Banijya News

समाचार

हिम पर्वत हाइड्रोपावरको आईपीओ निष्कासन कात्तिक ११ देखि हुने

हिम पर्वत हाइड्रोपावरको आईपीओ निष्कासन कात्तिक ११ देखि हुने

हिम पर्वत हाइड्रोपावर लिमिटेडको आईपीओ कात्तिक ११ गतेदेखि निष्कासन हुने भएको छ । पहिलो चरणमा उक्त आईपीओ आयोजना प्रभावित स्थानीय […]

रसुवा-भोटेकोशी बाढीको कहर : निजी सम्पत्तिमा मात्रै ७९ अर्बभन्दा बढीको क्षति

रसुवा-भोटेकोशी बाढीको कहर : निजी सम्पत्तिमा मात्रै ७९ अर्बभन्दा बढीको क्षति

१० भदौमा आएको रसुवा-भोटेकोशी बाढीले सर्वसाधारणको निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको प्रारम्भिक मूल्यांकनले देखाएको छ। बाढीका कारण घर, जग्गाजमिन, व्यवसाय, सवारीसाधन, कृषि उत्पादन तथा घरायसी सामग्रीमा ठूलो नोक्सानी भएको हो। सडक, जलविद्युत् आयोजना, अन्य भौतिक पूर्वाधार, सामाजिक क्षेत्र र वातावरणमा भएको क्षतिको हिसाब भने…


  • अमेरिकी सांसदहरूको २१ सदस्यीय टोली नेपालमा, के हुन् आउँनुको कारण ?

    अमेरिकी सांसदहरूको २१ सदस्यीय टोली नेपालमा, के हुन् आउँनुको कारण ?

    अमेरिकाका सांसदसहितको २१ सदस्यीय टोलीले नेपालको भ्रमण गरेको छ। भ्रमणका क्रममा टोलीले नेपालका विभिन्न क्षेत्रको अवलोकन गर्नुका साथै नेपाली अधिकारी तथा नेपालस्थित अमेरिकी दूतावासका कर्मचारीहरूसँग उच्चस्तरीय भेटवार्ता गरेको छ। भ्रमणमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, सीमापार आपराधिक गतिविधि नियन्त्रण, वैध व्यापारको सुरक्षा तथा आर्थिक समृद्धिका विषयले प्राथमिकता पाएका छन्। नेपाल…

  • विराटनगरका रेस्टुरेन्ट सञ्चालक मनोज खत्रीको मृत्यु प्रकरण : हिसाबकिताब हेर्ने युवती पक्राउ

    विराटनगरका रेस्टुरेन्ट सञ्चालक मनोज खत्रीको मृत्यु प्रकरण : हिसाबकिताब हेर्ने युवती पक्राउ

    विराटनगरस्थित पिजफायर रेस्टुरेन्टका सञ्चालक ५१ वर्षीय मनोज खत्रीको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले एक युवतीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। खत्रीको परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले रेस्टुरेन्टको आर्थिक कारोबार तथा हिसाबकिताब हेर्दै आएकी २७ वर्षीया खिलिना दाहाललाई नियन्त्रणमा लिएको हो। उनी इन्दु नामले समेत चिनिने गरेको प्रहरीले जनाएको छ।…

  • भुरुङ्ग–तातोपानी कुण्ड पर्यटकका लागि विश्रामस्थल

    भुरुङ्ग–तातोपानी कुण्ड पर्यटकका लागि विश्रामस्थल

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं वाह्य पर्यटकका रोजाइमा पर्न थालेको छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको छेउमा रहेको यो कुण्ड पर्यटकका लागि विश्रामस्थल बनेको छ । अन्नपूर्ण चक्रीय पदमार्ग, बेनी–जोमसोम सडक हुँदै मुस्ताङ जाने–आउने र अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गमा…

