Banijya News

राजनीति

बालेन शाद्धारा संयमित हुन आग्रह, बर्तामा बस्न संसद विघटनको माग

बालेन शाद्धारा संयमित हुन आग्रह, बर्तामा बस्न संसद विघटनको माग

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संयमित हुन आग्रह गरेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि बालेनले संयमित […]

देशको सुरक्षा व्यावस्था नियन्त्रण बाहिर, शीर्ष नेता सेनाको सुरक्षामा

देशको सुरक्षा व्यावस्था नियन्त्रण बाहिर, शीर्ष नेता सेनाको सुरक्षामा

नेपालमा भ्रष्टाचारविरोधी जेन जी (Gen Z) आन्दोलन थप चर्किएको छ। आन्दोलनकारीहरूले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रवेश गरेका छन्। सुरक्षा व्यवस्था नियन्त्रण बाहिर गएपछि नेपाली सेनाले शीर्ष नेता र मन्त्रीहरूलाई सुरक्षित स्थानमा सारेको छ। यता, संसद् भवन पनि प्रदर्शनकारीको कब्जामा पुगेको छ । सेनाले अवरोध नगरेपछि प्रदर्शनकारी संसद् भवन प्रवेश…


  • अन्ततः ओलीले दिए प्रधानमन्त्री पदबाट राजीनामा

    अन्ततः ओलीले दिए प्रधानमन्त्री पदबाट राजीनामा

    प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । प्रधानन्त्रीको सचिवालयले उनले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको पुष्टि गरेको छ । भ्रष्टाचारको विरोधका साथसाथै सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध जेनजीहरुले सोमबार प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा सरकारी…

  • प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री ओलीको सचिवालयमा कार्यरत प्रकाश सिलवालले प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको जानकारी दिएका हुन्। प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन्। जेनजीको आन्दोलन चर्कंदै गएको छ। प्रदर्शनकारीहरू सिंहदरबार, संघीय संसद परिसरलगायत क्षेत्रमा पुगेका छन् भने नेताहरूको घर पनि आगजनी…

  • ओलीले बोलाए ६ बजे सर्वदलीय बैठक, छलफलपछि आउँला त राजिनामा ?

    ओलीले बोलाए ६ बजे सर्वदलीय बैठक, छलफलपछि आउँला त राजिनामा ?

    देशभर चर्किँदै गएको जेन–जी आन्दोलनका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे सर्वदलीय बैठक आव्हान गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार एक अपिल जारी गर्दै हिजो राजधानीसहित देशका विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिका घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले कुनै पनि रूपको हिंसा राष्ट्रको हितमा नहुने…

  • काठमाडौंको सुरक्षा अवस्था नियन्त्रण बाहिर, मन्त्री र नेता सुरक्षित स्थानतर्फ सारिँदै

    काठमाडौंको सुरक्षा अवस्था नियन्त्रण बाहिर, मन्त्री र नेता सुरक्षित स्थानतर्फ सारिँदै

    राजधानी काठमाडौंमा सुरक्षा अवस्था नियन्त्रणबाहिर गएको छ। आन्दोलनकारीको भीडले नेता तथा मन्त्रीका घरमा आगजनी र तोडफोड गर्दा राजधानी तनावग्रस्त बनेको छ। केही प्रहरी कार्यालयहरूमा समेत तोडफोड र आगजनी भएको छ। चारवटै सुरक्षा संगठन—नेपाल प्रहरी, सशस्त्र प्रहरी, गृह मन्त्रालय र सुरक्षा अनुसन्धान विभाग—को नियन्त्रण बाहिर स्थिति पुगेपछि, उच्च सुरक्षा आवश्यकताका कारण…

