Banijya News

पत्रपत्रिका

एक करोड पँचास लाख बराबरको अवैध सामग्री बरामद

जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाका अवधिमा करिब रु एक करोड ५० लाखभन्दा बढी बराबरको अवैध मालसामान बरामद गरी भन्सार […]

६५ घरमा ‘एक घर एक धारा’

खानेपानीको समस्या भएको बागलुङ नगरपालिका–८ स्थित बाँस्बोट र लाम्पाटा क्षेत्रमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएको साँयकोट क्षेत्रमा गत वर्ष नै ६५ घरमा खानेपानीका घारा जडान भइसकेका छन् । अहिले अर्को समस्या ग्रस्त क्षेत्र आलबारी, बाँसकोट, लाम्पाटा, पाखावारी लगायतका क्षेत्रमा खानेपानीको धारा निर्माण भएर…


  • Default Image

    रेष्टुराँ व्यवसायीले मूल्य बढाए

    खाद्यवस्तु, इन्धनलगायतको बजार भाउ बढेको जनाउँदै यहाँका रेष्टुराँ व्यवसायीले खाद्य परिकारमा मूल्य समायोजन गरेका छन् । हालै सम्पन्न रेष्टुराँ व्यवसायीहरुको बैठकले मःम र चाउमिनमा नयाँ दररेट कायम गर्ने निर्णय गरेको थियो । भेज, बफ मःम एक प्लेटको नयाँ मूल्य रु। एक सय २० र चिकेट मःमको रु। एक सय ४०…

  • Default Image

    पिछडिएको क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्यमा देउवा प्यानलका सिंहले मारे बाजी

    नेपाली कांग्रेसको पिछडिएको क्षेत्रतर्फबाट केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा प्यानलका अर्जुनबहादुर सिंह विजयी भएका छन् । सिंहले दुई हजार ६७७ मत ल्याए भने उनका प्रतिस्पर्धी दीपकजङ्ग शाहीले दुई हजार ५६ मत मात्रै प्राप्त गरेको कांग्रेसको निर्वाचन समितिले जनाएको छ । विजयी सिंह पूर्वपरराष्ट्र राज्यमन्त्री तथा कोरियाका लागि पूर्वराजदूत हुन् ।…

  • Default Image

    तरलता अभाव भन्दै बैंकहरूले प्रिमियम बढाएर कर्जाको ब्याजदर बढाए : उद्योगी

    नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष अन्जन श्रेष्ठले तरलता अभाव भन्दै बैंकहरूले प्रिमियम बढाएर कर्जाको ब्याजदर बढाएका दाबी गरे । नेपाल उद्योग वाणिजय महासंघले आयोजन गरेको नवउत्थान सम्मेलन कार्यक्रममा बोल्दै उपध्यक्ष श्रेष्ठले “पिमियम र बेसरेट बढाउँदा ऋणी मारमा परेको छन्,” उनले ब्याजदर गणना विधि परिवर्तन हुनुपर्ने बताए । अहिले सरकाले खर्च…

  • Default Image

    ग्लोबल आइएमई बैंकले बेलायतको विकास वित्त संस्थाबाट ३ अर्ब रुपैयाँ ऋण लिदै

    ग्लोबल आइएमई बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट तीन अर्ब रुपैयाँ ऋण लिने भएको छ । बैंकमा आयोजित एक समारोहबीच ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा सीडीसी गु्रपका कन्ट्री रिप्रजेन्टेटिभ रवि रायमाझीले उक्त सम्झौतापत्र आदानप्रदान गरेका हुन् । सझौतामा ग्लोबलले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपसँग…

  • Default Image

    अति राजनीतिकरणबाट ग्रस्त दलीय राजनीति हाबी हुँदा विश्वविद्यालयमा काम गर्न गह्रो

    विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूले राजनीतिक दलमा आवद्ध शिक्षक–कर्मचारीलाई अनुशासनमा राख्न नसक्दा काम गर्न अप्ठ्यारो भएको गुनासो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसमक्ष गरेका छन् । अति राजनीतिकरणबाट ग्रस्त मुलुकको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा.नन्दबहादुर सिंहलगगायतले मन्त्री पौडेलसँग त्यस्तो अवस्था अन्त्यका लागि कानुनी र…

  • Default Image

    काँग्रेस महाधिवेशनमा तीन मतदान केन्द्र र एघार सय बुथ

    नेपाली काँग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत सोमबार (भोलि) हुने निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । यसैगरी एक हजार १०० बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदाताको सङ्ख्या बढी भएपछि निर्वाचन समितिले तीन स्थानमा मतदान केन्द्र स्थापना गरेको महाधिवेशन मिडिया सेन्टरका संयोजक डा. सुरेश आचार्यले जानकारी दिनुभयो ।…

  • Default Image

    शेयर बजार परिसुचक वर्षकै न्यून बिन्दुमा

    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते तीन हजार दुई सयभन्दा माथि पुगेर हालसम्मकै उच्च बिन्दु बनाएको थियो । त्यसको अघिल्लो दिन बजार तीन हजार १९९ दशमलव शून्य तीन बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । त्यसयता शेयर बजार निरन्तर घट्दो क्रममा छ । नेप्से घट्दै…

  • Default Image

    सभापतिकाे साझा उम्मेदवार बनाउने कसरतमा पाैडेल पक्षका नेताहरु

    सभापतिका साझा उम्मेद्वार सहमतिका साथ टुङ्गो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताले कसरत गरिरहेका छन् । बत्तीसपुतलीस्थित अनुपम फुड्ल्याण्डमा बसेको बैठकले सभापतिका लागि साझा उम्मेद्रवार बनाउने अन्तिम तयारी गरेको हो । पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला सभापति, निवर्तमान सभापतिको संयुक्त बैठकले सभापतिका आकांक्षी चार नेतालाई सहमतिमा…

  • Default Image

    राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट तीन कृषक पुरस्कृत

    राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धादिङमा तीन कृषकलाई पुरस्कृत गरिएको छ । धादिङबेँसी कृषि ज्ञान केन्द्रले ४१ औँ विश्व खाद्य दिवसका अवसरमा सोमबार पुरस्कार वितरण गरिएको हो । समारोहमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७१ अनुसार छनोट भएका कृषकलाई पुरस्कार वितरण गरिएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत…

Scroll to Top