Banijya News

पत्रपत्रिका

कर्मचारी नियन्त्रण गर्ने तयारीमा सरकार

१२ मंसिर, २०७६ काठमाडौं । सरकारले पञ्चायतकालको झल्को दिनेगरी अनुसन्धान विभागका कर्मचारीलाई नियन्त्रणमा राख्ने व्यवस्थासहित कानुन ल्याउने तयारी गरेको छ […]

स्वास्थ्य बीमा उत्साहः बीमाशुल्क संकलनभन्दा दाबी भुक्तानी बढी

११ मंसिर, २०७६, काठमाण्डौ । नेपाल सरकारको स्वाथ्य बीमा कार्यक्रममा बीमाशुल्क संकलनभन्दा दाबी भुक्तानी बढी हुन थालेको छ । स्वास्थ्य बीमा बोर्डको तथ्यांकअनुसार २०७२ चैतदेखि शुरु गरिएको यस कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष कात्तिक मसान्तसम्ममा रु २ अर्ब ७६ करोड ४६ लाख बीमाशुल्क संकलन भएको छ । तर सोही अवधिमा ग्राहकलाई…


  • Default Image

    विप्लवतिरका बडीगार्ड नै बदमास

    सशस्त्र गतिविधिमा लाग्दालाग्दै विप्लव नेकपाले आफ्ना कमजोरी आफै औँल्याएको छ । क्रान्तिको चापभित्र केही कमजोरी र समस्या आउनु स्वभाविक नै भए पनि आलि बढी नै आन्दोलनलाई क्षति पु¥याउने खालका समस्याहरु देखापरेको उसले महसुस गरेको हो । पार्टीमाथि प्रतिबन्धपछि आँकलन गरेभन्दा बढी आत्मसुरक्षावादी, आत्मसमर्पणवादी र पलायनवादी समस्याहरु देखापरेको उसको ठहर छ…

  • Default Image

    साठी वर्षे उमेर हदः सरकारको वार्षिक झन्डै डेढ अर्ब बचत

    ११ मंसिर, २०७६, काठमाण्डौ । निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष पु¥याउने सरकारको तयारी छ । उमेर हद दुई वर्ष बढाउँदा सरकारलाई वार्षिक झन्डै एक अर्ब ६२ करोड रुपियाँको आर्थिक भार कम हुने देखिएको छ । अहिले मुख्य सचिवदेखि कार्यालय सहयोगीको प्रतिकर्मचारीको मासिक औसत तलब ४५ हजार १३०…

  • Default Image

    नेपालसँग चीनको चित्त दुखाई

    ११ मंसिर, २०७६, काठमाण्डौ । मानवअधिकारको नारा होस् वा व्यापार सम्बन्धको कारण नै किन नसहोस्, दुःख दिने अमेरिकासँग भीसा प्रकरणलगायत अनेक माध्यमबाट नजिकिने काम नेपालले गर्न थाल्यो । सबभन्दा बढी पर्यटक पठाउने अवस्था हुँदाहुँदै पनि हाम्रो संवेदनालाई चिमोट्ने काम भएको भन्दै प्रकटरअप्रकटरुपमा चीनबाट कुरा उठ्न थालेका हुन् । अनौपचारिक संवादमा…

  • Default Image

    सरकारको निगरानीमा ठेकेदार

    ११ मंसिर, २०७६, काठमाण्डौ । विकास निर्माणका काममा सरकार गम्भीर नभएको भन्दै सर्वसाधरणले बिरोध गर्न थालेपछि सरकार ठेकेदारप्रति कठोर ढंगले प्रस्तुत हुने भएको छ। प्रधानमन्त्रीले काम नगर्ने ठेकेदारको सूची माग गरेपछि सम्बन्धित मन्त्रालयहरू पनि दबाबमा छन्। वर्षौंदेखि ठेक्का ओगटेर काम नगर्ने ठेकेदारको जमानत जफत गर्दै ठेक्का रद्द गर्न प्रधानमन्त्रीले देखाएको…

  • Default Image

    शिक्षक नै पत्नी हत्यामा संलग्न भएपछी !

