Banijya News

पत्रपत्रिका

एसएसबीको कडाई

१० मंसिर, २०७६, काठमाण्डौ । जिल्लाका सीमावर्ती गाउँमा पूर्वाधार निर्माणमा अवरोध गर्दै आएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले स्थानीयलाई […]

श्रम स्वीकृति सहज बन्दै, घरमै बसेर थाहा पाउन सकिने

सोमबार ९, मंसिर २०७६, काठमाण्डौ । वैदेशिक रोजगार विभागले आउँदो मङ्सिर १५ गते वा आउँदो आइतबारदेखि ई–टोकन अर्थात् विद्युतीय पालो प्रणाली र मेसेजिङ सेवा सुरु गर्ने तयारी गरेको छ । गएको सातादेखि ई–स्टिकर कार्यान्वयनमा ल्याएको विभागले १५ गतेदेखि उक्त प्रणाली सुरु गर्न लागेको हो । वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित र…


  • Default Image

    अब बिना अनुमति भीर माहुरीको मह काढ्न नपाइने

    खोटाङ, ९ मङ्सिर । केपिलासगढी गाउँपालिकाले आफ्नो सीमा क्षेत्रभित्र पाइने भीर माहुरीको मह काढ्दा अनिवार्य रुपमा अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ । लोपोन्मुख अवस्थामा पुगेको भीर माहुरीको मह पछिल्लो समय स्थानीयवासीले अवैध रुपमा काढ्ने र अन्यत्र निकासी गर्न थालेपछि नियन्त्रण र संरक्षण गर्न सो गाउँपालिकाले यस्तो व्यवस्था लागू गरेको…

  • Default Image

    साताको शेयर बजार : एक अर्ब ५७ करोडको कारोवार

    साताको शेयर बजार : एक अर्ब ५७ करोडको कारोवार साताभर नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १६७ कम्पनीको ५५ लाख २० हजार ८२२ कित्ता शेयर रु एक अर्ब ५७ करोड २८ लाख ७३ हजार ४९५ मूल्यमा खरीद बिक्री…

  • Default Image

    जापानी गीत बजेपछि फोहोर लिएर सडकमा

    ०६ मंसिर, २०७६ काठमाण्डौ । घरबाहिर कसैले सिटी बजाउनेबित्तिकै फोहोरको गाडी आयो भन्ने संकेत गर्छ । सिटी बजेपछि हतारिँदै केहीले फोहोर लगेर बाहिर थुपार्छन्, केहीले आफैं गाडीमा फ्याँक्छन् । मध्यपुर थिमि नगरपालिकाको भित्री बस्तीमा भने फोहोर लिन जाँदा न गाडीको हर्न बजाइन्छ न त फोहोर उठाउनेले सिटी नै फुक्छन् । मध्यपुरथिमि नगरपालिकामा कुहिने…

  • Default Image

    नेपालबाट हराएको मूर्ति अमेरिकी संग्रहालयमा

    ०५ मंसिर , २०७६ काठमाण्डौ । सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको मूर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ । ‘यो मूर्ति सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको थियो’, आर्ट क्राइम प्रोफेसर इरिन एल थोप्सनले मंगलबार मूर्तिको फोटो राख्दै ट्विट गरेका छन् । उक्त मूर्तिको फोटो इतिहासकार…

  • Default Image

    नख्खु कारागारभित्र चौकीदार र नाइकेको ठगीधन्दा

    ०५ मंसिर, २०७६, काठमांडौ । बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हाल्ने जघन्य अपराधका अभियुक्त अफ्ताब आलमलाई राखिएको नख्खु कारागारभित्र कैदीबन्दीले नै ठगी धन्दा चलाउने र बाहिर घुम्नसमेत निस्किने गरेको खुलेको छ । नख्खु सुधारगृह कार्यालय स्रोतका अनुसार चौकीदार सन्तोष गुरुङ र नाइकेहरू टासी गुरुङ, भीम बस्नेत, शक्ति प्रजा, सोम तामाङ, आइते…

  • Default Image

    दुई रुपैयाँमै पुस्तक !

    ०४ मंसिर,२०७६, काठमाडौँ । दुई रुपैयाँमा पनि पुस्तक किन्न पाइन्छ भन्दा आश्चर्य लाग्न सक्ला । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि जारी पुस्तक मेलामा राखिएको ‘काव्यार्चना’ कविता संग्रहको मूल्य ठ्याक्कै यति नै हो । पाँच दशक अघि प्रज्ञा प्रतिष्ठानले नै छापेको यो कविता संग्रहमा केदारमान ‘व्यथित’, बालकृष्ण सम, भवानी भिक्षु, विजय मल्ल, धर्मराज…

  • Default Image

    कलिलैमा हराउँछन् छोरी

    ०४ मंिसर २०७६, काठमाण्डौ घटना १ बानेश्वरका एक वृद्ध मंगलबार किशोरी छोरी हराएको उजुरी दिन महानगरीय प्रहरी परिसर टेकु पुगे। प्रहरीले छोरीको मोबाइल नम्बर माग्यो। ‘कल लोकेसन’ हेर्दा सोमबार ललितपुरको च्यासल क्षेत्रमा मोबाइल ‘स्विच अफ’ भएको देखियो। प्रहरीले ती वृद्धलाई प्रश्न गर्‍यो– ‘च्यासलमा तपाईंको कोही आफन्त छ ? ’ किशोरीसँगै…

  • Default Image

    कारागारबाट समेत धम्की

    ०३ मंसिर २०७६, काठमाडौँ  । कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा रहेका पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहम्मद आफताब आलमले रौतहट कारागार जान चलखेल थालेका छन् । आफूलाई जबर्जस्ती नख्खु कारागार ल्याइएको भन्दै आलमले रौतहट स्थानान्तरणका लागि कांग्रेस नेता रामचन्द्र गिरीलाई परिचालन गरेका छन् । गिरीले आइतबार दिउँसो नख्खु कारागार पुगेर आलमसँग भेट गरेका…

  • Default Image

    वडाध्यक्षबाट राजीनामा दिएर शिक्षक, मुस्ताङमा सेवा गर्ने

    ०२ मङ्सिर २०७६, काठमाण्डौ । सल्यानमा एक जना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षक पेशामा संलग्न भएका छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेश कुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक भएका हुन् । वि.सं २०७४ को स्थानीयतहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वा्चित बुढामगरले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको…

  • Default Image

    पत्नीबाट पीडित भएको भन्दै न्याय माग्ने श्रीमानको संख्या बढ्दो

    ०१ मंसिर, २०७६ , काठमाडौं । पत्नीबाट पीडित भएको भन्दै न्याय माग्ने श्रीमानको संख्या बढ्दो छ । पश्चिम नवलपरासीमा पत्नीपीडितका मुद्दा बढ्दै गएका हुन् । त्यसरी पीडित भएका पुरुष जिल्ला प्रशासन र अदालतको सहारामा पुग्न थालेको तथ्यांकले बताउँछन् । एक महिनाअघि रामग्राम नगरपालिका–१५ का २० वर्षीय एक युवक प्रशासनमा माइत…

Scroll to Top