यूरोलोजी केन्द्रीत अभियान चलाउँदै नर्भिक अस्पताल, शनिवार निःशुल्क ओपिडी
नर्भिक अस्पतालले चैत महिनाभरि यूरोलोजी टिमलाई मात्र परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिकको अनुसार आउने शनिवार पनि यूरोलोजीको २ वटा टिम नै निःशुल्क ओपिडी सेवामा उपलब्ध हुने अस्पतालले जनाएको छ । अस्पतालले यो महिनाको सुरुवातदेखि नै यूरोलोजी टिमलाई परिचालन गरी प्रत्येक शनिवार निःशुल्क ओपिडी चलाएको…

