Banijya News

पत्रपत्रिका

सिन्धुपाल्चोकको सुनकोशीमा पहिरोले चार घर पुरिए

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका-६ को सुनडाँडामा गएको पहिरोले चार घर पुरेको छ । पहिरोले सुनकोशी-६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी […]

ट्रकलाई रोकेर अलपत्र पार्ने सरकारी प्रवृतिका कारण व्यवसायी आजित

काठमाडौं । राजस्व संकलनका लागि भान्सार नाकाबाट उद्योग व्यवसायीलाई तत्काल सामान छुटाउन ताकेता गर्ने सरकारले बाटोमा निषेधाज्ञाको कारण देखाइ रोक्ने गरेका कारण उद्यमी व्यवसायी आजित भएका छन् । कर उठाउनका लागि भन्सार खोल्ने र बीच बाटोमा पुगेपछि ट्रकलाई रोकेर अलपत्र पार्ने सरकारी प्रवृतिका कारण व्यवसायी आजित भएका हुन् । ‘एकातिर…


  • Default Image

    त्रिविको वार्षिक परीक्षा दशैं पछाडि

    त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक परीक्षा दशैं पछाडि हुने भएको छ। कोभिड–१९ को संक्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैं पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए।  पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित…

  • Default Image

    बाढीपहिरोको जोखिमले रातभर जाग्राम

    बाढीपहिरोको उच्च जोखिममा रहेको सिन्धुपाल्चोकमा साउन यता मात्रै ७८ भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । कयौँ मानिस घरबारविहीन बनेका छन् ।  पहिराकै कारण बजार क्षेत्रको बस्ती नै जोखिममा परेपछि पाँच पोखरी थाङपाल–८ तिपेनीका स्थानीय सुरक्षित स्थान र सहाराको पर्खाइमा छन् ।  टेण्टभन्दा अरु केही नभएकाले सुरक्षित बास नहुँदा रातभर…

  • Default Image

    काँग्रेसमा क्रियाशील सदस्यताको किचलो

    कांग्रेसमा दुईथरी सदस्यता छन्– साधारण र क्रियाशील । साधारण सदस्यता जोकोहीले सहजै पाउन सक्छन् । त्यसको कुनै अभिलेख पार्टीमा छैन । क्रियाशील सदस्यता पाउनचाहिँ विधानमै लामो मापदण्ड तोकिएको छ तर कहिल्यै पालना भएको छैन । विधानको दफा ५० को उपदफा ६ मा महाधिवेशन हुनुभन्दा ६ महिनाअघि सदस्यता वितरण र नवीकरण…

  • Default Image

    सङ्क्रमित बढेसँगै सरकारले तिनको उपचार गर्न नौ हजार शय्या तयार

    काठमाडौँ उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बढेसँगै सरकारले तिनको उपचार गर्न नौ हजार शय्या तयार गर्ने भएको छ । तीमध्ये अधिकांश शय्या आइसोलेसनका लागि तयार भइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती शय्यामध्ये लक्षण भएका सङ्क्रमितको उपचार गर्न दुई हजार र बाँकी सात हजार लक्षण नभएका सङ्क्रमितलाई आइसोलेट…

  • Default Image

    कोभिड-१९ रोकथाम तथा नियन्त्रण सामूहिक प्रयासबाट सम्भव छ: स्वास्थ्यमन्त्री ढकाल

    काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ रोकथाम तथा नियन्त्रणबारे आज मन्त्रालयका उच्चअधिकारीसहित स्वास्थ्य क्षेत्रका विज्ञसँग भर्चुअल छलफल गरी सामूहिक प्रयासका लागि आव्हान गरेका छन् । मन्त्री ढकालले सबैको प्रयासले नै कोभिड-१९ नियन्त्रणमा सफलता मिल्ने भन्दै निरन्तर सुझावको अपेक्षा राख्दै नियन्त्रणमा देखापरेका चुनौतीको सामना सामूहिक प्रयासबाट गर्नुपर्ने बताए…

  • Default Image

    भागे अस्पतालको आइसोलेसनबाटै कोरोना संक्रमित

    चितवन । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक कोरोना संक्रमित भागेका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार यही भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गराइएको थियो । केही…

  • Default Image

    एक महिनादेखि सडक अवरुद्ध

    बाग्लुङ । अविरल वर्षात्का कारण बागलुङ नगरपालिकाको तित्याङ हुँदै भकुण्डे रायडाँडा जाने सडक महिना दिनदेखि अवरुद्ध भएको छ । अविरल वर्षात्का कारण गत साउन १ गते बागलुङ नगरपालिका–९ तित्याङस्थित बुकेनीमा ठूलो पहिरो गएका कारण महिना दिनदेखि साविकका तीन गाविस जोड्ने सडक अवरुद्ध भएको हो । सडक भासिएर गएको पहिराले गर्दा…

  • Default Image

    पोखराका होटललाई ‘पे­आइशोलेशन’ बनाउने तयारी

    पोखरा । कोभिड–१९ को जोखिम बढ्दै जाँदा आइसोलेशन वार्डको अभाव हुनसक्ने भन्दै महानगरपालिकाले पोखराका केही होटललाई ‘पे­आइशोलेशन’को रुपमा प्रयोग गर्ने तयारी गरेको छ । महानगर प्रमुख मानबहादुर जिसीले लक्षणबिना सङ्क्रमण देखिएका र अस्पताल लानु पर्ने अवस्था नभएका सङ्क्रमितहरु, जो पैसा तिरेर होटलमा बस्न चाहन्छन् भने तिनीहरुका लागि ‘पे­आइशोलेशन’का लागि होटलहरुको…

  • Default Image

    आइतबारसम्म ४ सय ५४ जना स्वास्थ्यकर्मी संक्रमित

    कोरोना संक्रमित बढेसँगै उनीहरूको उपचारमा खटिएका चिकित्सक, नर्स, प्राविधिकलगायत स्वास्थ्यकर्मीमा पनि संक्रमणको दर वृद्धि भएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार आइतबारसम्म ४ सय ५४ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । जसमध्ये चिकित्सक १ सय ४२, अस्पतालका कर्मचारी १ सय २३, नर्स ९४, ल्याब टेक्निसियन ३० र पारामेडिक्स ६५…

  • Default Image

    छिन्चु–जाजरकोट सडकखण्डमा पुल निर्माणको काम अलपत्र

    जाजरकोट । छिन्चु–जाजरकोट सडकखण्डमा पर्ने विभिन्न साना तथा ठूला खोलामा पक्की पुल निर्माणको काम अलपत्र परेको छ । तीन वर्षभित्र सबै पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापरवाहीका कारण पुल निर्माण अलपत्र परेको हो । सडक विस्तार भएसँगै लामो समयदेखि ओझेलमा परेका पुल निर्माणको काम असार नजिकिएसँगै निरन्तरता पाएपनि अहिले…

Scroll to Top