Banijya News

पत्रपत्रिका

बन्दीपुरका होटलमा पर्यटक भरिभराउ, व्यवसायी उत्साहित

बन्दीपुरका होटलमा पर्यटक भरिभराउ, व्यवसायी उत्साहित

बन्दीपुरमा सात महिनामा २१ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत वर्षको वैशाखदेखि चालु आर्थिक वर्षको कात्तिकसम्ममा २१ […]

बाँसबाट निर्माण हुने संरचनाको डिजाइन मार्गदर्शन स्वीकृत : अब बाँसको घर बनाउन सकिने

बाँसबाट निर्माण हुने संरचनाको डिजाइन मार्गदर्शन स्वीकृत : अब बाँसको घर बनाउन सकिने

सरकारले बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन स्वीकृत गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन, २०८२ स्वीकृत गरेका हुन्। मार्गदर्शनले बाँसलाई संरचनात्मक निर्माण सामाग्रीको रूपमा प्रयोग गरी एकदेखि दुई तले आवासीय, साना व्यावसायिक तथा…


  • पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म अलपत्र बन्यो ललितपुरको बालेश्वरी मन्दिर

    पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म अलपत्र बन्यो ललितपुरको बालेश्वरी मन्दिर

    धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं पर्यटकीय दृष्टिले आकर्षकस्थलका रूपमा परिचित फूलबारी (कोन्ज्योसोम) डाँडाको फेदीमा रहेको बालेश्वरी मन्दिर पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म पनि सम्पन्न भएको छैन । सङ्घीय सरकारअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा रु १० लाख बजेट विनियोजन गरेर सुरु भएको मन्दिरको पुनःनिर्माण बजेट सकिएपछि…

  • पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयातमा समस्या

    पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयातमा समस्या

    विगत पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा नेपाली व्यवसायीहरु समस्यामा परेका छन् । गत असार २४ गते नेपाल–चीन सिमानामा रहेको लेन्दे खोलामा आएको बाढीले रसुवागढीस्थित मितेरी खोलाको पुल बगाएपछि हालसम्म केरुङ नाका बन्द छ । पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चाडपर्वका लागि ल्याएको लत्ताकपडा तथा अन्य सामग्री नाकामै अलपत्र…

  • क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणमा साढे ८ अर्ब खर्च हुने

    क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणमा साढे ८ अर्ब खर्च हुने

    नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने बिपी राजमार्ग स्थायी रूपमा निर्माण सुरु भएको छ । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त उक्त राजमार्गकाे स्थायी पुनःनिर्माण सुरू गरिएकाे हाे। नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई काठमाडौँसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट स्थायी पुनःनिर्माण थालिएको डिभिजन सडक…

  • फागुन २१ को चुनावका लागि हालसम्म ३५ दल दर्ता, कांग्रेस–एमाले अझै आएनन्

    फागुन २१ को चुनावका लागि हालसम्म ३५ दल दर्ता, कांग्रेस–एमाले अझै आएनन्

    प्रतिनिधि सभा निर्वाचनका लागि शुक्रबारसम्म ३७ वटा दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। फागुन २१ मा हुने निर्वाचनमा भाग लिन राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम हालसम्म ३७ दलले दल दर्ता गराएका हुन्। आयोगमा दल दर्ता गराएका सबै ३७ दलले प्रत्यक्ष(पहिलो हुने) तथा समानुपातिक दुवै निर्वाचन…

  • सार्वजनिक बस नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा समस्या

    सार्वजनिक बस नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा समस्या

    काठमाडौं उपत्यकाबाट बाहिर जाने सबै यात्रुवाहक सवारीसाधन नयाँबसपार्कबाट सञ्चालन गर्ने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयनमा समस्या देखिएको छ। काठमाडौं महानगरपालिकाले २०८० जेठ १९ गते सूचना प्रकाशित गरी २०८० असार १ गतेदेखि उपत्यकाबाहिर जाने सम्पूर्ण यात्रुवाहक सवारीसाधन नयाँबसपार्कबाट सञ्चालन गर्ने निर्णय गरे पनि साढे दुई वर्ष बितिसक्दासमेत उक्त निर्णय कार्यान्वयन हुन सकेको…

  • छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा

    छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा

    जिल्लाको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा निर्माण गरिएको उद्यान (पार्क) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । समुद्र सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा निर्माण गरिएको पार्कले आन्तरिक पर्यटकको ध्यान खिचेको छ । प्रसिद्ध छिम्केश्वरी मन्दिरको नजिकै रहेको यस उद्यानमा बिदा र शनिबार आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको…

  • बालबालिकालाई विद्यालयमा दैनिक एक गिलास दूध

    बालबालिकालाई विद्यालयमा दैनिक एक गिलास दूध

    म्याग्दीको मङ्गला गाउँपालिकाले बालविकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाहरूलाई विद्यालयमा दूध वितरण गर्न थालेको छ। बालविकास केन्द्रका बालबालिकालाई दूध वितरण गर्ने कार्यक्रमलाई मङ्गला गाउँपालिकाले नमुना घोषणा गरेको छ। ‘बालबालिकासँग अध्यक्ष’ कार्यक्रम अन्तर्गत बालविकास केन्द्रका बालबालिकालाई दैनिक एक÷एक गिलास दूध वितरण गरिएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिए। मङ्गला गाउँपालिकाका पाँच…

  • निर्माण व्यवसाय विकास परिषद्बाट पुनर्निर्माण कोषमा एक करोड रुपैयाँ सहयोग

    निर्माण व्यवसाय विकास परिषद्बाट पुनर्निर्माण कोषमा एक करोड रुपैयाँ सहयोग

    निर्माण व्यवसाय विकास परिषद्बाट जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनाका लागि स्थापना गरिएको कोषमा एक करोड रुपैयाँ सहयोग प्राप्त भएको छ । परिषद् मातहत रहेको निर्माण व्यवसायी कोषबाट हिजो भौतिक पुनर्निर्माण कोषमा रकम जम्मा गरिएको हो । परिषद्बाट अध्यक्षसमेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री…

  • चुनावी सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय

    चुनावी सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय

    सरकारले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय गरेको छ । गृहमन्त्रालयमा हिजो बसेको केन्द्रीय सुरक्षा समिति बैठकले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ को प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको हो । चुनाव लक्षित सुरक्षा…

  • पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरू

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरू

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि सिधा भुटान उडान सुरु भएको छ । युनिभर्सल टुर्स एण्ड ट्राभल (यूटीटी)ले आजदेखि उडान थालेको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भुटान एयरको पोखरा–पारो (भुटान) सिधा उडान पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट औपचारिक रूपमा शुभारम्भ भएको बताए । यूटीटीले यसअघि नै गत असोज १२ देखि चारवटा चार्टर…

Scroll to Top