थप एकतावद्ध भएर अघि बढ्ने सत्ता गठबन्धनको प्रतिवद्धता
सोमबार बसेको चार दलीय सत्ता गठबन्धनको बैठकले आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ । बैठकपश्चात् चार दलका शीर्ष नेताले संयुक्त विज्ञप्ति जारी गर्दै आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै जनता…

