Banijya News

राजनीति

प्रधानमन्त्री ओली विश्वासको मत प्राप्त गर्न असफल

वैशाख २७, काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा विश्वासको […]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज ४ बजे बस्दै

बैशाख ६, काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ । आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक स्थगित भएको थियो । नेताहरुबीच सहमति नजुट्दा बैठक स्थगित भइको थियो । केन्द्रीय महाधिवेशन बारे थप छलफल र बाँकी राजनितीक विषयमा छलफल गर्ने गरी आयोजना गरिएको बैठक…


  • Default Image

    आधिकारिता माग्दै निर्वाचन आयोग पुग्यो खनाल–नेपाल समूह

    एमाले विवाद औपचारिक रूपमा विभाजनउन्मुख भएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहले आफूलाई आधिकारिताको माग गर्दै आइतबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ । स्थायी कमिटी सदस्यद्वय बेदुराम भुसाल र राजेन्द्र पाण्डेले बुझाएको आठ पृष्ठ लामो दाबी निवेदनमा ८८ केन्द्रीय सदस्यको हस्ताक्षर छ । सर्वोच्च अदालतले २३ फागुनमा नेकपा…

  • Default Image

    ओली समूहको संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त

    १४ फागुन, काठमाडौं ।संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकमा खोटाङका सांसद विशाल भट्टराईलाई नियुक्त गरेका छन् । प्रचण्ड– नेपाल समूहमा गएका पूर्व प्रमुख सचेतक देव गुरुङलाई हटाएर भट्टराईलाई नियुक्त गरेका हुन् । सर्वोच्च अदालतको फैसलाले संसद पुनः स्थापना भएपछि नेकपाको विवाद संसदमा सरेको छ र, त्यही…

  • Default Image

    ‘सर्वोच्च अदालतको फैसला स्वागत योग्यः’- सभापति देउवा

    काठमाडौँ । प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्च अदालतको फैसलालाई काँग्रेसले स्वागत गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले एक प्रेस विज्ञप्ति जारी गर्दे अदालतको फैसलाको प्रशंसा गरेका छन् । जारी विज्ञप्तिमा सभापति देउवाले सरकारले चालेको कदमलाई सुरुदेखि नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदमको रुपमा दिएको बताएका छन् । उनले…

  • Default Image

    पोखरेललाई किन पठाइयो प्रधानमन्त्री कार्यालयमा ?

    मन्त्रिपरिषद्मा आज गरिएको पुनःगठनले केही समययता रिक्त मन्त्रालयले नेतृत्व पाएका छन् । तीन मन्त्रालयको नेतृत्वमा नयाँ अनुहार आएका छन् । यसैगरी मन्त्रिमण्डलमा व्यापक हेरफेर हुने भन्ने कतिपय अड्कलबाजीलाई यो पुनः गठनले असत्य सावित गरेको छ । पछिल्लो समयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली…

  • Default Image

    मस्यौदा समितिको संयोजक पदबाट राजीनामा

    खस्यौंली । प्रदेश नं ५ का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेशसभा सञ्चालन नियमावली संशोधन मस्यौदा समितिको संयोजक पदबाट आज राजीनामा दिएका छन् । सभामुखलाई सम्बोधन गरेर दिएको राजीनामा पत्रमा उनले प्रदेशको राजधानी सार्न खोजिएको भन्दै संयोजक पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । श्रेष्ठले राजधानी सार्ने सरकारको निर्णय गैरसंसदीय र…

  • Default Image

    प्रधानमन्त्रीको निर्देशनपछि अयोध्याधामका लागि माडी नगरपालिकाले छुट्यायो १०० बिघा जग्गा

    भरतपुर – चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो। नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं ८ र ९ सिमानामा अयोध्यापुरीधाम निर्माणका लागि हालको अयोध्यापुरी उद्यानको १०० बिघा जग्गा छुट्याइएको बताए। उनले सो जग्गामा…

  • Default Image

    नार्कको कार्यकारी निर्देशकमा डा. भण्डारी नियुक्त

    ११ असोज, काठमाण्डौ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरिएके छ । आइतबारको मन्त्रिपरिषदको बैंठकले नार्कको कार्यकारी निर्देशकमा डा.भण्डारीलाई नियुक्त गरेको हो । डा. भण्डारी यसअघि नार्कको उपनिर्देशक थिए । त्यसैगरी आइतबारको मन्त्रिपरिषद बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौता गर्न…

  • Default Image

    कांग्रेसमा हिन्दूराष्ट्रको मुद्दा पुनः ब्युँतिँदै

    महाधिवेशन नजिकिएसँगै कांग्रेसमा हिन्दूराष्ट्रको मुद्दा पुनः उठ्न थालेको छ। संविधान जारी भएदेखि सुषुप्त रूपमा उठ्दै आएको यो विषयलाई महाधिवेशनमा एजेन्डा बनाउने केही नेताको तयारी छ। ‘१४ औं महाधिवेशनमा सनातन हिन्दूराष्ट्रको एजेन्डालाई सशक्त रूपमा उठाउँछौं’, केन्द्रीय सदस्य शंकर भण्डारीले भने, ‘हिन्दू धर्म नेपालको राष्ट्रिय पहिचान हो। हाम्रो राष्ट्रियता हो। यसलाई स्वीकार…

  • Default Image

    बालुवाटारमा ओली-प्रचण्ड छलफलमा

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको छ । आगामी स्थायी कमिटीको बैठकमा प्रस्तुत हुने प्रस्तावको तयारी गर्ने विषयमा अध्यक्षद्वय छलफलमा बसेका हुन् । दुई नोतहरुबीच शुक्रबार बस्ने स्थायी कमिटी बैठक र त्यसमा पेश गर्ने सहमतिको प्रस्तावबारे छलफल हुने…

Scroll to Top