वार्तामा युरोपलाई सहभागी गराउन पुटिन तयार, भूभागको विवादले अझै अन्योल

    युक्रेन शान्ति वार्तामा युरोपलाई सहभागी गराउन पुटिन तयार, भूभागको विवादले अझै अन्योल

    रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँग युद्ध अन्त्यका लागि हुने आगामी शान्ति वार्तामा युरोपेली मुलुकका प्रतिनिधिहरूलाई समेत सहभागी गराउन सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले रुस–युक्रेन युद्ध अन्त्य गर्न कूटनीतिक पहल तीव्र बनाइरहेका बेला पुटिनको यो सहमतिलाई शान्ति प्रक्रियामा सकारात्मक संकेतका रूपमा हेरिएको छ । अमेरिकी विशेष दूत…

Scroll to Top