Banijya News

पत्रपत्रिका

अब बिना अनुमति भीर माहुरीको मह काढ्न नपाइने

खोटाङ, ९ मङ्सिर । केपिलासगढी गाउँपालिकाले आफ्नो सीमा क्षेत्रभित्र पाइने भीर माहुरीको मह काढ्दा अनिवार्य रुपमा अनुमति लिनुपर्ने व्यवस्था लागू […]

जापानी गीत बजेपछि फोहोर लिएर सडकमा

०६ मंसिर, २०७६ काठमाण्डौ । घरबाहिर कसैले सिटी बजाउनेबित्तिकै फोहोरको गाडी आयो भन्ने संकेत गर्छ । सिटी बजेपछि हतारिँदै केहीले फोहोर लगेर बाहिर थुपार्छन्, केहीले आफैं गाडीमा फ्याँक्छन् । मध्यपुर थिमि नगरपालिकाको भित्री बस्तीमा भने फोहोर लिन जाँदा न गाडीको हर्न बजाइन्छ न त फोहोर उठाउनेले सिटी नै फुक्छन् । मध्यपुरथिमि नगरपालिकामा कुहिने…


  • Default Image

    नेपालबाट हराएको मूर्ति अमेरिकी संग्रहालयमा

    ०५ मंसिर , २०७६ काठमाण्डौ । सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको मूर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ । ‘यो मूर्ति सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको थियो’, आर्ट क्राइम प्रोफेसर इरिन एल थोप्सनले मंगलबार मूर्तिको फोटो राख्दै ट्विट गरेका छन् । उक्त मूर्तिको फोटो इतिहासकार…

  • Default Image

    नख्खु कारागारभित्र चौकीदार र नाइकेको ठगीधन्दा

    ०५ मंसिर, २०७६, काठमांडौ । बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हाल्ने जघन्य अपराधका अभियुक्त अफ्ताब आलमलाई राखिएको नख्खु कारागारभित्र कैदीबन्दीले नै ठगी धन्दा चलाउने र बाहिर घुम्नसमेत निस्किने गरेको खुलेको छ । नख्खु सुधारगृह कार्यालय स्रोतका अनुसार चौकीदार सन्तोष गुरुङ र नाइकेहरू टासी गुरुङ, भीम बस्नेत, शक्ति प्रजा, सोम तामाङ, आइते…

  • Default Image

    दुई रुपैयाँमै पुस्तक !

    ०४ मंसिर,२०७६, काठमाडौँ । दुई रुपैयाँमा पनि पुस्तक किन्न पाइन्छ भन्दा आश्चर्य लाग्न सक्ला । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि जारी पुस्तक मेलामा राखिएको ‘काव्यार्चना’ कविता संग्रहको मूल्य ठ्याक्कै यति नै हो । पाँच दशक अघि प्रज्ञा प्रतिष्ठानले नै छापेको यो कविता संग्रहमा केदारमान ‘व्यथित’, बालकृष्ण सम, भवानी भिक्षु, विजय मल्ल, धर्मराज…

  • Default Image

    कलिलैमा हराउँछन् छोरी

    ०४ मंिसर २०७६, काठमाण्डौ घटना १ बानेश्वरका एक वृद्ध मंगलबार किशोरी छोरी हराएको उजुरी दिन महानगरीय प्रहरी परिसर टेकु पुगे। प्रहरीले छोरीको मोबाइल नम्बर माग्यो। ‘कल लोकेसन’ हेर्दा सोमबार ललितपुरको च्यासल क्षेत्रमा मोबाइल ‘स्विच अफ’ भएको देखियो। प्रहरीले ती वृद्धलाई प्रश्न गर्‍यो– ‘च्यासलमा तपाईंको कोही आफन्त छ ? ’ किशोरीसँगै…

  • Default Image

    कारागारबाट समेत धम्की

    ०३ मंसिर २०७६, काठमाडौँ  । कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा रहेका पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहम्मद आफताब आलमले रौतहट कारागार जान चलखेल थालेका छन् । आफूलाई जबर्जस्ती नख्खु कारागार ल्याइएको भन्दै आलमले रौतहट स्थानान्तरणका लागि कांग्रेस नेता रामचन्द्र गिरीलाई परिचालन गरेका छन् । गिरीले आइतबार दिउँसो नख्खु कारागार पुगेर आलमसँग भेट गरेका…

