Banijya News

पत्रपत्रिका

रक्सीको लतमा फ्mस्दै राउटे

१८, मंसिर, २०७६, काठमाण्डौँ । तीन वर्षअघि राउटे मुखिया वीरबहादुर शाहीका छोरा २२ वर्षीय कपिल शाही आगोमा परेर घाइते भए । […]

पृथ्वीनारायण शाहको सालिक सिंहदरबारअगाडि नराखिएको भए…

तत्कालीन राजा पृथ्वीनारायण शाहको सालिक सिंहदरबारको मूल ढोका सामुन्ने नठड्याइएको भए कहाँ हुन्थ्यो होला ? वास्तवमा त्यो सालिकलाई त्यहाँ राख्ने सुरुको निर्णय नै थिएन । निर्णय थियो, “चन्द्रागिरिमा राख्ने । ” पछि कसैको आदेशले निर्णय नै परिवर्तन गरियो र सालिकलाई ल्याएर सिंहदरबारको मूल ढोका अघिल्तिर ठड्याइयो । पृथ्वी जयन्ती मूल…


  • Default Image

    सामाजिक सुरक्षा भत्ताले दैनिकी सहज बन्दै

    १७, मंसिर, २०७६, काठमाडौं । हात र औँलाको चाल, अनुहार र शरीरको हाउभाउको माध्यमबाट आफ्नी छोरीका लागि लुगा खरिद गर्दै थिए, आशिष रायमाझी । लुगा व्यापारीसँग सहज रूपमा साङ्केतिक भाषामा बोलिरहेका उनले छोरीका लागि रातो जामा खरिद गरे । लुगा खरिद गरेपछि खुसी देखिएका रायमाझी साङ्केतिक भाषामा भन्छन्, ‘म बहिरा…

  • Default Image

    पेन्सनधारी उच्चपदस्थलाई दुई वर्ष काम गर्न नदिने प्रस्ताव

    १७, मंसिर, २०७६,काठमाडौं । सरकारी सेवाबाट अवकाश वा राजीनामापछि पेन्सन खाइरहेका विशिष्ट तहका कर्मचारीले दुई वर्षसम्म विदेशी कूटनीतिक नियोग वा संघसंस्थाहरूमा काम गर्न नपाउने कानुन बनाउन सांसदहरूले राज्य व्यवस्था तथा सुशासन समितिमा प्रस्ताव गरेका छन् । सरकारका सचिव र सहसचिव तहमा वर्षौं काम गरेर जागिर छाडेको भोलिपल्टै विदेशी संघसंस्थामा आबद्ध हुनु…

  • Default Image

    ठूला देश जान खोज्ने शिक्षित मानिस नै ठूलो रकमको ठगीमा

    १७, मंसिर, २०७६, काठमाण्डौ । वैदेशिक रोजगारीका नाममा अमेरिका, क्यानडा र अष्ट्रेलियाजस्ता ठूला देश जान खोज्ने शिक्षित मानिस नै ठूलो रकमको ठगीमा पर्ने गरेको देखिएको छ । गत महिना वैदेशिक रोजगार विभागमा आएका १०२ मध्ये १५ वटा उजुरीले ठूला देश जान लागेका पढेलेखेका नेपालीहरु नै धेरै ठगीने गरेको देखाउँछ ।…

  • Default Image

    मोदीद्वारा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना

    १५ मंसिर, २०७६, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । मोदीले पत्र मार्फत सो कामना गरेको काठमाडौंस्थित भारतीय दूतावास स्रोतले जनाएको छ । उनले प्रम ओलीको शल्यक्रिया पछि छिटो पूर्ण रुपमा स्वास्थ्य लाभको कामना गरेका छन् । उनले पत्रमा भारतीय…

