Banijya News

समाचार

सात वर्षमा नेपालको अर्थतन्त्र १०० अर्ब डलर पुर्‍याउने लक्ष्य : अर्थमन्त्री वाग्ले

सात वर्षमा नेपालको अर्थतन्त्र १०० अर्ब डलर पुर्‍याउने लक्ष्य : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी पाँचदेखि सात वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर अर्थात् करिब १३३ खर्ब रुपैयाँ […]

सरकारको काममा रास्वपाको हस्तक्षेप हुँदैन : सभापति लामिछाने

सरकारको काममा रास्वपाको हस्तक्षेप हुँदैन : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार र पार्टीको कार्यक्षेत्र स्पष्ट रहेको उल्लेख गर्दै सरकारले गर्ने कामकारबाहीमा पार्टीले कुनै हस्तक्षेप नगर्ने बताएका छन्। सरकार र पार्टीबीच जिम्मेवारीको बाँडफाँट स्पष्ट रहेकाले दुवै पक्ष आ–आफ्नो भूमिकामा केन्द्रित भएर अघि बढ्ने उनको भनाइ छ। बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले…


  • पूर्वाधार परियोजनामा लगानी जुटाउन मंसिरमा सम्मेलन हुँदै

    पूर्वाधार परियोजनामा लगानी जुटाउन मंसिरमा सम्मेलन हुँदै

    स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्दै नेपालको पूर्वाधार विकासलाई गति दिने उद्देश्यले ‘नेपाल पूर्वाधार सम्मेलन २०२६’ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ। सार्वजनिक–निजी साझेदारीमा आयोजना हुन लागेको सम्मेलनमा पूर्वाधार क्षेत्रमा लगानीका अवसर, सरकारी नीतिगत तथा कानुनी सुधार र लगानीयोग्य परियोजनाबारे विस्तृत छलफल गरिने आयोजकले जनाएको…

  • पदमुक्त आईजीपी कार्की पुगे सर्वोच्च, निर्णय रोक्न अन्तरिम आदेशको माग

    पदमुक्त आईजीपी कार्की पुगे सर्वोच्च, निर्णय रोक्न अन्तरिम आदेशको माग

    प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट पदमुक्त गरिएका दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । आफूलाई कानुनी प्रक्रिया पूरा नगरी तथा स्पष्टीकरण र सुनुवाइको मौका नदिई पदबाट हटाइएको दाबी गर्दै उनले सर्वोच्चमा रिट निवेदन पेस गरेका हुन् । कार्कीले आफूलाई बिनाआधार र कारण पदमुक्त गरिएको दाबी गरेका छन्…

  • भारत र टर्कीका व्यापारी र कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध

    भारत र टर्कीका व्यापारी र कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानलाई तेल कारोबारमा सहयोग गरेको आरोपमा भारत र टर्कीका विभिन्न कम्पनी तथा व्यापारीमाथि नयाँ प्रतिबन्ध लगाएको छ। अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो पराजय बेहोरेका बेला बुधबार अमेरिकी वित्त मन्त्रालयले प्रतिबन्धसम्बन्धी निर्णय सार्वजनिक गरेको हो। अमेरिकी वित्त मन्त्रालयका अनुसार इरानी शासनलाई आर्थिक तथा व्यापारिक सहयोग…

  • मस्कको करोडौँ डलर खर्चले पनि रिपब्लिकनलाई जिताउन असफल, अर्बपतिहरुलाई ऐतिहासिक धक्का

    मस्कको करोडौँ डलर खर्चले पनि रिपब्लिकनलाई जिताउन असफल, अर्बपतिहरुलाई ऐतिहासिक धक्का

    अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ऐतिहासिक पराजय बेहोरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीले आफ्नो पकड रहेका महत्वपूर्ण राज्यमा समेत हार व्यहोरेपछि अमेरिकी संसद् कंग्रेसको नियन्त्रण डेमोक्रेटिक पार्टीको हातमा पुगेको छ। यस परिणामले ट्रम्प प्रशासनलाई ठूलो राजनीतिक धक्का दिएको छ भने अर्बपति उद्योगपति एलन मस्कको राजनीतिक प्रभावमाथि पनि प्रश्न उठाएको छ।…

  • सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो, तोलाको २ लाख ८८ हजार ९०० पुग्यो

    सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो, तोलाको २ लाख ८८ हजार ९०० पुग्यो

    नेपाली बजारमा सुनचाँदीको मूल्यमा बिहीबार उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ। चाँदीको मूल्य पनि प्रतितोला २६५ रुपैयाँले वृद्धि भएको छ। महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको…

  • महानिर्देशक पक्राउ गरिएकोमा इञ्जिनियहरू आक्रोशित

    महानिर्देशक पक्राउ गरिएकोमा इञ्जिनियहरू आक्रोशित

    सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिन डाइभर्सन आयोजनाका प्रमुखलाई केही दिनअघि सिराहाबाट पक्राउ गरी मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा लगिएको विषयमा इञ्जिनियरहरूले आक्रोश पोखेका छन् । महानिर्देशकलाई बाटोबाटै पक्राउ गरी र विना प्रक्रिया र बिना विधि अन्तराष्ट्रिय ठेक्का रद्द गर्दा अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बिग्रने, इन्जिनियरहरूको मनोबल खस्कने, विकास…

  • अपि पावरले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश दिने

    अपि पावरले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश दिने

    अपि पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य सञ्चित खुद मुनाफाबाट बोनस सेयर र नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने…

  • एनआईसी एशिया बैंकलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न सेबोनको अनुमति

    एनआईसी एशिया बैंकलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न सेबोनको अनुमति

    नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एनआईसी एशिया बैंक लिमिटेडलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको छ। बोर्डले बैंकलाई हाल कायम साधारण सेयरको २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो। सेबोनको स्वीकृतिअनुसार बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद…

  • छिमेक लघुवित्तले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने, ९० करोडभन्दा बढी वितरणको प्रस्ताव

    छिमेक लघुवित्तले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने, ९० करोडभन्दा बढी वितरणको प्रस्ताव

    छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको बुधबार अपराह्न बसेको सञ्चालक समितिको बैठकले बोनस सेयर र नगद लाभांश गरी उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ११.९६३१…

Scroll to Top