  • जडीबुटी उद्यान अवलोकन गर्न तनहुँको झाङ्गाझोली

    जडीबुटी उद्यान अवलोकन गर्न तनहुँको झाङ्गाझोली

    शान्त वातावरण, परिवारको साथ अनि रमाइलो वातावरण, यी सबै एकै ठाउँमा खोज्दै हुनुहुन्छ ? त्यसो हो भने तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाङ्गाझोली तपाईंको घुमफिरको सूचीमा पर्न सक्छ । प्राकृतिक सौन्दर्य, बाल उद्यान, जडीबुटीको अवलोकन, स्वादिला परिकार र आरामदायी बसाइको सुविधाले झाङ्गाझोली पारिवारिक घुमफिरको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।…

  • कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

    कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

    धन धान्यकी देवी महालक्ष्मीको आइतबार सायंकालमा पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइएको छ । दुर्गा पक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा सायंकालमा घर घरमा महालक्ष्मीको पूजा आराधना गरिएको हो । धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आइतबारदेखि १५ दिन लामो…

  • विजेताले १ करोड ५० लाख पाउने, डीआरएस र आईसीसी मान्यताले बढ्यो आकर्षण

    विजेताले १ करोड ५० लाख पाउने, डीआरएस र आईसीसी मान्यताले बढ्यो आकर्षण

    नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पुरस्कार राशि वृद्धि गरिएको जानकारी दिएको हो । यससँगै डीआरएस प्रविधि, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक मान्यता र विश्वस्तरीय विदेशी खेलाडीको सहभागिताले एनपीएलको तेस्रो सिजन…

  • दसैँमा बजारमा झन्डै एक खर्ब रुपैयाँ थपियो नगद प्रवाह

    दसैँमा बजारमा झन्डै एक खर्ब रुपैयाँ थपियो नगद प्रवाह

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ । चाडपर्वको खर्च, लामो सार्वजनिक बिदा र बाढीपहिरोपछि बढेको नगद आवश्यकताका कारण चलनचल्तीमा रहेको मुद्रा ९ खर्ब रुपैयाँको हाराहारीमा पुगेको हो । यस वर्ष दसैँको अवधिमा मात्रै बजारमा करिब ९७ देखि ९८ अर्ब रुपैयाँ थप नगद प्रवाह भएको अनुमान छ…

  • कैद हद कायम भएकै आधारमा प्यारोल रोक्न नमिल्ने सर्वोच्चको व्याख्या

    कैद हद कायम भएकै आधारमा प्यारोल रोक्न नमिल्ने सर्वोच्चको व्याख्या

    सर्वोच्च अदालतले कैद हद कायम भएको कारण देखाएर मात्रै कैदीलाई प्यारोल सुविधा दिन अस्वीकार गर्न नमिल्ने व्याख्या गरेको छ । कानुनअनुसार कैदको अवधि निर्धारण हुनुलाई अतिरिक्त छुट वा सहुलियत मानेर प्यारोलबाट वञ्चित गर्नु उचित नहुने अदालतको ठहर छ । कैद हद र प्यारोल फरक कानुनी व्यवस्था भएकाले एउटाको सुविधा पाएको…

  • मुक्तिनाथ विकास बैंक बन्यो जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

    मुक्तिनाथ विकास बैंक बन्यो जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

    मुक्तिनाथ विकास बैंक लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ । यससम्बन्धी सहकार्यका लागि बैंक र जनकपुर बोल्ट्सबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नेपाल प्रिमियर लिग नेपाली क्रिकेटको व्यावसायिक विकास, प्रतिभाशाली खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेलकुदलाई आर्थिक गतिविधिसँग जोड्ने महत्त्वपूर्ण माध्यमका रूपमा…

  • डिप्रोक्स लघुवित्तद्वारा एससीटी कार्ड सेवा सुरु

    डिप्रोक्स लघुवित्तद्वारा एससीटी कार्ड सेवा सुरु

    डिप्रोक्स लघुवित्त वित्तीय संस्था र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)बीच कार्ड सेवा सञ्चालन तथा डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ । यो सम्झौता भएसँगै डिप्रोक्स लघुवित्त एससीटी कार्ड सेवा सुरु गर्ने पहिलो लघुवित्त रहेको संस्थाको दाबी छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त एससीटी र ‘घ’ वर्गको इजाजतपत्र…

Scroll to Top