ओलीले घोषणा गरे टिम, पदाधिकारी मै अटाएनन् घनश्याम भुषाल
चितवनमा चलिरहेको एमालेको १०औं महाधिवेशनको बन्दसत्रबाट अध्यक्ष केपी शर्मा ओलीले पार्टी पदाधिकारी घोषणा गरेका छन् । उनले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई प्रस्ताव गरेका छन् भने उपाध्यक्षहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम घोषणा गरेका छन् । नवौं महाधिवेशनमा सचिव पदमा उपमहासचिवमा…

