पूजा बोहोरालाई बलात्कार गर्ने २ जनालाई साढे ११ वर्ष जेल
पुस १६, काठमाडौं सर्वोच्च अदालतले बैतडीकी पूजा बोहरालाई बलात्कार गर्ने दुई जनालाई साढे ११ वर्ष कैद सजाय तोकेको छ । न्यायाधीशहरु सपना प्रधान मल्ल र हरि फुयाँलको संयुक्त इजलासले उच्च अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै सागर भट्ट र अमर अवस्थीलाई साढे ११ बर्षको कैद सजाय तोकेको हो । सजाय निर्धारणका लागि…

