Banijya News

समाचार

कान्तिपुर फर्मास्युटिकल्सलाई आईपीओ निष्कासन गर्न सेबोनको अनुमति, १७ करोड जुटाउने

कान्तिपुर फर्मास्युटिकल्सलाई आईपीओ निष्कासन गर्न सेबोनको अनुमति, १७ करोड जुटाउने

कान्तिपुर फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले […]

तनहुँ जलविद्युत् आयोजनाको निर्माण ८० प्रतिशत पूरा, विद्युत्गृहका संरचना अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको निर्माण ८० प्रतिशत पूरा, विद्युत्गृहका संरचना अन्तिम चरणमा

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रमुख संरचना निर्माण कार्यले तीव्रता पाएको छ। आयोजनाको भूमिगत विद्युत्गृह, सुरुङ तथा उपकरण जडानसम्बन्धी काम अन्तिम चरणमा पुगेको छ। प्याकेज–२ अन्तर्गत हालसम्म करिब ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्याकेज–२ अन्तर्गत…


  • अमेरिकी मध्यावधि निर्वाचनको धक्काले प्रविधि क्षेत्र संकटमा, एआई पूर्वाधारमा लगानीबारे चिन्ता

    अमेरिकी मध्यावधि निर्वाचनको धक्काले प्रविधि क्षेत्र संकटमा, एआई पूर्वाधारमा लगानीबारे चिन्ता

    अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले व्यापक सफलता हासिल गरेसँगै अमेरिकी सेयर बजारमा ठूलो हलचल देखिएको छ। विशेषगरी प्रविधि क्षेत्रमा लगानी गरेका लगानीकर्ताहरूमा एआई (कृत्रिम बुद्धिमत्ता) पूर्वाधार विस्तारमा कडा सरकारी नियमन हुन सक्ने आशंका बढेपछि प्रविधि कम्पनीका सेयर मूल्यमा उल्लेख्य गिरावट आएको छ। निर्वाचन परिणामले भविष्यमा डेटा सेन्टर निर्माण, ऊर्जा खपत…

  • बैंक अफ इंग्ल्यान्डद्वारा मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउने निर्णय

    बैंक अफ इंग्ल्यान्डद्वारा मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउने निर्णय

    बैंक अफ इंग्ल्यान्डले सन् २०२३ यता पहिलो पटक ब्याजदर बढाएको छ । बेलायतको केन्द्रीय बैंकले बिहीबार आफ्नो प्रमुख ब्याजदर चार प्रतिशतमा पुर्‍याएको हो । यो तीन वर्षभन्दा बढी समयपछिको पहिलो वृद्धि हो । ऊर्जा मूल्यमा भएको तीव्र वृद्धिले विश्वव्यापी मुद्रास्फीति बढाएको अवस्थामा यो कदम चालिएको बैंकले जनाएको छ । केन्द्रीय…

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७० रुपैयाँ १३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर…

  • धनतेरस पर्व मनाइँदै, सुनचाँदीदेखि भाँडाकुँडासम्म खरिद गर्ने परम्परा

    धनतेरस पर्व मनाइँदै, सुनचाँदीदेखि भाँडाकुँडासम्म खरिद गर्ने परम्परा

    तिहार अर्थात् दीपावलीको पहिलो दिनका रूपमा लिइने धन त्रयोदशी (धनतेरस) पर्व आज देशभर विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइँदैछ । धन, वैभव र समृद्धिको कामना गर्दै मनाइने यस पर्वमा विशेषगरी सुनचाँदी, तामा, पित्तल तथा विभिन्न धातुका भाँडाकुँडा खरिद गर्ने चलन छ । धार्मिक मान्यताअनुसार धनतेरसका दिन नयाँ सामग्री खरिद गरी…

  • सुनको असर्फी किन्दै हुनुहुन्छ ? यस्तो छ मूल्य

    सुनको असर्फी किन्दै हुनुहुन्छ ? यस्तो छ मूल्य

    नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सर्वसाधारणका लागि सुनको असर्फी र चाँदीको मेडालियन बिक्री सुरु गरेको छ । बैंकले बिहीबारदेखि बिक्री सुरु गरेको सुनको असर्फीको मूल्य प्रतिथान ६५ हजार ४०० रुपैयाँ निर्धारण गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार २.५ ग्राम तौलको सुनको असर्फी उक्त मूल्यमा खरिद गर्न…