  • Default Image

    प्रधानमन्त्रीलाई मिर्गौला प्रत्यारोपणका लागि विदेश लाने तयारी

    १५ मंसिर २०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि विदेश लाने तयारी भइरहेको छ । १२ वर्षअघि प्रत्यारोपण गरिएको उनको मिर्गाैलाले काम गर्न छाडेपछि अर्को मिर्गाैला प्रत्यारोपण गर्न लागिएको हो । स्रोतका अनुसार प्रत्यरोपणका लागि नजिकका आफन्तहरूको मिर्गाैला परीक्षण भइरहेको छ। प्रधानमन्त्री ओली नियमित डायलासिसमा छन्। डायलासिसपछि…

  • Default Image

    भाउजूले नै पुर्‍याइन् वेश्यालय

    १२ मंसिर, २०७६, काठमाडौँ  । नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोको अफिसियल फेसबुक पेजमा मंसिर ८ मा एउटा सन्देश आयो । सन्देशमा वैदेशिक रोजगारीमा रहेका एक व्यक्तिले १२ वर्षको उमेरमा घरबाटै हराएकी आफ्नी छोरी दिल्लीको वेश्यालयमा बेचिएकाले छिटोभन्दा छिटो उद्धार गर्न आग्रह गरेका थिए । सन्देश पाएपछि प्रहरीले तत्कालै अनुसन्धान अगाडि बढायो । किशोरीलाई…

  • Default Image

    बैंकका कर्मचारीमाथि समेत अनुसन्धान गर्दै प्रहरी

    प्रहरीले विभिन्न बैंकमा खाता रहेका व्यक्तिको कागजात चोरी गरी नक्कली चेक बनाएर हस्ताक्षरसमेत उस्तै नै कायम गरी पैसा चोर्ने ६ जनालाई पक्राउ गरेपछि सो प्रकरणमा बैंकका कर्मचरीमाथि समेत अनुसन्धान हुने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख तथा एसएसपी उत्तमराज सुवेदीले बैंकका तर्फबाट पैसा चोरी भएका खातावालाको गुनासोपछि प्रहरीले…

  • Default Image

    कर्मचारी नियन्त्रण गर्ने तयारीमा सरकार

    १२ मंसिर, २०७६ काठमाडौं । सरकारले पञ्चायतकालको झल्को दिनेगरी अनुसन्धान विभागका कर्मचारीलाई नियन्त्रणमा राख्ने व्यवस्थासहित कानुन ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री कार्यालयका सहसचिवको नेतृत्वमा अनुसन्धानका कर्मचारीलाई नियन्त्रणमा राख्ने ‘नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धी विधेयक’ तयार पारिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय अनुसन्धान विभागलाई आफू मातहत…

  • Default Image

    यसरी चोरी भएको थियो बैंकबाट रकम

    १२ मंसिर, २०७६,काठमाडौं । सर, मैले कसैलाई पनि चेक काटेकै छैन तर मेरो जनता बैंकको खाताबाट १९ लाख ९९ हजार रुपैयाँ झिकेको म्यासेज आयो,’ मंसिर ८ गते राति ८स्१० मा महानगरीय प्रहरी परिसर टेकुका डिएसपी होविन्द बोगटीलाई अपरिचित मानिसले आत्तिदै फोन गरे । डिएसपी बोगटीले ती मानिसलाई नाम सोधे ।…

  • Default Image

    स्वास्थ्य बीमा उत्साहः बीमाशुल्क संकलनभन्दा दाबी भुक्तानी बढी

    ११ मंसिर, २०७६, काठमाण्डौ । नेपाल सरकारको स्वाथ्य बीमा कार्यक्रममा बीमाशुल्क संकलनभन्दा दाबी भुक्तानी बढी हुन थालेको छ । स्वास्थ्य बीमा बोर्डको तथ्यांकअनुसार २०७२ चैतदेखि शुरु गरिएको यस कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष कात्तिक मसान्तसम्ममा रु २ अर्ब ७६ करोड ४६ लाख बीमाशुल्क संकलन भएको छ । तर सोही अवधिमा ग्राहकलाई…

Scroll to Top