आउँदो ६ महीनामा करीब ५ लाखले पाउदैछन् रोजगार
पौष ६, २०७६, काठमाडौ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आउँदो ६ महीनामा करीब ५ लाख बेरोजगारलाई रोजगारी दिन तयारी थालिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार १ सय दिन रोजगारी प्रत्याभूति गर्न सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्य्विधि अनुरूप स्थानीय तहसँग आयोजना माग गरिएकोमा त्यसको संकलनको काम पूरा…

