कतारमा दुई जनामा कोरोना संक्रमणः दुईहजार नेपाली कामदारलाई क्वारन्टाइनमा
चैंत ०३, काठमाण्डौ । कतारमा दुई जना कामदारमा कोरोना संक्रमण देखिएपछि उच्च सर्तकता अपनाएको छ । कतारले कोभिड–१९ संक्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रमा परका चार वटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारन्टाइनमा राखेको छ । त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन् । कतारमा कार्यरत कामदारको मुख्य बसोबास…

