Banijya News

पत्रपत्रिका

क्षतिपूर्तीको माग गर्दे बतास समुह पुग्यो सर्वोच्च

सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेविरुद्ध बतास समूह अदालत पुगेको छ । मन्त्रीबाट अन्याय भएको भन्दै बतास […]

यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिन माग

यातायात मजदुरहरुले सार्वजनिक यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिनुपर्ने माग गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर सङ्घ, नेकपा (एमाले) निकट नेपाल यातायात मजदुर सङ्गठन, नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल यातायात मजदुर सङ्घले शुक्रबार राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिका सभापति पशुराम मेघी गुरुङलाई भेटेर सार्वजनिक यातायातको…


  • Default Image

    विद्युतीय कारोबारमा ठगी, सचेत रहन राष्ट्र बैंकको आग्रह

    पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण यस्ता कारोबारमा उल्लेख्य वृद्धी भएको देखिन्छ । केन्द्रीय बैंकको सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार चालु आर्थिक वर्षको गत मङ्सिर महिनामा मात्रै रु ४८ खर्ब ४५…

  • Default Image

    अवकासपछि प्राप्त हुने सुविधामा पाँच प्रतिशत मात्र कर लाग्ने

    सर्वोच्च अदालतले अवकाश पाउने कर्मचारीहरूलाई विभिन्न सुविधा दिँदा १५ प्रतिशत नभई ५ प्रतिशत मात्रै कर लगाउनुपर्ने भनी व्याख्या गरेको छ । सर्वोच्चले आयकर ऐन २०५८ को दफा ८८ मा दुईथरी व्यवस्था भएकोमा स्वीकृति लिएको अवकाश कोषबाट सुविधा पाउने कर्मचारीहरूले ५ प्रतिशत मात्रै कर तिर्नुपर्ने भनी व्याख्या गरेको हो । कानुनबमोजिम…

  • Default Image

    राष्ट्रियसभा सदस्य निर्वाचन : १९ सिटमा कुन प्रदेशबाट कस्ले जिते ? (अन्तिम नामावलीसहित)

      काठमाडौं । राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी भएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट प्रदेश नं १ मा अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक कोटाका उम्मेदवार सोनाम गेल्जेन शेर्पा भने गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै चार हजार ७७० मतभारसहित…

  • Default Image

    काँग्रेस नेता सिटौलाद्वारा अक्सिजन प्लान्ट उद्घाटन

    मेची प्रादेशिक अस्पताल भद्रपुरमा ११० सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले आज एक कार्यक्रमबीच उद्घाटन गरेसँगै उक्त अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो । नेपाल चिकित्सक सङ्घले अस्पताललाई ११० सिलिन्डर क्षमताको प्लान्ट उपलब्ध गराएको थियो । प्लान्ट स्थापनार्थ नेता सिटौलाले पहलसमेत गरेका थिए ।…

  • Default Image

    प्रश्नपत्र बाहिरिएको बारेमा चिकित्सा आयोगको आपत्ति, यस्तो निकाल्यो विज्ञप्ति

    चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमडी /एमएस प्रवेश परीक्षामा नक्कली परीक्षा दिने एक युवकसहित तीन जना पक्राउ परेका छन् । गत माघ ८ गते काठमाडौँको एलआरआई स्कुल भएको परीक्षामा नक्कली परीक्षार्थीसहित परीक्षामा बिचौलियाको रूपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने र परीक्षामा अमर्यादित कार्य गर्ने ३ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो…

  • Default Image

    औद्योगिक ग्रामको निर्माणकार्य अलपत्र

    डोटीको जोरायल गाउँपालिका–२ बुडरमा रहेको निर्माणाधीन औद्योगिक ग्रामको निर्माणकार्य अलपत्र परेको छ । २०७६ माघ २० गते मन्त्रिपरिषद्ले डोटीको बुडरमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको थियो । सो निर्णय भएसँगै बहुवर्षीय योजनाअन्तर्गत औद्योगिक ग्रामको निर्माणकार्य सुरु गरिएको थियो । औद्योगिक ग्राम निर्माणका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र जोरायल…

  • Default Image

    सातौँ राष्ट्रिय योग दिवस मनाइँदै

    ‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ सातौँ राष्ट्रिय योग दिवस देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस भर्चुअल माध्यमबाट गर्न निर्देशन गरेको छ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग…

  • Default Image

    रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्न

    महेश न्यौपाने विद्यालय जानुपर्ने बेला कामको खोजीमा हिँडेका बालबालिकाको लस्करले त्रिवेणी गाउँपालिकाको नारा ‘समृद्ध त्रिवेणी’लाई गिज्याइरहेको थियो । दशकौंदेखि रोल्पाका युवायुवतीसँगै बालबालिकासमेत पढाइ छाडेर इँटाभट्टामा काम गर्न जाने प्रचलन हटाउन अध्यक्ष शान्तकुमार वलीले कम्मर कसे । पाँच वर्षभित्र पालिकालाई बालश्रममुक्त बनाउने सङ्कल्पसहित त्रिवेणीले शिक्षा र बालबालिकासम्बन्धी पाँचवटा कानुन तर्जुमा ग¥यो…

  • Default Image

    महाधिवेशनको भीडमा बेपत्ता छोराहरू खोजिरहेका भीमबहादुर…

    रमेश लम्साल / झापाका भीमबहादुर बस्नेतले जीवनको सात दशकको यात्रामा अनेकन हण्डर ठक्कर व्यहोरे। तर कहिल्यै निराश भने हुनु परेन। पाँच भाइ छोरा जन्मँदा उनलाई खुशी मिलेको थियो। किनकि प्रकृतिको वरदानरुपी सन्तान कुनचाहिँ बाबुलाई घटीबढी लाग्ला ररु आफूलाई भन्दा बढी माया गरेको छोराहरू सामन्ती सत्ताले बेपत्ता पारिदिँदा कुन बाबु चैनले…

  • Default Image

    ४/५ कक्षा पढ्ने बालिकाहरुलाई सुई दिई यौनाङ्ग बिकास गराई भारततर्फ बेचबिखन

    नेपालमा हराएका बालिकालाई भारत पुर्याएर देहव्यापारमा लगाउने गरेको खुलेको छ । बेचबिखनमा पर्ने साना बालिकाको यौनाङ्ग र अन्य अङ्ग विकास गराई वयस्क देखाउन सुई लगाउने गरेको अनुसन्धानबाट खुलेको छ । विभिन्न प्रलोभनमा पारेर तथा झुक्याएर बेहोस बनाई भारतका कोठीमा बेचिएका अधिकांश बालिकालाई सुईमार्फत अङ्गहरूको विकास गराइएका अधिकांश बालिका पछि दीर्घ रोगी भई…

Scroll to Top