Banijya News

पत्रपत्रिका

भक्तपुर क्यान्सर अस्पताल बचाइदिन बिरामी र कर्मचारीको सरकारसँग आग्रह

भक्तपुर– दर्तासमेत नगरी एउटा एनजिओले सञ्चालन गर्दै आएपछि विवादास्पद बनेको भक्तपुर क्यान्सर अस्पताल बचाइदिन बिरामी तथा कर्मचारीले सरकारसँग आग्रह गरेका […]

फेरि पूर्ण लकडाउन हुँदैन, त्रस्त नबन्नू: डा युवराज खतिवडा

काठमाण्डौ - लकडाउन पूर्णरुपमा अन्त्य भएपछिका १५ दिनमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि के अब सरकारले पुनः त्यस्तै नयाँ कदम चाल्दैछ ? आम नागरिकमा जिज्ञासा र चासो रहँदै आएको छ । कोरोनाको मात्रा बढ्दै जानुले खतरा घटेको होइन बढेको देखाइरहेको छ ।  बिहीबार मात्रै देशभर ३६० जनामा कोरोना सङ्क्रमण भएको तथ्य…


  • Default Image

    अझै पाएनन् निजी क्षेत्रले पिसिआर परीक्षणको अनुमति

    चितवन । मेडिकल सिटीका रुपमा परिचित चितवनमा निजी खर्चमा पिसिआर परीक्षणको व्यवस्था हुन सकेको छैन । यहाँस्थित भरतपुर अस्पताल र चितवन मेडिकल कलेजसँग पिसिआर जाँच गर्ने प्रयोगशाला रहेका छन् । भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड–१९ प्रयोगशालामा मात्र स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसारको परीक्षण भइरहेको छ । निजी खर्चमा परीक्षण गर्न चाहनेलाई सो…

  • Default Image

    भदौ १ गतेदेखि भर्ना शुरु गरी विद्यालय खोल्ने सरकारको तयारी अन्योलमा

    स्वास्थ्य जोखिम बढ्दो रहेकाले आउँदो भदौ १ गतेदेखि भर्ना शुरु गरी विद्यालय खोल्ने सरकारको तयारी अन्योलमा परेको छ । सरकारले शैक्षिकसत्रको अवधि खेर जान नदिने गरी भर्ना शुरु गर्ने र त्यसको करिब दुई सातापछि विद्यालय सञ्चालनको तयारीका लागि शिक्षकलाई सम्बन्धित विद्यालयमा पुग्न निर्देशन दिएको थियो । सरकारले विद्यालय पुनः सञ्चालनको…

  • Default Image

    ‘सिङ्गो देश एक भए कोरोना पराजित हुन्छ’ : प्रधानमन्त्री केपी ओली

    काठमाडाै, साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोडिभ–१९) विरुद्धको लडाइँमा ‘नागरिक सबै सिपाही’ भएकाले सरकार–नागरिक मिलेरै महामारीविरुद्ध लड्नुपर्ने बत(ाउनुभएको छ । उहाँले महामारीविरुद्ध सरकारका प्रयास मात्र पर्याप्त नहुने चर्चा गर्नुहुँदै नागरिकमा सतर्कता, सचेतता र स्वास्थ्य मापदण्डको प्रभावकारी कार्यान्वयनले मात्रै रोगविरुद्ध विजय प्राप्त गर्न सकिने बताउनुभयो । उहाँले नेपालमा…

  • Default Image

    स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुभएको छैन ? अटेर गरे कैद हुने

    काठमाडौँ – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण विस्तार नहोस् भन्ने मनसायका साथ काठमाडौँ जिल्ला प्रशासन तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेविरुद्ध कडारुपमा प्रस्तुत हुन थालेको छ। तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग नगरी कोरोनालाई सामान्ने ढङ्गले हेर्न थालिएकाले कारवाहीको दायरा फराकिलो बनाउन लागिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ।…