    ११ मंसिर, २०७६, काठमाण्डौ । कञ्चनपुरमा पत्नी हत्याको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । बेलौरी नगरपालिका (६ खैराना घर भएका शिक्षक मोहन सिंह ऐरीलाई पत्नी हत्याको आरोपमा मंगलबार प्रहरीले पक्राउ गरेको हो । ऐरीकी पत्नी सरस्वतीको सोमबार राति विषालु पदार्थ सेवनपछि मृत्यु भएको थियो । विषालु पदार्थ सेवन गरेपछि…

  • Default Image

    धानमा आगो लगाउँदै झापाका किसान

    मंसिर, २०७६, काठमाण्डौ । पाक्न लागेको धानमा फड्के कीरा लागेपछि यतिबेला झापाका किसान खेतमा धमाधम आगो लगाउँदै छन् । कीराको संक्रमणले धानबाली सखाप भएपछि खेतमै आगो लगाउन किसान बाध्य भएका हुन् । फड्के कीराको संक्रमणका कारण धान उत्पादनको भण्डार मानिने झापामा २ सय २५ बिघामा उत्पादन भएको धान खेतमै आगो…

  • Default Image

    नायव सुब्बाको कमाइ १४ करोड कसरी ?

    ११ मंसिर, २०७६, काठमाण्डौ । गैर कानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मालपोत कार्यालय सिमराका नायब सुब्बा मदनप्रसाद गुप्ता विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ करोड ८१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ । गुप्ताले सम्पत्ति श्रीमती रिता देवी, छोरा विक्की र रकीको नाममा लुकाएको आरोपमा उनीहरुमाथि पनि आयोगले मुद्दा…

  • Default Image

    एसएसबीको कडाई

    १० मंसिर, २०७६, काठमाण्डौ । जिल्लाका सीमावर्ती गाउँमा पूर्वाधार निर्माणमा अवरोध गर्दै आएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले स्थानीयलाई थप कडाइ गर्न थालेको छ । सदरमुकाम आउन पनि भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यताका कारण उनीहरूलाई सामान ओसार्न रोक लगाइएको छ । सलकपुरदेखि सन्दकपुरसम्मको साढे ५२ किमि सीमा क्षेत्रमा नेपालतिर बाक्लो बस्ती…

  • Default Image

    शुल्क समायोजन गर्न मेडिकल कलेज सहमत

    १० मंसिर, २०७६, काठमाडौं । विद्यार्थीबाट अतिरिक्त शुल्क लिएकामा सरकारले कारबाही गर्न लागेपछि मेडिकल कलेजका सञ्चालकहरू उक्त शुल्क समायोजन गर्न तयार भएका छन् । उनीहरूले मंगलबारसम्म शुल्क समायोजनका लागि सामूहिक प्रतिबद्धता व्यक्त गर्न आन्तरिक गृहकार्य थालेका छन् । गृहमन्त्री रामबहादुर थापाले सोमबार कलेज सञ्चालकहरूलाई २४ घण्टाभित्र शुल्क फिर्ता नगरे कारबाही गर्न…

  • Default Image

    श्रम स्वीकृति सहज बन्दै, घरमै बसेर थाहा पाउन सकिने

    सोमबार ९, मंसिर २०७६, काठमाण्डौ । वैदेशिक रोजगार विभागले आउँदो मङ्सिर १५ गते वा आउँदो आइतबारदेखि ई–टोकन अर्थात् विद्युतीय पालो प्रणाली र मेसेजिङ सेवा सुरु गर्ने तयारी गरेको छ । गएको सातादेखि ई–स्टिकर कार्यान्वयनमा ल्याएको विभागले १५ गतेदेखि उक्त प्रणाली सुरु गर्न लागेको हो । वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित र…

Scroll to Top