Banijya News

पत्रपत्रिका

दुर्गमका प्रयोगकर्तालाई लक्षित गर्दे १४ वर्षअघि सुरु भएको सीडीएमए मोबाइल बन्द हुने

दुर्गमका प्रयोगकर्तालाई लक्षित गर्दै नेपाल टेलिकमले १४ वर्षअघि सुरु गरेको सीडीएमए मोबाइल सेवा चालू आर्थिक वर्ष २०७७-७८ देखि बन्द हुने […]

नेपाल आइडलबाट उदायका गायक निशानले गरे कानूनी विवाह

समाजमा कोरोना संक्रमण बढ्दै गएपछि गायक निशान भट्टराईले विवाह गरेका छन् । २७ साउनमा (मंगलबार) काभ्रे जिल्ला अदालत, धुलिखेलमा प्रेमिका ऋचा न्यौपानेसँग कानूनी विवाह गरेका हुन् । मोरङ उर्लाबारीका निशान र धुलिखेल निवासी ऋचा केही समयदेखि प्रेम सम्बन्धमा थिए । मिस काभ्रे २०१८ की सेकेन्ड रनरअप उनले निशानको स्वर रहेको…


  • Default Image

    बाँके खोलामा तार्दै, हजार तिर्दै

    जाजरकोट – भेरी नगरपालिका–४ रानागाउँका यादव विकलाई दल्लीमा आफन्त पुर्‍याउन जाँदा बाँके खोलामा एक हजार रुपैयाँ तिर्नुपर्‍याे। खोलामा एक्लै मोटरसाइकल लैजान नसक्दा उनले रु एक हजार दिएर स्थानीयवासीको सहयोगमा खोला तारेर दल्ली गएको बताए। फेरि फर्कँदा सोही बाटोमा थप एक हजार रुपैयाँ तिर्नुपरेको पीडा यादवले सुनाए। पैँतीस किलोमिटर सडकमा अहिले…

  • Default Image

    धनकुटाका सांसदमा कोरोना संक्रमण

    धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपाकी सांसद कुसुम श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । स्वाब परीक्षणको रिपोर्ट आएपछि बुधबार श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको हो । सांसद श्रेष्ठका अनुसार ज्वरो आएर स्वास्थ्यमा समस्या भएपछि जाँच गर्दा नतिजा कोरोना पोजेटिभ आएको बताइन् । अहिले स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले जानकारी दिएकी छन्…

  • Default Image

    साधन खरिद गर्न सरकारको वार्षिक ६ अर्ब रुपैयाँ बढी खर्च

    काठमाडौं, साउन २८ । सरकारले आर्थिक मितव्ययिताको नीति अपनाएको बताउँदै आए पनि महिनाको ५० करोड रुपैयाँ सवारी साधन खरिदमा खर्च गर्दै आएको छ। सरकारी राजस्वले चालु खर्च धान्न नसकेको र पूर्वाधार निर्माणमा ऋण लिनुुको विकल्प नभएको अवस्थामा सवारी साधन खरिदमा गरिएको खर्चले सरकारको मितव्ययिता नीतिलाई गिज्जाएको देखिन्छ। सरकारी तथ्यांकले विगत…

  • Default Image

    पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद

    मकवानपुर । वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ । वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुर जिल्लामा पनि गत आव २०७६/७७ मा जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि ५३१ मुद्दा दर्ता…

  • Default Image

    मुख्यमन्त्रीले मन्त्रीसँग करार सम्झौता गर्ने

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँका मन्त्रीसँग कार्यसम्पादनका लागि करार सम्झौता गर्ने बताएका छन्। मुख्यमन्त्री शाहीले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन कार्यसम्पादन करार सम्झौता गरिने बताएका हुन्।  कर्णाली प्रदेश सरकारको आव २०७६÷७७ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले वार्षिक प्रगतिको अवस्थाले आफूलाई गम्भीर बनाएको बताए।  …

  • Default Image

    प्रधानमन्त्रीद्वारा अयोध्यापुरी सम्बन्धी काम अगाडि बढाउन निर्देशन

    चितवन – प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाएका छन्। उनले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरेका छन्। प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, ‘त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको छ । भारतमा भएको अयोध्याका विषयमा त्यहाँका…

  • Default Image

    नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय हुने

    नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय हुने भएको छ । आज रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुई÷तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको मौसमविद् शान्ति कँडेलको भनाइ छ । “केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ”, मौसमविद् कँडेलको भनाइ छ…

  • Default Image

    भक्तपुर क्यान्सर अस्पताल बचाइदिन बिरामी र कर्मचारीको सरकारसँग आग्रह

    भक्तपुर– दर्तासमेत नगरी एउटा एनजिओले सञ्चालन गर्दै आएपछि विवादास्पद बनेको भक्तपुर क्यान्सर अस्पताल बचाइदिन बिरामी तथा कर्मचारीले सरकारसँग आग्रह गरेका छन्। जिल्ला समन्वय समिति भक्तपुरले शुरु गरेको अनुगमन अभियानमा समितिका संयोजक नवराज गेलालको नेतृत्वमा अस्पतालमा गएको अनुगमन टोलीसँग अस्पतालका कर्मचारीदेखि बिरामीले अस्पताल सरकारले लिएर बचाइदिन आग्रह गरेका हुन्। बिरामीलाई सस्तो…

  • Default Image

    बुवाको नाममा २० लाख जम्मा गरेर छोरीले गरिन सुसाइड

    विराटनगर : सनराइज बैंक शाखा कार्यालय विराटनगरमा कार्यरत एक महिला कर्मचारीले ‘सुसाइड नोट’ लेखेर बुधबार विष पिएको पाइएको छ। मुसा मार्न प्रयोग गरिने विषादी पिएर विराटनगर महानगरपालिका-८ सहयोगी टोलकी ३० वर्षीया सनाज खतिवडा आत्महत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । उनकाअनुसार विष पिएर घाइते अवस्थामा भेटिएकी…

  • Default Image

    फेरि पूर्ण लकडाउन हुँदैन, त्रस्त नबन्नू: डा युवराज खतिवडा

    काठमाण्डौ - लकडाउन पूर्णरुपमा अन्त्य भएपछिका १५ दिनमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि के अब सरकारले पुनः त्यस्तै नयाँ कदम चाल्दैछ ? आम नागरिकमा जिज्ञासा र चासो रहँदै आएको छ । कोरोनाको मात्रा बढ्दै जानुले खतरा घटेको होइन बढेको देखाइरहेको छ ।  बिहीबार मात्रै देशभर ३६० जनामा कोरोना सङ्क्रमण भएको तथ्य…

Scroll to Top