‘खुट्टा काट्न पाए बाँच्थें’
०४ कार्तिक २०७६ मकवानपुर, ओछ्यानबाट टुलुटुलु आमाबुबालाई हेर्नेबाहेक उनी केही गर्न सक्दैनन्। एक वर्षदेखि थलिएका उनको अनुहारमा अझै बाँच्ने इच्छा झल्किन्छ। आफन्तसँग आँसु झार्छन् र सहयोग गर्न अपिल गर्छन्। गरिबी र अभावसँगै हड्डीको क्यान्सरले थलिएपछि मकवानपुरको कैलाश गाउँपालिका–१ का १७ वर्षीय विक्रम योञ्जन मृत्युशड्ढयामा छन्। वीरगन्ज र काठमाडौंमा सामान्य उपचारपछि…

