Banijya News

पत्रपत्रिका

यार्सागुम्बा बजार पाँच वर्ष यताकै कम निर्यात

यार्सागुम्बा बजार पाँच वर्ष यताकै कम निर्यात

नेपालबाट हुने यार्सागुम्बाको निर्यात घटेको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो चार महिनामा पछिल्लो पाँच वर्ष यता कै […]

पहाडबाट झरेर तराईमा जडीबुटी व्यवसाय

पहाडबाट झरेर तराईमा जडीबुटी व्यवसाय

सङ्खुवासभामा जन्मेर हिमाली भेगको चिसो हावापानी र भिरालो डाँडाकाँडामा हुर्केकी आचुङ्मा भोटे विगत १६ वर्षदेखि तराई झरेर जडीबुटी व्यवसाय गर्दै आएकी छिन् । इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोला नजिकै हटिया लाइनमा खुला आकाश मुनि विभिन्न प्रकारका जडीबुटी बिक्री गर्दै उनले राम्रो आम्दानी गर्दै आएकी छिन् । भोटेका अनुसार जडीबुटी व्यवसाय उनीहरूको…


  • कोरलानाका खुलेपछि माथिल्लो मुस्ताङमा हिउँदमा पनि चहलपहल

    कोरलानाका खुलेपछि माथिल्लो मुस्ताङमा हिउँदमा पनि चहलपहल

    कोरलानाका खुल्नासाथ रोजगार, व्यापार र आवत–जावत बढेपछि माथिल्लो मुस्ताङमा यस वर्ष हिउँदयाममा पनि चहलपहल बढेको छ । विगत वर्षहरुमा हिउँ पर्न शुरू भएसँगै माथिल्लो मुस्ताङका धेरै नागरिक अत्यधिक चिसो र हिमपातका कारण बेँसी झर्ने गर्थे । धेरैजसो नागरिक कात्तिकमै पोखरा, काठमाण्डौलगायतका ठाउँमा झर्ने पुरानै चलन थियो । तर नेपाल–चीन सीमाना…

  • नेपालमा वार्षिक ४ हजार १ सय ९२ टन मह उत्पादन

    नेपालमा वार्षिक ४ हजार १ सय ९२ टन मह उत्पादन

    नेपाल मौरीपालक महासंघले देशभर व्यवसायिक रूपमा पालिएका मेलिफेरा मौरीको संख्या र मह उत्पादनको तथ्यांक सार्वजनिक गरेको छ। महासंघका अनुसार हाल २ हजार १ सय ७५ व्यवसायिक कृषकले एक लाख १५ हजार १ सय ८३ गोला मौरी पाल्दै छन् र वार्षिक ४ हजार १ सय ९२ टन मह उत्पादन भइरहेको छ।…

  • मेलम्ची आयोजना प्रभावित क्षेत्रको पूर्वाधार निर्माणमा समन्वय गर्न समिति गठन

    मेलम्ची आयोजना प्रभावित क्षेत्रको पूर्वाधार निर्माणमा समन्वय गर्न समिति गठन

    सरकारले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको पूर्वाधार विकाससँग सम्बन्धित विषयमा अनुगमन, अन्तरनिकायगत समन्वय तथा सहजीकरण गर्न समिति गठन गरेको छ। यही मङ्सिर ८ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्र अनुगमन, समन्वय एवं सहजीकरण समिति गठन गर्ने निर्णय गरेको हो। बैठकले नेपाल प्रहरीको…

  • बन्दीपुरका होटलमा पर्यटक भरिभराउ, व्यवसायी उत्साहित

    बन्दीपुरका होटलमा पर्यटक भरिभराउ, व्यवसायी उत्साहित

    बन्दीपुरमा सात महिनामा २१ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत वर्षको वैशाखदेखि चालु आर्थिक वर्षको कात्तिकसम्ममा २१ हजार ७२५ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन् । पछिल्लो समय ‘पहाडकी रानी’ले चिनिएको सो स्थानमा घुम्न आउने विदेशी पर्यटकको आकर्षण बढ्दै गएको अस्थायी पर्यटक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक…

  • मुस्ताङमा ६२ करोड ८२ लाख बराबरको आलु उत्पादन

    मुस्ताङमा ६२ करोड ८२ लाख बराबरको आलु उत्पादन

    मुस्ताङ — यहाँको पाँच स्थानीय तहमा ६२ करोड ८२ लाख ३५ हजार ४ सय रुपैयाँबराबरको आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा यहाँका पाँच स्थानीय तहको ४ सय ७८ हेक्टर क्षेत्रमा ९ हजार ६६५ मेट्रिक टन आलु उत्पादन भएको हो । कृषि…

  • बाँसबाट निर्माण हुने संरचनाको डिजाइन मार्गदर्शन स्वीकृत : अब बाँसको घर बनाउन सकिने

    बाँसबाट निर्माण हुने संरचनाको डिजाइन मार्गदर्शन स्वीकृत : अब बाँसको घर बनाउन सकिने

    सरकारले बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन स्वीकृत गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन, २०८२ स्वीकृत गरेका हुन्। मार्गदर्शनले बाँसलाई संरचनात्मक निर्माण सामाग्रीको रूपमा प्रयोग गरी एकदेखि दुई तले आवासीय, साना व्यावसायिक तथा…

  • पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म अलपत्र बन्यो ललितपुरको बालेश्वरी मन्दिर

    पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म अलपत्र बन्यो ललितपुरको बालेश्वरी मन्दिर

    धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं पर्यटकीय दृष्टिले आकर्षकस्थलका रूपमा परिचित फूलबारी (कोन्ज्योसोम) डाँडाको फेदीमा रहेको बालेश्वरी मन्दिर पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म पनि सम्पन्न भएको छैन । सङ्घीय सरकारअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा रु १० लाख बजेट विनियोजन गरेर सुरु भएको मन्दिरको पुनःनिर्माण बजेट सकिएपछि…

  • पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयातमा समस्या

    पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयातमा समस्या

    विगत पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा नेपाली व्यवसायीहरु समस्यामा परेका छन् । गत असार २४ गते नेपाल–चीन सिमानामा रहेको लेन्दे खोलामा आएको बाढीले रसुवागढीस्थित मितेरी खोलाको पुल बगाएपछि हालसम्म केरुङ नाका बन्द छ । पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चाडपर्वका लागि ल्याएको लत्ताकपडा तथा अन्य सामग्री नाकामै अलपत्र…

  • क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणमा साढे ८ अर्ब खर्च हुने

    क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणमा साढे ८ अर्ब खर्च हुने

    नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने बिपी राजमार्ग स्थायी रूपमा निर्माण सुरु भएको छ । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त उक्त राजमार्गकाे स्थायी पुनःनिर्माण सुरू गरिएकाे हाे। नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई काठमाडौँसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट स्थायी पुनःनिर्माण थालिएको डिभिजन सडक…

  • फागुन २१ को चुनावका लागि हालसम्म ३५ दल दर्ता, कांग्रेस–एमाले अझै आएनन्

    फागुन २१ को चुनावका लागि हालसम्म ३५ दल दर्ता, कांग्रेस–एमाले अझै आएनन्

    प्रतिनिधि सभा निर्वाचनका लागि शुक्रबारसम्म ३७ वटा दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। फागुन २१ मा हुने निर्वाचनमा भाग लिन राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम हालसम्म ३७ दलले दल दर्ता गराएका हुन्। आयोगमा दल दर्ता गराएका सबै ३७ दलले प्रत्यक्ष(पहिलो हुने) तथा समानुपातिक दुवै निर्वाचन…

Scroll to Top