Banijya News

पत्रपत्रिका

लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने

लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने

काठमाडौं उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडाइका साथ नयाँ व्यवस्था लागु गरेको छ । अबदेखि उपत्यकाभित्र […]

पर्यटकको आकर्षक केन्द्र बन्दै तालतलैया

पर्यटकको आकर्षक केन्द्र बन्दै तालतलैया

सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा रहेको तालतलैया अहिले पर्यटकको आकर्षक केन्द्रका रूपमा विस्तार हुँदै गएको छ । करिब २१ दशमलव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैया विशेषगरी वनभोज स्थलका रूपमा लोकप्रिय बनेको हो । मुख्य वनभोजको मौसममा दैनिक १२ देखि १५ हजार आन्तरिक तथा बाह्य पर्यटक तालतलैया आउने गरेका तालतलैया…


  • तुलसीपुर औद्योगिक ग्राममा संरचना बन्दै

    तुलसीपुर औद्योगिक ग्राममा संरचना बन्दै

    दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित औद्योगिकग्राम निर्माणाधीन क्षेत्रमा संरचना बन्न थालेका छन् । अहिले सरसफाइ प्रशोधन गर्ने उद्योगले संरचना निर्माण थालेको छ। स्मार्ट मल्टिकन्सेप्ट ग्रुप प्रालिले फोहर सङ्कलन, प्रशोधन गरेर प्लास्टिकजन्य वस्तु निर्माणका लागि कच्चापदार्थ तयार गर्नेछ। सञ्चालक रवीन्द्र विक्रम केसीका अनुसार बजारमा अहिले फोहर व्यवस्थापन चुनौतीपूर्ण रहेकाले उक्त उद्योग स्थापना…

  • यार्सागुम्बा बजार पाँच वर्ष यताकै कम निर्यात

    यार्सागुम्बा बजार पाँच वर्ष यताकै कम निर्यात

    नेपालबाट हुने यार्सागुम्बाको निर्यात घटेको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो चार महिनामा पछिल्लो पाँच वर्ष यता कै कम निर्यात भएको हो । चालु आवको चार महिना (साउन–कात्तिक) मा १२ करोड ३६ लाख ७२ हजार रुपैयाँ बराबरको १९७ किलोग्राम मात्र यार्सागुम्बा निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको…

  • विदेशी मुद्राको निर्धारण हुँदा कुनको कति पुग्यो विनिमयदर ?

    विदेशी मुद्राको निर्धारण हुँदा कुनको कति पुग्यो विनिमयदर ?

    नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८० पैसा, युके पाउण्ड स्ट्रलिङ…

  • पहाडबाट झरेर तराईमा जडीबुटी व्यवसाय

    पहाडबाट झरेर तराईमा जडीबुटी व्यवसाय

    सङ्खुवासभामा जन्मेर हिमाली भेगको चिसो हावापानी र भिरालो डाँडाकाँडामा हुर्केकी आचुङ्मा भोटे विगत १६ वर्षदेखि तराई झरेर जडीबुटी व्यवसाय गर्दै आएकी छिन् । इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोला नजिकै हटिया लाइनमा खुला आकाश मुनि विभिन्न प्रकारका जडीबुटी बिक्री गर्दै उनले राम्रो आम्दानी गर्दै आएकी छिन् । भोटेका अनुसार जडीबुटी व्यवसाय उनीहरूको…

  • कोरलानाका खुलेपछि माथिल्लो मुस्ताङमा हिउँदमा पनि चहलपहल

    कोरलानाका खुलेपछि माथिल्लो मुस्ताङमा हिउँदमा पनि चहलपहल

    कोरलानाका खुल्नासाथ रोजगार, व्यापार र आवत–जावत बढेपछि माथिल्लो मुस्ताङमा यस वर्ष हिउँदयाममा पनि चहलपहल बढेको छ । विगत वर्षहरुमा हिउँ पर्न शुरू भएसँगै माथिल्लो मुस्ताङका धेरै नागरिक अत्यधिक चिसो र हिमपातका कारण बेँसी झर्ने गर्थे । धेरैजसो नागरिक कात्तिकमै पोखरा, काठमाण्डौलगायतका ठाउँमा झर्ने पुरानै चलन थियो । तर नेपाल–चीन सीमाना…

  • नेपालमा वार्षिक ४ हजार १ सय ९२ टन मह उत्पादन

    नेपालमा वार्षिक ४ हजार १ सय ९२ टन मह उत्पादन

    नेपाल मौरीपालक महासंघले देशभर व्यवसायिक रूपमा पालिएका मेलिफेरा मौरीको संख्या र मह उत्पादनको तथ्यांक सार्वजनिक गरेको छ। महासंघका अनुसार हाल २ हजार १ सय ७५ व्यवसायिक कृषकले एक लाख १५ हजार १ सय ८३ गोला मौरी पाल्दै छन् र वार्षिक ४ हजार १ सय ९२ टन मह उत्पादन भइरहेको छ।…

  • मेलम्ची आयोजना प्रभावित क्षेत्रको पूर्वाधार निर्माणमा समन्वय गर्न समिति गठन

    मेलम्ची आयोजना प्रभावित क्षेत्रको पूर्वाधार निर्माणमा समन्वय गर्न समिति गठन

    सरकारले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको पूर्वाधार विकाससँग सम्बन्धित विषयमा अनुगमन, अन्तरनिकायगत समन्वय तथा सहजीकरण गर्न समिति गठन गरेको छ। यही मङ्सिर ८ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्र अनुगमन, समन्वय एवं सहजीकरण समिति गठन गर्ने निर्णय गरेको हो। बैठकले नेपाल प्रहरीको…

  • बन्दीपुरका होटलमा पर्यटक भरिभराउ, व्यवसायी उत्साहित

    बन्दीपुरका होटलमा पर्यटक भरिभराउ, व्यवसायी उत्साहित

    बन्दीपुरमा सात महिनामा २१ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत वर्षको वैशाखदेखि चालु आर्थिक वर्षको कात्तिकसम्ममा २१ हजार ७२५ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन् । पछिल्लो समय ‘पहाडकी रानी’ले चिनिएको सो स्थानमा घुम्न आउने विदेशी पर्यटकको आकर्षण बढ्दै गएको अस्थायी पर्यटक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक…

  • मुस्ताङमा ६२ करोड ८२ लाख बराबरको आलु उत्पादन

    मुस्ताङमा ६२ करोड ८२ लाख बराबरको आलु उत्पादन

    मुस्ताङ — यहाँको पाँच स्थानीय तहमा ६२ करोड ८२ लाख ३५ हजार ४ सय रुपैयाँबराबरको आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा यहाँका पाँच स्थानीय तहको ४ सय ७८ हेक्टर क्षेत्रमा ९ हजार ६६५ मेट्रिक टन आलु उत्पादन भएको हो । कृषि…

  • बाँसबाट निर्माण हुने संरचनाको डिजाइन मार्गदर्शन स्वीकृत : अब बाँसको घर बनाउन सकिने

    बाँसबाट निर्माण हुने संरचनाको डिजाइन मार्गदर्शन स्वीकृत : अब बाँसको घर बनाउन सकिने

    सरकारले बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन स्वीकृत गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन, २०८२ स्वीकृत गरेका हुन्। मार्गदर्शनले बाँसलाई संरचनात्मक निर्माण सामाग्रीको रूपमा प्रयोग गरी एकदेखि दुई तले आवासीय, साना व्यावसायिक तथा…

Scroll to Top