Banijya News

पत्रपत्रिका

सिरहमा एक हजार आठ सय ६५ नयाँ उद्योग दर्ता

बैंक तथा वित्तीय संस्थाहरूले कृषिजन्य उद्योगमा ऋण लगानी गर्न थालेपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गराउने क्रम बढेको छ । ती […]

यसरी गाभिए प्रभु र अजोड इन्सुरेन्स

प्रभु र अजोड इन्सुरेन्सबीच एक आपसमा मर्ज हुने सम्झौता भएको छ । शनिबार (असार ३२ गते) यी दुई बिमा कम्पनीबीच मर्जर सम्झौता भएको हो । बिमा समितिको निर्देशनपछि अहिले बिमा कम्पनीहरु पुँजी वृद्धिको दबाबमा छन् । बिमा समितिको गत चैत १० गतेको निर्देशन अनुसार एक वर्षभित्रै निर्जीवन बिमा कम्पनीले २…


  • Default Image

    गायिका दिलमाया मृत्यु प्रकरण : प्रेमी सूर्यलाई पाँच दिन थुनामा राख्न अनुमति

    गायिका दिलमाया सुनारको हत्या आशंकामा समातिएका सूर्य भनिने खिलबहादुर श्रेष्ठलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । गत शनिबार सुर्खेतको गुर्भाकोट नगरपालिका २ की ३३ वर्षीया दिलमाया कामी (सुनार) काठमाडौंस्थित आफ्नै कोठामा मृत भेटिएकी थिइन् । तारकेश्वर नगरपालिका–११ नेपालटारस्थित एक घरमा डेरा गरी बस्ने दिलमायाको हत्या आशंकामा उपत्यका…

  • Default Image

    काठमाडौंको फोहोर व्यवस्थापनका लागि मेयर बालेनको संयोजकत्वमा कार्यदल गठन

    काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न नगर प्रमुख बालेन्द्र शाहको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कामपाको नवनिर्वाचित प्रमुख शाहको अध्यक्षतामा आज बसेको पहिलो कार्यपालिका बैठकले उपप्रमुखसहित पाँच जनाको अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको हो । त्यसैगरी सार्वजनिक शौचालय सञ्चालनमा ल्याउने सम्बन्धमा होटल, रेष्टुराँ र पेट्रोल पम्पसँग पनि सहकार्य…

  • Default Image

    निर्वाहमुखी बन्न नसकेको कृषिक्षेत्रमा उत्पादन सुधारका लागि जिम्मेवार को ?

    वि.सं. २०४६ को प्रजातन्त्र पुनःस्थापनापछि लोकतान्त्रिक सरकारले आर्थिक उन्नतिका लाथि उदार अर्थनीति ल्याएर देश र जनताको भविष्य पूर्ववर्ती शासनकालभन्दा राम्रो बनाउने प्रतिबद्धता जाहेर गरेको थियो । नयाँ नयाँ उद्योग लगाउन भारतबाट धेरै उद्योगपतिहरुलाई आमन्त्रण पनि गरियो । सरकारी नीति कार्यान्वयनमा अवरोधका रूपमा देखा पर्ने जडसूत्रवादी कर्मचारीहरुको पजन पनि गरियो ।…

  • Default Image

    डोटीमा बस दुर्घटना हुँदा २५ जना घाइते

    डोटीको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा बस दुर्घटना हुँदा कम्तिमा २५ जना घाइते भएका छन् । कैलालीको धनगढीबाट बाजुरा जाँदै गरेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भोलाप्रसाद भट्टले जनाएका । उनका अनुसार घाइतेमध्ये पाँच जनालाई अस्पताल लगिएको छ । दुर्घटनाको…

  • Default Image

    हावाहुरीले विद्यालय तथा घरमा क्षति

    गए राति महोत्तरी जिल्लाको विभिन्न पालिकामा आएको हावाहुरीका कारण विद्यालय, पोल्ट्री फार्म तथा घरमा १४ लाख बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार हावाहुरीका कारण जिल्लाको मनरासिस्वा नगरपालिका–२ स्थित कुलदीप निमाविको पूरै छाना उडाउँदा रु चार लाखको क्षति भएको हो । त्यस्तै…

  • Default Image

    चैत मसान्तमा कर्जाका ब्याजदर बढे

    चैतमा सकिएको पछिल्लो त्रैमासिकमा ब्याङ्कहरूले निक्षेप ब्याजदर बढाएका कारण उनीहरूले यो साता कर्जाको ब्याजदर पनि बढाइदिएका छन् । अब औसत कर्जा ब्याजदर १२–१३% पुगिसकेको ब्याङ्करहरू बताउँछन् । “तीन–तीन महिनामा मात्र आधार दर हिसाब गरेर कर्जाको ब्याजदर हेरफेर गर्नुपर्छ। त्यही क्रममा चैत मसान्तमा कर्जाका ब्याजदर बढेका छन्। अब औसतमा उक्त ब्याजदर…

  • Default Image

    अर्थतन्त्र संकटमा परेको संकेत

    बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७ दशमलव ४ महिनाको वस्तु आयात र ६ दशमलव ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकले जनाएको छ । मंगलबार आठ महिनाको प्रतिवेदन सार्वजनिक गर्दैै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा विदेशी विनिमय सञ्चिति २०७८ फागुन मसान्तमा शून्य दशमलव…

  • Default Image

    कृषि गणना गर्न सुपरिवेक्षक खटिँदै

    रुकुम(पूर्व) मा कृषि गणनाको लागि १८ गणक र पाँच सुपरिवेक्षक खटिने भएका छन् । केन्द्रीय तथ्याङ्क विभागले हरेक १०÷१० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको छ । सोहीअनुसार यस वर्ष देशभरमा सातौँ कृषि गणना हुन लागेको हो । गणनामा खटिने जिल्लाका गणक र सुपरिवेक्षकको लागि तालिमको आयोजना गरिएको छ ।…

  • Default Image

    वीरेन्द्रनगरमा तालमेल गर्ने सत्तारुढ गठबन्धनको निर्णय

    सत्तासाझेदार दलले प्रदेश राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । नेपाली कांगे्रसका नगर सभापति उपेन्द्र खड्काका अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय संयन्त्रको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा साझेदार दलबीच तालमेल गरेर जाने निर्णय गरेको हो । बैठकले पाँच दलको केन्द्र, प्रदेश र जिल्लाको…

  • Default Image

    आरटीजीएस प्रणाली शनिबार सुचारु रहने

    रियल टायम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली शनिबार पनि सञ्चालन हुने भएको छ । नेपाल राष्ट्र बैंकले शनिबार (चैत २६ गते) पनि रियल टायम ग्रस सेटल्मेन्ट प्रणाली सञ्चालन हुने जानकारी गराएको छ । आरटीजीएस प्रणाली सरकारको राजस्व संकलन गर्ने प्रयोजनको लागि सञ्चालन  हुने भएको हो ।  केन्द्रीय बैंकले बैंक तथा वित्तीय…

Scroll to Top