  • देउवाको छोरा जयविरको लगानी भनिएको हिलटन होटेलमा तोडफोड

    देउवाको छोरा जयविरको लगानी भनिएको हिलटन होटेलमा तोडफोड

    काठमाडौंको हिलटन होटेलमा पनि आन्दोलनकारीहरूले तोडफोड गरेका छन् । यो होटेलमा कांग्रेस सभापति शेरबहादुर देउवाको छोरा जयविर देउवाको लगानी रहेको प्रचार गरिएको थियो । यो होटलको नक्सा पास नभएको खुलेको छ । भवनको नियमनकारी निकाय काठमाडौं महानगरपालिकाको तथ्याङ्कमा दुवै होटलको नक्सा पास नभएको खुलेको हो । काठमाडौँ महानगरपालिका शहरी व्यवस्थापन…

  • बालकोटमा गोली चल्दा २ जना घाइते

    बालकोटमा गोली चल्दा २ जना घाइते

    भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढेका थिए ।

  • प्रधानमन्त्रीको निर्देशनपछि दोस्रो दिन समेत चल्यो गोली

    प्रधानमन्त्रीको निर्देशनपछि दोस्रो दिन समेत चल्यो गोली

    प्रधानमन्त्रीको निर्देशनपछि दोस्रो दिन पनि गोली चलेको छ। काठमाडौंको गौशालामा प्रहरीले गोली चलाएको छ। मंगलबार दिउँसो काठमाडौंको गौशाला प्रहरी वृत्त अगाडि प्रदर्शनको क्रममा गोली चलाएको हो। गौशाला प्रहरीका अनुसार वृत्तमा ढुंगामुढा तथा तोडफोड भएको छ। त्यसक्रममा प्रहरीले गोली चलाएको वृत्तले जनाएको छ। ‘यहाँ गोली नै चलेको छ। वृत्तमा तोडफोड तथा…

  • जब प्रदर्शनकारीले ऊर्जामन्त्रीको घरबाट पैसा निकालेर हावामा उडाए पछि..!

    जब प्रदर्शनकारीले ऊर्जामन्त्रीको घरबाट पैसा निकालेर हावामा उडाए पछि..!

    जेन-जी आन्दोलन चर्किँदै जाँदा ऊर्जामन्त्री दीपक खड्काको निवासमाथि प्रदर्शनकारीले आक्रमण गरेका छन्। मंगलबार बिहान राजधानीस्थित उनको घरमा तोडफोड र आगजनी मात्र नभई ठूलो मात्रामा पैसा समेत घरभित्रबाट निकालिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । आन्दोलनकारीहरूले ऊर्जामन्त्रीको घरबाट पैसा निकालेर आकाशतिर उछालेका छन् । पैसाको गड्डी हावामा उड्दा भीडमा रहेका केही व्यक्तिहरूले ती…

  • अन्ततः बोले प्रधानमन्त्री : वार्ता र संवादबाट समाधान खोज्न आग्रह, सर्वदलीय बैठक आह्वान

    अन्ततः बोले प्रधानमन्त्री : वार्ता र संवादबाट समाधान खोज्न आग्रह, सर्वदलीय बैठक आह्वान

    देशभर फैलिएको जेन-जी आन्दोलन उग्र बन्दै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः मौनता तोडेका छन्। उनले मुलुकमा देखिएको संकट समाधानका लागि वार्ता र संवादकै बाटो रोज्नुपर्नेमा जोड दिंदै सर्वदलीय बैठक आह्वान गरेका हुन्। ओलीले आन्दोलनलाई लोकतान्त्रिक अभ्यासको हिस्सा भने पनि हिंसात्मक घटनाले राष्ट्रलाई थप संकटमा धकेल्ने चेतावनी दिएका छन्।…

  • रास्वपा सांसद डा. कार्कीले पनि दिईन संसद पदबाट राजीनामा

    रास्वपा सांसद डा. कार्कीले पनि दिईन संसद पदबाट राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोषिमा कार्कीले प्रतिनिधि सभा सदस्य पदबाट हटिने घोषणा गरेकी छन्। डा. कार्कीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू अहिले जेन-जि आन्दोलनको पक्षमा रहेको स्पष्ट पारेकी छिन्। उनले २०७९ सालमा निर्वाचित सांसद अब सक्रिय रूपमा प्रतिनिधि सभा सदस्य नभएको घोषणा गरेकी छन्। सांसद पदबाट हट्ने निर्णयलाई…

Scroll to Top