Banijya News

पत्रपत्रिका

काठमाडौंमा लकडाउनको अवधिभर निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिभर हृदयाघात, मिर्गौलारोगीलगायतका बिरामीलाई अस्पताल आउनजान निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ ।  लकडाउन अवधिभर […]

प्रधानमन्त्री ओली र प्रचण्डको सम्बन्ध चिसिदै

चैंत ३०, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले शुक्रबार साँझ गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई बालुवाटार बोलाए । काम थियो ( डीआईजी बढुवा सिफारिस कार्यसूचीमा छलफल गर्ने । गृह स्रोतका अनुसार प्रधानमन्त्री ओलीले डीआईजी बढुवा सूची मागे । गृहसचिव न्यौपाने अध्यक्ष रहेको सिफारिस समितिले तयार पारेको सूचीबाट ऐरको नाम…


  • Default Image

    दुबईमा एक नेपाली महिलाको कोरोनाले लियो ज्यान

    एजेन्सी, २४ चैत । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा नेपाली एक महिलाको कोभिड–१९ को संक्रमणबाट ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाएकी बुटवलकी ४० वर्षीया महिला दुबैमा घरेलु काम गर्दै आएकी थिइन् । उनको ज्यान शुक्रबार नै गएको थियो । महिलाको ज्यान कोरोना संक्रमणबाट भएको स्वास्थ्य प्रतिवेदन सोमबार दुबईको अल…

  • Default Image

    कोरोना परीक्षण गर्ने ७६ हजार थान किट गोदाममै

    चैंत २३, काठमाडांै । सरकारले कोभिड–१९ परीक्षण गर्न भनी प्रतिथान ८ अमेरिकी डलरमा किनेको ७५ हजार थान किट गोदाममा थन्किन पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले हालसम्म मान्यता नदिएको द्रुत परीक्षण किट थन्किएको हो । सरकारले उक्त खरिद प्रक्रिया रद्द गरेको जनाए पनि द्रुत परीक्षण किटको विश्वसनीयता स्वास्थ्य अनुसन्धान…

  • Default Image

    कोरोना लाग्दैमा मृत्यु भैहाल्ने होइन, उचित उपचार नपाउँदा हुनेरहेछ

    महेश शर्मा कोरोना प्रकृतिमाथि मानवले बर्षाैदेखि गरिरहेको दमन र मानव सभ्यतामाथि थोपरेको कुरुप संस्कृतिको उपज मानिदै आएको छ । बजारमा यसलाई युद्धको नयाँ शैली पनि भन्ने गरेका छन् । आखिर के हो त कोरोना ? किन आज कोरोनालाई तेस्रो विश्व युद्ध भनिदैछ ? नेपाल, श्रीलंका, भियतनाम, अफ्रिकन देशहरु लगायत आर्थिकरुपले…

  • Default Image

    कालीगण्डकीमा डुंगा दुर्घटना हुँदा १ बेपत्ता, ३ जनाको उद्दार

    नवलपुर । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका ३ स्थित कालीगण्डकी नदीमा डुंगा दुर्घटना हुँदा १ जना वेपत्ता भएका छन् । डुंगा चालक सहित ५ जना सवार डुंगा एक्कासी पल्टिएर दुर्घटना भई नदीमा डुवेपछि १ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक मोहनबहादुर खाँणले बताए । बुधबार साँझ डुंगा…

  • Default Image

    “भावनाले सबै कुरा चल्दैन, जो जहाँ छन्, त्यहीँ रहनुपर्छ”

    रासस काठमाडौँ, चैत  । सरकारले लकडाउनको समयमा जो जहाँ छ, त्यहीँ व्यवस्थापन गर्ने र सीमानाका भने नखोल्ने भएको छ । भारतबाट नेपाल फर्कन चाहनेसमेत उतै बस्नुपर्ने र नेपालमा रहेका भारतीय नागरिकसमेत भारत फर्कन नपाउने भएका छन् । कोरोनाको सङ्क्रमण फैलन सक्ने त्रासका बीचमा दुई देशको सीमानाका बन्द भएको बेला नेपाल…

  • Default Image

    कोरोनाको प्रभाव भारततीरः संक्रमित बढदै जाँदा आइतबार ‘जनता कर्फ्यु’

    चैत ०९, काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइसरको प्रभाव यतिखेर इटालीमा सबैभन्दा बढी देखिएको छ । इटलीमा एकैदिनमा ७९८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाको प्रभाव इटलीबाट जर्मन हुँदै यतिखेर भारततीर मोडिएको छ । भारतमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सख्या तीन सय नाघेको छ ।…

  • Default Image

    प्रहरीको पोशाकमा भ्रष्टाचार, कमिशनवापत ठेकेदारले बुझाए डेढ करोड

    काठमाडौं । नेपाल प्रहरीमा मौलाएको कमिसनको खेलले गर्दा गुणस्तरहीन लत्ताकपडा खरिद हुँदै आएको छ । ठेकेदार र केही प्रहरी अधिकारीबीच हुने कमिसनको खेलको असर सामानको गुणस्तरमा पर्न गएको हो। यस वर्ष मात्र होइन विगतदेखि नै प्रहरी प्रधान कार्यालयले खरिद गर्ने लत्ताकपडामा ठूलै परिमाणको कमिसनको खेल हुँदै आएको छ। यस वर्ष…

  • Default Image

    डलरको भाउ फेरी बढयो, अन्यको पनि परिवर्तन

    चैत ४, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११९ रुपैयाँ १४ पैसा रहेको छ । सोमबार डलर एकको खरिददर ११७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३१ पैसा रहेको थियो । यसैगरी पाउण्ड एकको खरिददर…

Scroll to Top