Banijya News

पत्रपत्रिका

अप्ठेरो पर्दा सधैँ किन रोल्पा पुग्छन प्रचण्ड

पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अप्ठेरो भर्दा सधैँ रोल्पा सम्झने गरेको बताउनुभएको छ । […]

मधुमेह आँखामा देखिने लक्ष्णबाट सजिलै थाँहा पाउन सकिने

भारत र नेपाल लगायत विभिन्न देशहरुमा हजारौँ मानिसहरु मधुमेहबाट पीडित भएका छन् ।  धेरै मानिसहरुलाई आफूलाई मधुमेह भएको नै थाहा हुँदैन । मधुमेह भएको थाहाँ पाउन भने आँखाबाट पनि सकिन्छ । त्यसैले आँखामा देखिने केही लक्षणहरु जसले मधुमेहको संकेत गर्छ । डायबिटिक रेटिनोप्याथी यो समस्या रेटिनासम्म पुग्ने पातलो नसामा क्षति…


  • Default Image

    कति छ त सुनचाँदीको मुल्य आज ?

    साताको पहिलो दिन आइतबार सुनको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ । गत साताको अन्तिम दिन शुक्रबार पनि सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको…

  • Default Image

    ‘आरआरआर’ले प्रि–बूकिङ र राइट्समार्फत् ७५० करोड कलेक्शन

    ‘आरआरआर’ले प्रि–बूकिङ र राइट्समार्फत् ७५० करोड कलेक्शन गरी सकेका छन् । साउथका सुपरस्टार प्रभाष स्टारर् उक्त दुवै फिल्मले बक्स अफिसमा उत्कृष्ट ब्यापार गरी सकेका छन् । ‘बाहुबली द बिगिनिङ’ पछि निर्देशक एसएस राजामौलीले ‘बाहुबली–२’ मार्फत आफ्नो रेकर्ड आफैले रेकर्ड तोडेका छन् । यसैबीच एसएस राजामौली निर्माण पछि पुन आफ्नो रेकड…

  • Default Image

    सर्लाहीमा १९ करोड आठ लाख रुपैयाँको अस्पताल निर्माण गरिँदै

    सर्लाहीको चक्रघटा गाउँपालिका–५ स्थित पडरियामा गाउँपालिका अध्यक्ष विक्रम यादवले निर्माणाधीन भवन शिलान्यास गरेकोमा १५ शैय्याको आधारभूत अस्पताल निर्माण हुने भएको छ । उक्त गाउँपालिकामा पाँच आधारभूत स्वास्थ्यचौकी र चार स्वास्थ्यचौकी निर्माण गरी सञ्चालनमा ल्याइएको छ । नौवटा वडामध्ये वडा न ४ सुन्दरपुर, वडा न ८ औहरी र वडा न ९…

  • Default Image

    साइकल यात्री लुइँटेल २० दिनमा भारतबाट दमकमा

    महिला हिंसाको अन्त्य तथा पर्यावरणमा सचेतना दिने उद्देश्यले भारतको आसाम, गुवाटीका २० वर्षीय साइकलयात्री पवन शर्मा लुइँटेल दमकमा आएका छन् । भारतको आसामबाट सुरु गरेको उनको साइकलयात्रा नौ दिनका दिन बिहीबार साँझ दमक पुगेका छन् । उनलाई नेपाल–भारतमैत्री संघ दमकले यात्राको सफलताको शुभकामना दिँदै ढाकाटोपी र खादा लगाएर सम्मान गरेको…

  • Default Image

    नेपालमा अब कडा क्षमता भएको ६५० एमजीको सिटामोल

    नेपालमा अब कडा क्षमता भएको ६५० एमजीको सिटामोल आउने भएको छ । नेपाली बजारमा ५०० एमजीको सिटामोल विक्री हुदै गरेकोमा क्षमता बढाएर ६५० एमजीको ल्याउने तयारी गरिएको हो । बिहीबार बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका भएको क्षलफलमा उत्त क्षमता बढाउने तयारी गरिएको हो । औषधि सल्लाहकार समितिको ५३औँ बैठकले…

  • Default Image

    सलमान खानसगँ कुन कुन कलाकारहरु किन नेपाल आउँदै छन् ?

    संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले बुधबार भएको पत्रकार सम्मेललनमा सलमानसँग भिडियोवार्तामा बोल्दै माउन्टेन फ्लाइटका लागि सलमानलाई निम्तो दिइसकेका छन् । सलमानलगायत बलिउडका कलाकारहरु दशरथ रंगशालामा हुने ‘दबंग टुर रिलोडेड’ का लागि नेपाल आउन लागेका छन् । सलमानले समय दिएमा ‘माउण्टेन फ्लाइट’मार्फत सगरमाथा अवलोकन गराउने तयारी पनि आयोजकको छ…

  • Default Image

    प्रधानमन्त्री देउवाद्धारा १४० मेगावट क्षमताको तनहुँ जलविद्युत आयोजनाको निरीक्षण

    प्रधानमन्त्री देउवाद्धारा १४० मेगावट क्षमताको तनहुँ जलविद्युत आयोजनाको निरीक्षण प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधिन १४० मेगावट क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । प्रधानमन्त्री देउवालाई आयोजनाका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले आयोजनाको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए । प्रधानमन्त्री देउवासँगै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली…

  • Default Image

    तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन, निर्यात शून्य

    चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ । माघ मसान्तसम्म दुई अर्ब चार करोड रुपियाँ राजस्व सङ्कलन भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले बताउनुभयो । ८२ करोड ६४ लाख रुपियाँ लक्ष्य रहेकामा यो लक्ष्यको २४७.१७ प्रतिशत हो ।…

  • Default Image

    विद्युत् निर्यातका लागि भारतसँग संवाद भइरहेको छ : मन्त्री भुसाल

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा खपत हुन नसकेको विद्युत् निर्यातका लागि भारतसँग संवाद भइरहेको बताएकी छन् । उनले जलविद्युतमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान पनि गरिन् । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवल नगरपालिका–१३ मा निर्माण भएको २२०/१३२ केभी न्यू बुटवल सबस्टेशनको आज उद्घाटन गर्दै मन्त्री भुसालले भनिन्, “दुई वर्षभित्र…

  • Default Image

    हुम्लामा आठ महिनादेखि विद्युत् सेवा अवरुद्ध

    हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको तीन वडाका तीनहजार नागरिक गत साउनदेखि अन्धकारमा बस्न बाध्य छन् । अदानचुली ४, ५ र ६ मा आठ महिनादेखि विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ । साउनमा परेको अविरल वर्षाका कारण कुकुरफाल्ना जलविद्युत् आयोजनाको भत्केको नहर अझैसम्म मर्मत गरिएको छैन ।तीन वडावासीले सल्लाको दियालो…

Scroll to Top