Banijya News

पत्रपत्रिका

सरकारले पार्टीभित्रको झमेला मिलाउन संविधान दुरुपयोग गर्‍यो : सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले पार्टीभित्रको ‘झमेला’ मिलाउन संविधान दुरुपयोग गर्न लागेको बताउनु भएको […]

वैदेशिक रोजगारको लागि मलेसिया जोखिमपूर्ण बन्दै

फागुन १७, काठमाडौ । वैदेशिक रोजगारको लागि नेपाली युवाको रोजाइको क्षेत्र रहकेो छ मलेसिया, तर बिडम्बना ने मान्नुपर्छ विदेशी श्रमिकको मृत्यु, अंगभंग र अन्य सुरक्षाका हिसाबले सबैभन्दा जोखिमपूर्ण देश पनि मलेसिया नै रहेको छ । विगत १० वर्षमा विभिन्न खाडी मुलुक जस्तैः कतार, यूएई, मलेसिया र साउदी अरब गएका नेपाली…


  • Default Image

    नेकपा बैठकले उठाएका केही निरुत्तर विषय

    काठमाडौं, १६ फागुन । गत माघ १८ गते सम्पन्न सत्तारूढ नेकपा दलको दोस्रो पूर्ण केन्द्रीय समितिको बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीका लागि शुभ संकेत दिएन । यसै पनि आफ्नै कारणले दलमा आफ्नो पकड गुमाउँदै गएको भन्ने गरिएका ओली सभामुख प्रकरणकै समयबाट दलमा अल्पमतमा देखिंदै आउनुभएको थियो । अग्निप्रसाद…

  • Default Image

    टर्की र ग्रीस पठाइदिन्छु भन्दै ३२ जनासँग लाखाैँ ठगी गर्ने कमलप्रसाद पोखरेल पक्राउ

    काठमाण्डौ – टर्की र ग्रीस पठाइदिन्छु भन्दै ३९ लाख ५६ हजार रुपैयाँ ठगेर भागेका मोरङका एक व्यक्ति पक्राउ परेका छन् । माेरङकाे रतुवामाई नगरपालिका-६ घर भएर काठमाण्डौ महानगरपालिका-६, चुच्चेपाटी बस्दै आएका कमलप्रसाद पोखरेल टेकुबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखा काठमाण्डौले जनाएको छ । आकर्षक तलबसँगै विभिन्न प्रलोभन देखाएर ३२ जना व्यक्तिसँग ३९ लाख…

  • Default Image

    नेपाल छाड्दै छिन् सुजाता ?

    काठमाडाैं, १४ फागुन । नेपाली काँग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला नेपाल छाडेर विदेश जाने तयारीमा लागेको समाचार छ । आफ्नो पिता गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् सुजाताले आफ्नो अधिकांश सम्पत्ति बिक्री गरिसकेकी छिन् भने बाँकी सम्पत्ति आफ्ना छोराछोरीलाई अंशको रुपमा उपलब्ध गराइदिएकी छिन् । अहिले सुजाताले नेपाल छाड्ने र बेलायत…

  • Default Image

    कोरोना चीनमा घट्दै, कोरिया, जापान लगायत युरोपमा बढ्दै

    फागुन १२, काठमाण्डौ । चीनमा कोरोना संक्रमण नियन्त्रणउन्मुख हुँदै जादा अन्य मुलुकहरुमा भने फैलनेक्रम तीब्र बन्दै गएको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचका अनुसार चीनवाहिर विभिन्न २६ मुलुकमा संक्रमण देखा परेको छ । दक्षिण कोरियामा हिजो मात्र १ सय २३ जना नयाँ संक्रमित फेला परेका छन् । योसंगै संक्रमितको संख्या…

  • Default Image

    धमाधम राजीनामा दिंदै सैनिक अधिकारी, ६ महिनामै ४९ जना उच्च सैनिक अधिकारीले छाडे जागिर

