डिप्रोक्स लघुवित्तद्वारा एससीटी कार्ड सेवा सुरु
डिप्रोक्स लघुवित्त वित्तीय संस्था र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)बीच कार्ड सेवा सञ्चालन तथा डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ । यो सम्झौता भएसँगै डिप्रोक्स लघुवित्त एससीटी कार्ड सेवा सुरु गर्ने पहिलो लघुवित्त रहेको संस्थाको दाबी छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त एससीटी र ‘घ’ वर्गको इजाजतपत्र…

