Banijya News

पत्रपत्रिका

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन, निर्यात शून्य

चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ । माघ मसान्तसम्म […]

हुम्लामा आठ महिनादेखि विद्युत् सेवा अवरुद्ध

हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको तीन वडाका तीनहजार नागरिक गत साउनदेखि अन्धकारमा बस्न बाध्य छन् । अदानचुली ४, ५ र ६ मा आठ महिनादेखि विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ । साउनमा परेको अविरल वर्षाका कारण कुकुरफाल्ना जलविद्युत् आयोजनाको भत्केको नहर अझैसम्म मर्मत गरिएको छैन ।तीन वडावासीले सल्लाको दियालो…


  • Default Image

    गाडीको भाडा समायोजन गर्नुपर्ने माग

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा समायोजन गर्नुपर्ने माग गरेको छ । महासंघले आइतबार पत्रकार सम्मेलन गरी इन्धनमा भएको अत्यधिक मूल्य वृद्धिका बाबजुद सरकारले भाडा समायोजनमा बेवास्ता गरेको भन्दै जतिसक्दो चाँडो भाडा समायोजन गर्नुपर्ने माग गरेको हो । सरकारले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढाएपछि यातायात व्यवसायीले भाडा वृद्धि…

  • Default Image

    भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति : निजी क्षेत्र अघि–अघि सरकार पछि–पछि

    केही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनुपथ्र्यो । रु ८० बराबरको बिल तिर्न यसको चार गुणा बढी खर्च हुन्थ्यो । दिनभरि त्यसैका लागि बिताउनुपर्दा अरु महत्वपूर्ण काम छुट्थे । तर, आज त्यो अवस्था छैन । विज्ञान तथा प्रविधिको…

  • Default Image

    एमसीसी कार्यान्वयन आवश्यक किन

    सन्तोष मेहता विश्व मानचित्रमा नेपाल सानो मुलुक हो, धरै सम्भावना भए पनि विकासको मापदण्डमा पछि परेकै हो । विकासोन्मुख हुनकै निम्ति विश्व बैंक लगायत अन्य मुलुकसँग हामीले थुप्रै ऋण पनि लिइसकेका छौं । विकासको फड्को पनि मार्नु छ र त्यस छलाङको निम्ति हामीसँग पर्याप्त पैसा पनि छैन, पुरानै पाएको ऋण…

  • Default Image

    सबै किस्ता बुझाउँदा पनि कर्जा बाँकी भन्छ बीओके

    सोझासाझा सिधा ग्राहकलाई मुर्गा बनाई कर्जा प्रवाह गर्ने र कर्जा प्रवाह गरिसकेपछि पनि कर्जा बाँकी छ भनेर ग्राहकलाई दुःख दिने बैंकका रूपमा बैंक अफ काठमाण्डु (बीओके) चिनिन थालेको छ । सुरुमा ९ प्रतिशतमा कर्जा दिन्छौं भनी लोभ दिएको बीओकेले सम्झौता गर्ने बेलामा भने १३ प्रतिशत पु¥याएर मध्यमवर्गका ग्राहकलाई बढी ब्याज…

  • Default Image

    मन्त्रीसहितको टोली हेलिटुरमा, 200 पर्यटकले गरे खप्तड अवलोकन

    सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा हेलिटुरमार्फत २५० स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन भ्रमण गरेका छन् । उक्त हेलिटुरमार्फत खप्तडमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहितको टोलीले खप्तड अवलोकन भ्रमण गरेको उनको सचिवालयले जनाएको छ । नेपाल पर्यटन बोर्ड तथा माउन्टेन हेलिकोप्टर प्रालिसँगको समन्वयमा खप्तड राष्ट्रिय निकुञ्ज प्रवद्र्धक तथा नेपाल एशोसिएशन…

  • Default Image

    गेटअगाडि पुगे पनि घर छिर्न पाएनन् जयनन्द

    यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामा मंगलबार राति साथीभाइसंगको मिटिङ सकेर भक्तपुरको कौशलटारस्थित निवासअगाडिको गेटसम्म त पुगे, तर भित्र छिर्न पाएनन्। उनका माइला भाइका अनुसार मंगलबार राति जयनन्दको पत्नी घरमा थिइनन्। बुधबार बिहान करिब सात बजेतिर स्थानीय बासिन्दाले उनलाई आधा शरीर गाडीभित्र र आधा शरीर बाहिर रहेको…

  • Default Image

    बागमती प्रदेशमा ९६ प्रतिशतले लगा एकोरोना सङ्क्रमणविरुद्ध खोप

    बागमती प्रदेशमा कोरोना सङ्क्रमणविरुद्धको खोप दिइने अभियानअन्तर्गत हालसम्म प्रदेशभरिमा ९६ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन् । प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना सङ्क्रमणविरुद्धको खोप लगाइसकेको र यो क्रम जारी रहेको मन्त्रालयबाट जानकारी पाइएइको छ । हेटौँडाबाट खोप अभियान सुरु भएको पहिलो मात्राको खोप प्रदेशभरिमा ४८…

  • Default Image

    क्षतिपूर्तीको माग गर्दे बतास समुह पुग्यो सर्वोच्च

    सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेविरुद्ध बतास समूह अदालत पुगेको छ । मन्त्रीबाट अन्याय भएको भन्दै बतास समूहले सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको हो । ‘बतास फाउण्डेशनको नामबाट बुधबार मन्त्री आलेविरुद्ध रिट आएको छ तर दर्ता भएको छैन,’ प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबराका सञ्चार विज्ञ किशोर…

  • Default Image

    मौसममा सुधान हुने, यस्तो छ आजको अवस्था

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । विहान पहाडी भू-भागमा आंशिक देखि समान्य बदली रहेको छ । त्यस्तै आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं. १ को पहाडी भू-भागको एक वा दूई स्थानमा हल्का वर्षा…

  • Default Image

    यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिन माग

    यातायात मजदुरहरुले सार्वजनिक यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिनुपर्ने माग गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर सङ्घ, नेकपा (एमाले) निकट नेपाल यातायात मजदुर सङ्गठन, नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल यातायात मजदुर सङ्घले शुक्रबार राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिका सभापति पशुराम मेघी गुरुङलाई भेटेर सार्वजनिक यातायातको…

Scroll to Top