Banijya News

पत्रपत्रिका

पोखराका होटललाई ‘पे­आइशोलेशन’ बनाउने तयारी

पोखरा । कोभिड–१९ को जोखिम बढ्दै जाँदा आइसोलेशन वार्डको अभाव हुनसक्ने भन्दै महानगरपालिकाले पोखराका केही होटललाई ‘पे­आइशोलेशन’को रुपमा प्रयोग गर्ने […]

छिन्चु–जाजरकोट सडकखण्डमा पुल निर्माणको काम अलपत्र

जाजरकोट । छिन्चु–जाजरकोट सडकखण्डमा पर्ने विभिन्न साना तथा ठूला खोलामा पक्की पुल निर्माणको काम अलपत्र परेको छ । तीन वर्षभित्र सबै पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापरवाहीका कारण पुल निर्माण अलपत्र परेको हो । सडक विस्तार भएसँगै लामो समयदेखि ओझेलमा परेका पुल निर्माणको काम असार नजिकिएसँगै निरन्तरता पाएपनि अहिले…


  • Default Image

    मधेशी समुदायमा रोकिएन बालविवाह !

    नेपालगञ्ज । ‘बिहेवारी बीस वर्षपारी’ नाराको व्यावहारिक परिपालना बाँकेमा समुदायस्तरमा गराउन सरोकारवाला निकायबीच थुप्रै चुनौती देखिएका छन् । जिल्लाका युवायुवती, किशोरकिशोरी र बालबालिका संस्थागत रुपमा जनचेतनामूलक कार्यक्रममा लागि परेपनि विशेष गरी मुस्लिम तथा मधेशी समुदायमा बालविवाह रोक्न नसकिएकाले चुनौती देखिएको बाल अधिकारकर्मी साहिल अन्सारीको भनाइ छ । बाँके जिल्लामा बालविवाह…

  • Default Image

    प्रेम गर्छु, विवाह गर्छु भन्दै कारमा राखेर पटक-पटक बलात्कार

     दुई युवतीलाई जर्बजस्ती करणी गरेको अभियोगमा चितवनमा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत चितवनले अर्घाखाँचीका २६ वर्षीय मनोज केसी र भरतपुर–४ का विजय श्रेष्ठ भनिने विजय मानन्धरलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । गत साउन ४ गते माडी नगरपालिका–९ बगइस्थित जङ्गलमा १७…

  • Default Image

    निधिको दाबीले झस्किए देउवा

    कांग्रेसको आसन्न महाधिवेशनमा संस्थापन पक्षबाटै उपसभापति विमलेन्द्र निधिले सभापतिमा उठ्न तयारी थालेका छन् । यसले संस्थापन पक्षभित्र हलचल मात्रै मच्चाएको छैन, सभापति शेरबहादुर देउवालाई समेत अप्ठ्यारोमा पारेको छ । भित्रभित्रै तयारी गरिरहेका निधिले गत बिहीबार सभापति देउवासँग चौधौं महाधिवेशनमा आफूलाई सहयोग गर्न प्रस्ताव गरेका हुन् । १३ औं महाधिवेशनमा दिएको…

  • Default Image

    पहुँचवालाका घरघरै पीसीआर

    फूहरू कोभिड–१९ संक्रमितको सम्पर्कमा रहेको भनेर बारम्बार जानकारी गराउँदा पनि पीसीआर परीक्षण नभएपछि बुधबार एउटा समूह टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्यो । समूहमा रहेकाहरूले सक्दो छिटो परीक्षण गरिदिन माग राखे । अस्पताल प्रशासनले भने उनीहरूलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) पठाइदियो । उनीहरूको कुरा सुनिसकेपछि…

  • Default Image

    संस्था आपसमा गाभिदा लामो समयसम्म सेयर कारोबार रोक्का नहुने

    धितोपत्र बजारमा सूचीकृत सङ्गठित संस्था आपसमा गाभिन तथा प्राप्ति (मर्ज वा एक्विजिसन) प्रक्रियामा हुँदा लामो समयसम्म सेयर कारोबार रोक्का भइरहने अवस्थाको अन्त्य हुने भएको छ । यस्ता कम्पनी मर्ज हुने तथा एक्विजिसन प्रक्रियामा जाँदा लगानीकर्ताले झन्डै १ वर्षसम्म आफ्नो सेयर रोक्का भएर अन्योल हुनुपर्ने अवस्था थियो । त्यस्तो समस्या समाधान…

  • Default Image

    आर्थिक अवस्था कमजोर भएका ८२५ विपन्न परिवारलाई नि:शुल्क विद्युत् मिटर वितरण

    भोजपुर। नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले आर्थिक अवस्था कमजोर भएका ८२५ विपन्न परिवारलाई नि:शुल्क विद्युत् मिटर वितरण गरेको छ केन्द्रले कमजोर आर्थिक अवस्थाका कारण विद्युत् सेवाबाट वञ्चित भएका परिवारको पहिचान गरी नि:शुल्क मिटर वितरण गरेको हो। विद्युत् प्राधिकरणको वार्षिक कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा ८२५ जनालाई नि:शुल्क मिटर वितरण गरेको नेपाल…

  • Default Image

    रिक्त रहेका सहसचिव र उपसचिवमा नयाँ भर्ना प्रक्रिया सुरु हुने

    कोभिड–१९ को बढ्दो संक्रमणबीच पनि सरकारका विभिन्न निकायमा रिक्त रहेका सहसचिव र उपसचिवमा नयाँ भर्ना प्रक्रिया सुरु हुने संकेत देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय सरकारका विभिन्न मन्त्रालय, निकाय, आयोग तथा सचिवालयमा रिक्त सहसचिव र उपसचिवको संख्या पठाउन बिहीबार पत्राचार गरेको छ । मन्त्रालयले आगामी १०…

  • Default Image

    चिकित्सक संक्रमित भएपछि झापाको आम्दा मेची अस्पताल सिल

    झापाको मेचीनगर–१० धुलाबारीस्थित आम्दा मेची अस्पतालमा कार्यरत चिकित्सकलाई कोरोनाभाइरस संक्रमण भएपछि अस्पताल सिल गरिएको छ। अस्पतालको सबै सेवा बुधबारदेखि बन्द गरेर सिल गरिएको नगरपालिकाले जनाएको छ। हाल संक्रमित चिकित्सकलाई अस्पतालकै दोस्रो तलाको कोठामा आइसोलेशनमा राखिएको छ। मेचीनगरमा चिकित्सकलाई पहिलोपटक सङ्क्रमण भएको फेला परेको हो। केही दिनअघि मेचीनगर–१० धुलाबारी बजारका १५…

  • Default Image

    नेपाल आइडलबाट उदायका गायक निशानले गरे कानूनी विवाह

    समाजमा कोरोना संक्रमण बढ्दै गएपछि गायक निशान भट्टराईले विवाह गरेका छन् । २७ साउनमा (मंगलबार) काभ्रे जिल्ला अदालत, धुलिखेलमा प्रेमिका ऋचा न्यौपानेसँग कानूनी विवाह गरेका हुन् । मोरङ उर्लाबारीका निशान र धुलिखेल निवासी ऋचा केही समयदेखि प्रेम सम्बन्धमा थिए । मिस काभ्रे २०१८ की सेकेन्ड रनरअप उनले निशानको स्वर रहेको…

Scroll to Top