काठमाडौं महानगरमा बालेन अघिअघि स्थापित पछिपछि
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन् । केही बेरअघि सार्वजनिक मत परिणामअनुसार १४ हजार ७ सय ७८ मत गणना गर्दा बालेन ५ हजार ६ सय ९२ मतसहित अग्र स्थानमा छन् । निर्वाचन आयोगका अनुसार साहलाई एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । स्थापितले हालसम्म २…