  • तिहार र छठको चहलपहलसँगै बढ्यो ड्राइफ्रुट्स आयात, तीन महिनामै साढे २ अर्ब विदेशियो

    तिहार र छठको चहलपहलसँगै बढ्यो ड्राइफ्रुट्स आयात, तीन महिनामै साढे २ अर्ब विदेशियो

    नेपालमा तिहार (दीपावली) र छठ पर्व नजिकिएसँगै सुक्खा फलफूल (ड्राइफ्रुट्स) तथा भाइ मसलाको आयात उल्लेख्य रूपमा बढेको छ । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामै नेपालले ओखर, काजु, बदाम, किसमिस र नरिवलको आयातमा करिब साढे २ अर्ब रुपैयाँ खर्च गरेको छ । चाडपर्वका बेला विशेषगरी भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई…

  • ठूला पूर्वाधार परियोजनामा नेपाली निर्माण कम्पनीलाई पनि साझेदारी दिन अध्यक्ष श्रेष्ठको आग्रह

    ठूला पूर्वाधार परियोजनामा नेपाली निर्माण कम्पनीलाई पनि साझेदारी दिन अध्यक्ष श्रेष्ठको आग्रह

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले ठूला पूर्वाधार विकास परियोजनामा विदेशी लगानीकर्तासँगै नेपाली निजी क्षेत्रलाई पनि सहभागी गराउन सरकारसँग आग्रह गरेका छन् । उनले विदेशी कम्पनीलाई मात्रै परियोजनाको जिम्मेवारी दिनेभन्दा नेपाली निर्माण व्यवसायीलाई संयुक्त लगानी तथा साझेदारीको अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिएका हुन् । बिहीवार काठमाडौंमा आयोजित ‘इन्फ्रास्ट्रक्चर समिट,…

  • सात वर्षमा नेपालको अर्थतन्त्र १०० अर्ब डलर पुर्‍याउने लक्ष्य : अर्थमन्त्री वाग्ले

    सात वर्षमा नेपालको अर्थतन्त्र १०० अर्ब डलर पुर्‍याउने लक्ष्य : अर्थमन्त्री वाग्ले

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी पाँचदेखि सात वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर अर्थात् करिब १३३ खर्ब रुपैयाँ पुर्‍याउने सरकारको लक्ष्य रहेको बताएका छन्। यस अवधिमा नेपालीको प्रतिव्यक्ति आय ३ हजारदेखि ३ हजार ३०० अमेरिकी डलरसम्म पुर्‍याएर नेपाललाई मध्यम आय भएको सम्मानजनक मुलुकका रूपमा स्थापित गर्ने सरकारको योजना…

  • पक्राउको चर्चाबीच गगन थापाको प्रतिक्रिया : ‘मेरो हात सफा छ’

    पक्राउको चर्चाबीच गगन थापाको प्रतिक्रिया : ‘मेरो हात सफा छ’

    सरकारले पक्राउ गर्न खोजेको चर्चा चलिरहेका बेला नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कुनै कमजोर नैतिक धरातलमा नरहेको बताएका छन्। आफूलाई लिएर अनावश्यक चिन्ता नगर्न आग्रह गर्दै उनले आफ्नो नैतिकता र इमानदारीमाथि प्रश्न उठाउने प्रयासको प्रतिवाद गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सभापति थापाले आफू जिम्मेवारीबाट पछि हट्ने…

  • सरकारको काममा रास्वपाको हस्तक्षेप हुँदैन : सभापति लामिछाने

    सरकारको काममा रास्वपाको हस्तक्षेप हुँदैन : सभापति लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार र पार्टीको कार्यक्षेत्र स्पष्ट रहेको उल्लेख गर्दै सरकारले गर्ने कामकारबाहीमा पार्टीले कुनै हस्तक्षेप नगर्ने बताएका छन्। सरकार र पार्टीबीच जिम्मेवारीको बाँडफाँट स्पष्ट रहेकाले दुवै पक्ष आ–आफ्नो भूमिकामा केन्द्रित भएर अघि बढ्ने उनको भनाइ छ। बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले…

Scroll to Top