Banijya News

पत्रपत्रिका

लिम्पियाधुरा–लिपुलेक–कालापानी अतिक्रमण : १४ वर्षअघि नै राष्ट्रसंघमा

काठमाडौं : लिम्पियाधुरा, लिपुलेक र कालापानी सीमा विवादले १४ वर्षअघि राष्ट्रसंघमा प्रवेश पाएको खुलेको छ। नापी विभागका तत्कालीन महानिर्देशक तोयानाथ बरालले […]

अमेरिका जान खोज्दा बन्धक मलावीमा ६ नेपालीको उद्धार, ५ जना अझै गिरोहको कब्जामा

२७ कार्तिक २०७६ काठमाडौँ — दक्षिणपूर्वी अफ्रिकी राष्ट्र मलावीमा ३२ दिनदेखि बन्धक बनाइएका चार नेपालीलाई प्रहरीको मानव बेचबिखन ब्युरोले उद्धार गरेको छ । अमेरिका जाने आसमा मानव तस्करको फन्दामा परेका उनीहरू सोमबार राति काठमाडौं आइपुगेका छन् । चारै जना एक वर्षअघि भारतीय एजेन्टको पछि लागेका थिए । एजेन्टले बोलिभिया हुँदै अमेरिका पुर्‍याउने आश्वासन…


  • Default Image

    ‘जबर्जस्ती अन्त जान्नँ’

    २६ कार्तिक २०७६ डडेलधुरा — डा. गोविन्द केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेपछि थप उपचारका लागि काठमाडौं लैजान सरकारले डडेलधुरा पठाएको सेनाको हेलिकप्टर रित्तै फर्किएको छ । १७ औं पटक अनशनरत केसीले जबर्जस्ती अन्यत्र नजाने अडान लिएका छन् । स्थानीयले पनि सहमतिविपरीत केसीलाई लैजान नदिने भन्दै विरोध गरेका छन् । डा. केसीलाई मनाउन…

  • Default Image

    भारतले नेपालको कत्ति सीमाना मिचेको छ ?

    काठमााडौं । नेपाल र भारतकाबीच १८८० लाईन किलोमिटर खुला सिमाना रहेको छ । यसमध्ये ६४७ किलोमिटर नदी सीमा पर्दछ । यस्तो सीमा रेखै–रेखामा मेची, महाकाली, नारायणी, राप्ती, मोहना, पथरैया, उरिया, पन्जनद, घोङ्गि, लुना अर्णानालाजस्ता साना ठूला गरी करीब ६० ओटा नदीनाला पर्दछन् । नेपालको दक्षिण, दक्षिण–पूर्व तथा दक्षिण–पश्चिम सीमारेखामा अक्सर…

  • Default Image

    काँग्रेस र नेकपा नेताले नै वेचेका थिए महाकाली (कालापानी) । यस्तो छ विक्री गरेको रामकहानी

    काठमाडौं । नेपालको अतिक्रमित भूभाग समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेपछि नेपालमा तरङ्ग ल्याएको छ । लिम्पियाधुरादेखि लिपुलेकसम्मको करिब ३ सय ७२ वर्ग किलोमिटरभन्दा बढी नेपाली भूभाग समेटेर भारतले गएको शनिबार आफ्नो नक्सा सार्वजनिक गरेको हो । यसरी भारतले नेपाली भूभाग अतिक्रमण गर्नेदेखि आफ्नो नक्सामा समेत समेट्नुको कारण नेपालले गरेका…

  • Default Image

    ११ महिनाको वर्ष !

    २२ कार्तिक , २०७६ । काठमाडौं । २०७७ साललाई ११ महिना बनाउने पर्वसुधार राष्ट्रिय कार्यान्वयन समितिको प्रस्ताव सरोकारवालाले अस्वीकार गरेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गठित पर्वसुधार समितिले पुनः अघि सारेको ११ महिने वर्ष्विरुद्ध मन्त्रालयबाटै गठित नेपाल पञ्चांग निर्णायक समितिले लागू हुनै नसक्ने बताएको छ। पर्वसुधार समितिले पञ्चांगसँग…

  • Default Image

    प्रसूतिगृह भर्ना भइन् १२ वर्षीया गर्भवती

    २१,कार्तिक २०७६ काठमाडौँ — १२ वर्षकी कलिली बालिका । बोल्न सक्दिनन् । पेटमा ५ महिनाको बच्चा चलिरहेको छ । बढेको पेट र बदलिँदो स्वास्थ्य अवस्थाबारे उनी भने अनभिज्ञ छिन् । थापाथलीस्थित प्रसूति गृहको चौथो तलाको २०७ नम्बर बेडमा उनी भर्ना भएको चार दिन भयो । सोधेको उत्तर दिन नसक्ने उनी कसैलाई देखे फिस्स हाँस्छिन् मात्र ।…

  • Default Image

    नेपालमा बोलिने गरेको भाषामा ६ वटा नयाँ भाषा थपियो

    १९ कार्तिक २०७६, काठमाण्डौ । नेपालमा १२३ भाषा बोलिने गरेकोमा छवटा नयाँ भाषाको पहिचान भएको छ । पहिचान भएका नयाँ भाषामा राना थारू, नार फु, चुम (स्यार), नुब्री (लार्के), पोइके र सेराके (सेके) छन् । यी भाषा क्रमशः कञ्चनपुर, मनाङ, गोरखा, डोल्पा र मुस्ताङमा बोलिने पाइएको छ । चुम (स्यार)…

  • Default Image

    नारायणहिटी रक्सी भट्टटी चलाउन भाडामा दिने

    नारायणहिटी संग्रहालयभित्रको लमजुङ कक्षलाई ड्रिङ्स र डिनरसहितको पार्टी गर्न मिल्ने गरी संरचना परिवर्तन गर्ने तयारी भएको छ । देशभरका ऐतिहासिक र पुरात्त्विक संग्रहालयलाई संरक्षण गर्न जिम्मेवारी लिएको संस्कृति मन्त्रालय र त्यसअन्तर्गतको पुरातत्त्व विभागमा दशकौं लामो इतिहास बोकेको नारायणहीटी र त्यसमा खोलिएको संग्रहालयलाई भाडामा दिने तयारी भएपछि कर्मचारीले आपत्ति जनाउन थालेका…

  • Default Image

    १०० वर्ष पछि जुर्यो महासंयोग ! राशि अनुसार काग तिहारको दिन यसरी उठाउनुस् लाभ !

    पञ्चाङ्ग अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने गरिन्छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । धनतेरसका दिन नयाँ-नयाँ भाँडाकुडा र सुनचाँदीका…

  • Default Image

    दुईवटा कुकुरलगाएर महिलालाई बलात्कार

    कार्तिक ६ ,  दाङ । ‘मेरो जीउडाल मिलेको छ र म अनुहारले राम्री पनि देखिन्छु,’ वेदनाले भरिएको आवाजले हल गुन्जियो,‘तर मभित्रको पीडा अर्कै छ, त्यो देख्ने कोही छैन ।’ हल मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवा र सशस्त्र द्वन्द्वका पीडितले भरिभराउ थियो । दाङको घोराहीमा सोमबार दिउँसो ‘द्वन्द्वपीडित साझा चौतारी’ले…

Scroll to Top