    नेपाली सेनाका उच्च तहका अधिकारीहरूले राजीनामा दिने क्रम बढेको छ। सैनिक मुख्यालयका अनुसार यो वर्ष साउनदेखि पुससम्ममा मात्र ४९ जना उच्च अधिकारीहरूले राजीनामा दिएका छन्। रक्षा मन्त्रालयका अनुसार छोटो समयमा यति धेरै सैनिक उच्च पदाधिकारीहरूको राजीनामा जंगीअड्डाबाट स्वीकृतिका लागि मन्त्रालयमा आएको यो पहिलो पटक हो। राजीनामा दिनेमा अधिकृत क्याडेट, सहायक…

  • Default Image

    सर्वोच्चको नयाँ नजिर: नाबालकले बलात्कार गरे आमाबाबुको सम्पत्तिबाट क्षतिपूर्ति

    काठमाडौं । सर्वोच्च अदालतले नाबालकले नाबालिकालाई बलात्कार गरे पीडकका बाबुआमाको सम्पत्तिबाट क्षतिपूर्ति भराउने नयाँ नजिर स्थापित गरेको छ। क्षतिपूर्तिका लागि पीडिकका बाबुआमाको नाममा सम्पत्ति नभए पीडित राहत कोष वा सरकारबाट भराउनुपर्ने बाध्यकारी निर्णय सर्वोच्चको छ। यस्तो बलात्कारमा उमेर नपुगेकै आधार देखाएर क्षतिपूर्तिबाट उन्मुक्ति दिन नसकिने फैसलामा उल्लेख छ। चितवन दिव्यनगरका…

  • Default Image

    भ्रष्टाचारको सूचीमा नेपाल विश्वको ११३ औँ स्थानमा

    १० माघ, २०७६, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बारम्बार भ्रष्टाचारमा शून्य सहनशीलता भन्दै आए पनि मुलुकको भ्रष्टाचारको आकडा घट्न सकेको छैन। ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) को पछिल्लो प्रतिवेदनले नेपाललाई भ्रष्टाचार व्याप्त मुलुकका रुपमा देखाएको छ। बर्से्नि सार्वजनिक हुने यस्तो प्रतिवेदनको पछिल्लो संस्करणमा नेपाल सय अंकको सदाचार पूर्णांकमा ३४ अंक लिएर ११३औं…

  • Default Image

    रेलसेवा सञ्चालनका लागि २ सय २६ कर्मचारी करारमा लिदै

    १० माघ, २०७६, काठमाडौं । सरकारले जनकपुर जयनगर बर्दिबास रेलसेवा सञ्चालनका लागि आवश्यकताका आधारमा ४५ पदमा २ सय २६ कर्मचारी करारमा लिने भएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्तासमेत मन्त्री गोकुल बाँस्कोटाले नेपाली कर्मचारी उपलब्ध हुन नसक्ने अवस्थामा २६ जनासम्म विदेशी…

  • Default Image

    ठूला बैंकलाई विशेष नियमन

    ०७ माघ, २०७६, काठमाण्डौ । प्रणालीगत रूपमा जोखिम निम्त्याउन सक्ने ठूला बैंकलाई राष्ट्र बैंकले विशेष नियमन गर्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षण विभागले नियमन कार्य्विधि तयार पार्न अध्ययन सुरु गरेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । उनले भने, ‘यो वर्षको…

  • Default Image

    उच्च हिमाली भेगमा पुनः हिमपात, विद्युत् सेवा समेत अवरुद्ध

    पुस १७ गते । मौसममा आएको परिवर्तनसँगै बैतडीका उच्च लेकाली भेगमा हिमपात भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । यसवर्ष मङ्सिरको अन्तिम साता पहिलोपटक हिमपात भएकोे थियो । गएरातिदेखि उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले जनाएका छन् । हिमपातका कारण बढेको चिसोले…

Scroll to Top