  • Default Image

    पाष्टरले जिउँदो पार्ने दाबी गरेपछि पाँच दिनसम्म घरमै शव, गन्हाएपछि खुल्यो रहस्य

    टीकापुर – कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म शव घरमै राखिएको छ। स्थानीय दीपक चौधरीको घरभित्रबाट गन्ध आउन थालेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा शव रहेको रहस्य खुलेको हो। बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको थियो…

  • Default Image

    प्रदेश २ का एकपछि अर्को जिल्लामा निषेधाज्ञा घोषणा

    महोत्तरी – लकडाउन हटेर आवागमन खुकुलिँदै जाँदा प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण जोखिम झनै बढेको छ। लकडाउन हटेको साउन ७ गतेयता हालसम्म ७८१ नयाँ सङ्क्रमित थपिएका छन् । साउन ६ गतेसम्म कूल सङ्क्रमित रहेका चार हजार २६४ सङ्ख्या आज पाँच हजार ४५ पुगेको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयले…

  • Default Image

    ‘पाँच दिनपछि बल्ल पेट भरियो’

    टीकापुर – कैलालीको भजनी नगरपालिकाले बाढीले मृत्यु भएका परिवारका आफन्तलाई किरियाखर्च उपलब्ध गराएको छ। अविरल वर्षापछि यही साउन १४ गते आएको बाढीमा परी मृत्यु भएका तीन जनाका परिवारलाई रु २५÷२५ हजार किरिया खर्च उपलब्ध गराइएको उपप्रमुख छाया देवकोटाले जानकारी दिइन्। बाढीमा मृत्यु भएका भजनी–८ जनकपुरका एजिकल चौधरी, काँढाढिकका ईश्वर शाह…

  • Default Image

    लमजुङका घरबास आगामी १ भदौदेखि पर्यटकका लागि खुला

    कोरोनाको त्रास तथा लकडाउनका बेला बन्द पर्यटकीय जिल्ला लमजुङका घरबास आगामी १ भदौदेखि पर्यटकका लागि खुला रहने भएको छ । उत्तरी भेगमा रहेका लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा अवस्थित दक्षिण एसियाकै नमुना तथा नेपालकै पहिलो स्मार्ट भिलेज क्व्होलासोथर गाउँपालिका– ३ घलेगाउँ घरबास पर्यटकका लागि खुला गर्न लागिएको निर्णय ग्रामीण…

  • Default Image

    पाँचतारे होटल सञ्चालनको तयारी तीव्र : व्यावसायिक प्रतिस्पर्धा मुख्य चुनौती

    बन्दाबन्दीको चार महिनापछि होटल तथा रेस्टुराँ व्यवसाय खुलेसँगै पाँचतारे होटलले पनि सेवा सञ्चालनको तयारी तीव्र पारेका छन्। सरकारले साउन १५ देखि होटल व्यवसाय सञ्चालन गर्ने निर्णय गरेसँगै स्वास्थ्य प्रोटोकल अपनाइ आवश्यकताअनुरुप जनशक्ति व्यवस्थापन गरी सेवा सञ्चालन गर्ने तयारी गरेका हुन्। चार महिना प्रायः ठप्प होटलको विजनेश विदेशी पर्यटकमा निर्भर रहने…

  • Default Image

    बैदेशिक रोजगारीमा गएका झण्ड पाँच हजारले लिए पुनः श्रम स्वीकृति

    काठमाडौं, साउन १७। वैदेशिक रोजगारीबाट बिदामा आएर जान नपाएका पछिल्लो एक महिनाको अवधिमा झन्डै पाँच हजारले पुनः श्रम स्वीकृति लिएका छन् । गत फागुन ३० गतेदेखि बन्द रहेको वैदेशिक रोजगारीका लागि गएको असार १८ गतेदेखि पुनः श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएयता चार हजार ८५० जनाले पुनः श्रम स्वीकृति दिएका…

Scroll to Top