Banijya News

पत्रपत्रिका

भोटे ताल्चा लाग्यो, भोटेकोशीमा

काठमाडौँ । माथिल्लो भोटेकोसी जलविद्युत् आयोजनाबाट सेयर र मुआब्जा नपाएको भन्दै पीडितले सो आयोजनाको कार्यालयमा बुधबारबाट तालाबन्दी गरिएको छ। आयोजनाले […]

लेकसाइडमा मध्यराति ‘टिनएज’बीच चल्छ तानातान

काठमाडौँ । रात्रिकालिन व्यवसायले पर्यटकीय क्षेत्र लेकसाइडमा कोलाहल मञ्चाएको भन्ने गुनासो बढिरहँदा प्रहरी महानिरीक्षक सवेन्द्र खनालले त्यस्ता गतिविधि गर्नेलाई तुरुन्त नियन्त्रणमा लिन गण्डकी प्रहरीलाई निर्देशन दिएका छन् । लेकसाइडमा मध्यराति डान्स र डिस्कोबाट बाहिरिएको समूहले गर्ने अवाञ्छित गतिविधि रोक्न उनले प्रहरीलाई निर्देशन दिएका छन् । राति १२ बजेसम्म खुल्ने डान्स…


  • Default Image

    वच्चामै बिहे, वच्चा मै आमा

    चन्दनिया देवी सदा १६ वर्षकी भइन् । उनको विवाह तीन वर्षअघि भएको थियो । अहिले काखमा छोरो छ भने गर्भमा अर्को बच्चा । शारीरिक रूपमा कमजोर देखिएकी चन्दनियालाई ढेडवर्षे छोरो सम्हाल्न गा(हो । गर्भको बच्चा सात महिना पुगिसकेको छ । चन्दनियालाई परिवार नियोजनका साधनबारे जानकारी छैन । यसबारे सोध्दा उनी…

  • Default Image

    न्याय नदिने भए मलाइ भ्mुण्डृयाउनु..

    । विराटनगर।मुख्यमन्त्री ज्यू , कि कानुन परिवर्तन गरी मलाई फाँसी दिइयोस्,कि मलाई न्याय दिनुस्’, दिक्तेल रुपाकोट नगरपालिका १ खोटाङका ७६ बर्से टंकप्रसाद आचार्यले मंगलबार भक्कानिँदै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको हात समाते। खोटाङमा जातीय छुवाछुत हटाउन गत जेठ १८ गते आयोजित गरिएको सहभोजमा दलित बालबालिकाको हातबाटदही खाएका आचार्य सामाजिक…

  • Default Image

    प्रतिबन्धित खाने तेल भान्सामा पुग्ला है

    रौतहट । मानव स्वास्थयका लागि हानिकारक मानिएको नेपालमा प्रतिबन्धित भारतीय खाने तेल रौतहटको विभिन्न बजारमा खुलेआम बिक्री भइरहेको छ । स्थानीय सरकारको उदासीनताका कारण बजार अनुगमन नियमित तथा प्रभावकारी नभएपछि जिल्लामा त्यस्तो खाने तेलको बिक्री खुलेआम भएको हो । रौतहटको सदरमुकाम गौर, पूर्वी भेग समनपुर, पश्चिममा कटहरिया, मध्यक्षेत्रमा गरुडा, उत्तरी…

Scroll to Top