Banijya News

पत्रपत्रिका

मालढुङ्गा–बेनी सडकः एक घन्टा लाग्थ्यो, अब पुगिन्छ २० मिनेटमै

मालढुङ्गा–बेनी सडकः एक घन्टा लाग्थ्यो, अब पुगिन्छ २० मिनेटमै

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज र यात्राअवधि छोटिएको छ। चीन र भारत जोड्ने […]

काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशत बढ्ने प्रक्षेपण

काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशत बढ्ने प्रक्षेपण

यसवर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादनमा १० देखि १५ प्रतिशतसम्म बढ्नसक्ने प्रक्षेपण गरिएको छ । गत वर्ष भने बाढीपहिरोका कारण जिल्लाको सुन्तला उत्पादनमा करिब सात प्रतिशतले गिरावट भएको थियो । जिल्ला कृषि विकास कार्यालयले गत वर्षका गिरावटलाई उकास्दै केही प्रतिशत बढ्ने जनाएको हो । कार्यालयले सुन्तला पकेट क्षेत्रमा उत्पादनको लगत लिइरहेको कार्यालय…


  • बेनी–जोमसोम–कोरला सडकमा १३ पुल निर्माण सम्पन्न

    बेनी–जोमसोम–कोरला सडकमा १३ पुल निर्माण सम्पन्न

    बेनी–जोमसोम–कोरला सडक आयोजनामा अहिलेसम्म १३ पुल निर्माण सम्पन्न भएका छन् । मुस्ताङको उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको यो सडकमा तीनवटा पुल निर्माणको अन्तिम चरणमा छन् । भारत र चीन जोड्ने व्यापारिक मार्गअन्तर्गत २०७३/७४ सालदेखि शुरु भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले गएको वर्षसम्म १३ पुल सम्पन्न भई आयोजना कार्यालयलाई हस्तान्तरण भइसकेको जनाएको छ…

  • तनहुँमा ३५ हजार ४ सय मेट्रिक टन धान उत्पादन

    तनहुँमा ३५ हजार ४ सय मेट्रिक टन धान उत्पादन

    यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ। कृषि विकास कार्यालयका अनुसार जिल्लामा ३५ हजार ४ सय २२ मेट्रिक टन धान उत्पादन भएको छ। आठ हजार ५ सय १२ हेक्टरमा सावित्री, राम, सुक्खा ३, मकवानपुर १, सावा मन्सुली, कालो मसिनो, हाइब्रिड (वर्णशंकर) जातका धान उत्पादन भएका हुन्। गत आर्थिक वर्षमा आठ…

  • विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी

    विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी

    गत आर्थिक वर्ष २०८१/८२ सम्ममा सरकारले विभिन्न १५९ सार्वजनिक संस्थान तथा निकायमा शेयर तथा ऋण लगानीका रूपमा ९ खर्ब ३० अर्ब ८८ करोड चार लाख ६८ हजार लगानी गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको ‘नेपाल सरकारको शेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदन’ अनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्ममा…

  • लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने

    लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने

    काठमाडौं उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडाइका साथ नयाँ व्यवस्था लागु गरेको छ । अबदेखि उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन तोकिएको बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागु गरिएको छ । लामो दूरीका सवारी साधनले पछिल्ला दिनमा स्थानीय सवारी साधन…

  • सयपत्री फूलखेतीबाट वार्षिक सात लाख बचत गर्दै लालबाबु

    सयपत्री फूलखेतीबाट वार्षिक सात लाख बचत गर्दै लालबाबु

    जिल्लाको मनराशिस्वा नगरपालिका–३ सोनौल गाउँका लालबाबु भण्डारीले सयपत्री फूलखेतीबाट वार्षिक सात लाख बचत गरिरहेका छन्। करिब २० कट्ठा क्षत्रमा लगाइएको सयपत्री फूलखेतीबाट उनले वार्षिक सात लाख बचत गर्दै आएका छन्। अहिले लालबाबुको दैनिकी बिहान ५ः०० बजेदेखि बेलुकाका ५ः०० बजेसम्म फूलखेतीमा बित्ने गरेको छ। गाउँको दुई स्थानमा १०/१० कट्ठामा क्षेत्रफलमा सयपत्री…

  • पर्यटकको आकर्षक केन्द्र बन्दै तालतलैया

    पर्यटकको आकर्षक केन्द्र बन्दै तालतलैया

    सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा रहेको तालतलैया अहिले पर्यटकको आकर्षक केन्द्रका रूपमा विस्तार हुँदै गएको छ । करिब २१ दशमलव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैया विशेषगरी वनभोज स्थलका रूपमा लोकप्रिय बनेको हो । मुख्य वनभोजको मौसममा दैनिक १२ देखि १५ हजार आन्तरिक तथा बाह्य पर्यटक तालतलैया आउने गरेका तालतलैया…

  • तुलसीपुर औद्योगिक ग्राममा संरचना बन्दै

    तुलसीपुर औद्योगिक ग्राममा संरचना बन्दै

    दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित औद्योगिकग्राम निर्माणाधीन क्षेत्रमा संरचना बन्न थालेका छन् । अहिले सरसफाइ प्रशोधन गर्ने उद्योगले संरचना निर्माण थालेको छ। स्मार्ट मल्टिकन्सेप्ट ग्रुप प्रालिले फोहर सङ्कलन, प्रशोधन गरेर प्लास्टिकजन्य वस्तु निर्माणका लागि कच्चापदार्थ तयार गर्नेछ। सञ्चालक रवीन्द्र विक्रम केसीका अनुसार बजारमा अहिले फोहर व्यवस्थापन चुनौतीपूर्ण रहेकाले उक्त उद्योग स्थापना…

  • यार्सागुम्बा बजार पाँच वर्ष यताकै कम निर्यात

    यार्सागुम्बा बजार पाँच वर्ष यताकै कम निर्यात

    नेपालबाट हुने यार्सागुम्बाको निर्यात घटेको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो चार महिनामा पछिल्लो पाँच वर्ष यता कै कम निर्यात भएको हो । चालु आवको चार महिना (साउन–कात्तिक) मा १२ करोड ३६ लाख ७२ हजार रुपैयाँ बराबरको १९७ किलोग्राम मात्र यार्सागुम्बा निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको…

  • विदेशी मुद्राको निर्धारण हुँदा कुनको कति पुग्यो विनिमयदर ?

    विदेशी मुद्राको निर्धारण हुँदा कुनको कति पुग्यो विनिमयदर ?

    नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८० पैसा, युके पाउण्ड स्ट्रलिङ…

  • पहाडबाट झरेर तराईमा जडीबुटी व्यवसाय

    पहाडबाट झरेर तराईमा जडीबुटी व्यवसाय

    सङ्खुवासभामा जन्मेर हिमाली भेगको चिसो हावापानी र भिरालो डाँडाकाँडामा हुर्केकी आचुङ्मा भोटे विगत १६ वर्षदेखि तराई झरेर जडीबुटी व्यवसाय गर्दै आएकी छिन् । इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोला नजिकै हटिया लाइनमा खुला आकाश मुनि विभिन्न प्रकारका जडीबुटी बिक्री गर्दै उनले राम्रो आम्दानी गर्दै आएकी छिन् । भोटेका अनुसार जडीबुटी व्यवसाय उनीहरूको…

Scroll to Top