  • Default Image

    वडाध्यक्षबाट राजीनामा दिएर शिक्षक, मुस्ताङमा सेवा गर्ने

    ०२ मङ्सिर २०७६, काठमाण्डौ । सल्यानमा एक जना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षक पेशामा संलग्न भएका छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेश कुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक भएका हुन् । वि.सं २०७४ को स्थानीयतहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वा्चित बुढामगरले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको…

  • Default Image

    पत्नीबाट पीडित भएको भन्दै न्याय माग्ने श्रीमानको संख्या बढ्दो

    ०१ मंसिर, २०७६ , काठमाडौं । पत्नीबाट पीडित भएको भन्दै न्याय माग्ने श्रीमानको संख्या बढ्दो छ । पश्चिम नवलपरासीमा पत्नीपीडितका मुद्दा बढ्दै गएका हुन् । त्यसरी पीडित भएका पुरुष जिल्ला प्रशासन र अदालतको सहारामा पुग्न थालेको तथ्यांकले बताउँछन् । एक महिनाअघि रामग्राम नगरपालिका–१५ का २० वर्षीय एक युवक प्रशासनमा माइत…

  • Default Image

    लिम्पियाधुरा–लिपुलेक–कालापानी अतिक्रमण : १४ वर्षअघि नै राष्ट्रसंघमा

    काठमाडौं : लिम्पियाधुरा, लिपुलेक र कालापानी सीमा विवादले १४ वर्षअघि राष्ट्रसंघमा प्रवेश पाएको खुलेको छ। नापी विभागका तत्कालीन महानिर्देशक तोयानाथ बरालले यो विषय आफूले राष्ट्रसंघको १७ औं कार्टोग्राफिक सम्मेलन, एसिया–प्यासिफिकमा राखेको जानकारी दिएका हुन्। सम्मेलन सन् २००६ सेप्टेम्बरमा थाइल्यान्डको बैंककमा भएको थियो। नेपाल सरकारको प्रतिनिधित्व गरी आफूले लिम्पियाधुरा, लिपुलेक र कालापानीको…

  • Default Image

    ६६ वर्ष पहिल्यै लिपुलेकलाई व्यापारिक नाका बनाउने भारत र चीनबीच सम्झौता !

    काठमाडौं, २८ कात्तिक । भारत र चीनबीच ६६ वर्षपहिल्यै नेपाली भूभाग लिपुलेकलाई ट्रेड लिंक (व्यापारिक नाका) बनाउने सम्झौता भएको तथ्य बाहिर आएको छ। सरकारले गुपचुप राखेको सीमा विवादसम्बन्धी अध्ययन प्रतिवेदनमा सन् १९५४ मा भारत र चीनबीच दुईपक्षीय सम्झौता भएको उल्लेख छ। सूर्यनाथ उपाध्याय संयोजकत्वमा गठित सीमा विवादसम्बन्धी अध्ययन प्रतिवेदन सरकारले सार्वजनिक…

  • Default Image

    अमेरिका जान खोज्दा बन्धक मलावीमा ६ नेपालीको उद्धार, ५ जना अझै गिरोहको कब्जामा

    २७ कार्तिक २०७६ काठमाडौँ — दक्षिणपूर्वी अफ्रिकी राष्ट्र मलावीमा ३२ दिनदेखि बन्धक बनाइएका चार नेपालीलाई प्रहरीको मानव बेचबिखन ब्युरोले उद्धार गरेको छ । अमेरिका जाने आसमा मानव तस्करको फन्दामा परेका उनीहरू सोमबार राति काठमाडौं आइपुगेका छन् । चारै जना एक वर्षअघि भारतीय एजेन्टको पछि लागेका थिए । एजेन्टले बोलिभिया हुँदै अमेरिका पुर्‍याउने आश्वासन…

Scroll to Top