Banijya News

राजनीति

नार्कको कार्यकारी निर्देशकमा डा. भण्डारी नियुक्त

११ असोज, काठमाण्डौ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरिएके छ । आइतबारको […]

बालुवाटारमा ओली-प्रचण्ड छलफलमा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको छ । आगामी स्थायी कमिटीको बैठकमा प्रस्तुत हुने प्रस्तावको तयारी गर्ने विषयमा अध्यक्षद्वय छलफलमा बसेका हुन् । दुई नोतहरुबीच शुक्रबार बस्ने स्थायी कमिटी बैठक र त्यसमा पेश गर्ने सहमतिको प्रस्तावबारे छलफल हुने…


  • Default Image

    नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने

    आगामी फागुनमा हुने भनिएको नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने भएको छ । गत फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम अझै नसकिँदा र बढ्दो कोरोना संक्रमणका कारण महाधिवेशन सर्ने निश्चित जस्तै भएको हो । पार्टी केन्द्रीय समितिको आगामी बैठकले महाधिवेशन २०७८ भदौमा सार्ने निर्णय गर्ने एक पदाधिकारीले बताए । ‘कोरोना भाइरस संक्रमण बढ्दै गएमा भदौमा…

  • Default Image

    जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवलाई कोरोना भाइरस संक्रमण

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । यादवले समाजिक संजालमा आफूलाई कोरोना संक्रमण भएको लेखेका छन् । “मैले आफ्नो पीसीआर जाँच गराउदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन”, सांसद यादवले सामाजिक सञ्जाल…

  • Default Image

    नेपाली कांग्रेसले गर्यो आफ्ना पूर्व मन्त्री गोविन्दराज जोशी सहित तीनलाई निष्काशन

    नेपाली कांग्रेसले आफ्ना तीन जना पूर्व प्रभाबशाली नेतालाई निष्काशन गरेको छ । पूर्वमन्त्री गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्ट कांग्रेसबाट निष्काशित गरेको हो । तीनै जना नेतालाई कांग्रेसको अनुशासन समितिले पार्टीबाट निस्काशित गर्ने निर्णय गरेको हो । अनुशासन समितिले तीनै जनासँग स्पष्टीकरण सोधेको थियो, तर जवाफ चिक्तबुझ्दो नभएको र…

  • Default Image

    पार्टी विवाद मत्थर पार्न मन्त्रीमण्डल हेरफेरको अर्को कार्ड फ्याक्दैं प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पनजर्गठन गर्ने तयारी अघि बढाउनुभएको छ । नेकपाभित्र आन्तरिक विवाद चर्किरहेको अवस्थामा प्रधानमन्त्री ओलीले सो तयारी अघि बढाउनुभएको बुझिएको छ । सबैलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गर्न लागिएको हो । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री ओलीबीच मन्त्रिपरिषद पुनर्गठनबारे छलफल भइसकेको बताइएको छ…

  • Default Image

    बाह्रबिसेका ७३ बाढी पीडित घरपरिवारलाई काग्रेसले दियो राहत समाग्री

    काठमाडौं । बाढीबाट सर्वस्व गुमाएका ७३ परिवारलाई नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेत र क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको विशेष सहयोगमा राहत वितरण गरिएको हो । रहातमा चामल, दाल, चिउरा, मस्यौरालगायत खाद्यान्न जम्बुका ३४ परिवारलाई र खागदल, सिरिसे, टार र रुम्टाका ३९ परिवार गरी ७३ परिवारलाई वितरण गरेको…

  • Default Image

    ओलिलाई भेट्न प्रचण्ड बालुवाटार पुगे

    १९ असार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं  प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीचको भेटवार्ता भर्खरै सुरु भएको हो । पार्टीभित्र देखिएको विवाद समधानका लागि वार्ता सुरु भएको बालुवाटार स्रोतले…

  • Default Image

    कांग्रेसले सांसद ज्ञानकुमारी छन्त्यालको निधन पछि बिहीबार पाटी कार्यालय बन्द गर्ने

    असार १७, काठमाडौं । नेपाली कांग्रेसले सांसद ज्ञानकुमारी छन्त्यालप्रति सम्मान प्रकट गर्दै बिहिबार पार्टी केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले यस्को शोक प्रस्ताव पारित गरेको हो । पार्टीले बिहिबार पार्टी केन्द्रीय कार्यालय बन्द गर्नाका साथै केन्द्रीय कार्यालयमा पार्टीको झण्डा आधा…

  • Default Image

    सांसद सरिता गिरीविरूद्ध टेकुमा उजुरी, २५ वर्ष जेल हाल्न माग

    काठमाडौं । समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै किटानी जाहेरी दर्ता भएको छ । गिरीले संविधान संशोधन विधेयकको विरोधका क्रममा नेपालको सार्वभामैसक्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका विरुद्ध अभिव्यक्ति दिएको भन्दै २५ बर्ष जेल हाल्न माग गर्दे महानगरीय प्रहरी परिसर टेकुमा राज्यविरुद्धको अपराधमा मुद्दा…

  • Default Image

    संविधानको दोश्रो संशोधन हुँदा १२ जना सांसद अनुपस्थित, कारण यस्तो ?

    शनिबार संविधानको दोश्रो संशोधन हुँदा १२ जना सांसद अनुपस्थित रहेका छन् । आज भएको मतदानमा ती सांसद अनुपस्तिथ रहेका संसद सचिवालयले जनाएको छ । सचिबालयका अनुसार प्रतिनिधि सभाको कुल सदस्य संख्या २७५ मध्ये संशोधनमा मतदान हुँदा २५८ जनाको उपस्थिति थियो । उपस्थित सबै सदस्यले संशोधनको पक्षमा मतदान गरेका थिए ।…

  • Default Image

    संविधान संशोधन विधेयक आज पारित हुने

    नेपालको संविधान दोस्रो संशोधन विधेयक शनिबार प्रतिनिधि सभाबाट पारित हुने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव गर्नुहुनेछ । छलफलपछि सो विधेयकलाई पारित गर्ने प्रस्ताव मन्त्री तुम्बाहाम्फेले नै गर्नुहुनेछ…

Scroll to Top