Banijya News

राजनीति

तयारी नपुगेको भन्दै सत्ता गठबन्धनको बैठक सर्‍यो

  भ्यागुताको धार्नी नपुगे जरी नै सत्ता गठबन्धन दलको समेत सहमतिमा पुग्न नसक्दा मंगलबार बिहान बस्ने भनिएको सत्तारुढ गठबन्धनको बैठक […]

चुनाव टार्न कसैले सक्ने छैन- केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचन कसैले टार्न नसक्ने त्यसलाई गराएर छाड्छौ बताएका छन् । उनले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि निर्वाचन रोक्ने कोसिस नगर्न आग्रह गरेको बताए । सोलुखुम्बुमा सोमबार आयोजित कार्यक्रममा उनले भने, “मैले प्रधानमन्त्रीलाई पनि खबर पठाएको छु । चुनाव रोक्ने कोसिस नगर्नुस् । उहाँले…


  • Default Image

    केही थान मान्छेले जागिर खाने मेसोमा सिमित हुन्छ चुनाव’ : लेखनाथ न्यौपाने

    नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले जुन वर्गसँग लड्नुछ त्यहीँ वर्गको टाङमुनि छिरेर संगठन बचाउन नसकिने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा न्यौपानेले आफ्नो गृह जिल्ला गोरखाबाट फर्किएपछि सो कुरा लेखेका हुन् । त्यसरी गरिएको चुनावी गठबन्धनबाट जनताको सेवा समेत गर्न नसकिने बताउँदै उनले भनेका छन् : ‘अन्तिममा जुन…

  • Default Image

    महानगर–उपमहानगरको भागबन्डा मिलाउन गठबन्धनको बैठक सुरु

    आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा गाउँ पालिका नगरपालिकाको कुरा मिलेता पनि उपमहानगर पालिका र महानगरपालिको विषय भने पेचिलो बन्दै गईरहेको छ । यस विषयमा सत्ता गठबन्धनका पाँच दलबीच तालमेल गर्ने सहमति भइसकेको भएता पनि सिट भागबन्डामा भने अझै कुरा मिल्न सकेको छैन । सोही विषयमा छलफल…

  • Default Image

    राप्रपा नेपाल चितवनका अध्यक्ष विष्णु खरालको घरमा तोडफोड

    राप्रपा नेपाल चितवनका अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ । भरतपुर महानगरपालिका-५ कल्याणपुरस्थित खरालको घरमा गएराति आक्रमण भएको राप्रपा नेपाल चितवनका उपाध्यक्ष आशिष भट्टराईले जानकारी दिए । खरालको घरको झ्यालमा ढुंगाले हानेर सिसा फुटाइएको छ । अध्यक्ष खरालको घरमा भएको आक्रमणको उनले भर्त्सना गरेका छन् । स्थानीय प्रशासनले घटनाको…

  • Default Image

    ओलीको दाबी : चुनावपछि बहुमतसहित एमालेले सरकार चलाउँछ

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनपछि बहुमत ल्याएर आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउने दाबी गरेका छन् । घलेगाउँमा शुक्रबार ‘घलेगाउँलाई सुखी गाउँ घोषणा’ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले प्रतिपक्ष बस्ने पार्टी नभएको भन्दै चुनावपछि बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने दाबी गरे। जालझेल गरेर प्रतिपक्षमा केही समयका…

  • Default Image

    निर्वाचनमा तालमेलको कुरा चलेको छैन : अध्यक्ष लिङ्देन

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निणर्य नभएको स्पष्ट पारेका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अन्य पार्टीसँग पनि औपचारिकरुपमा गठवन्धनको कुरा नचलाएको जानकारी दिए । उनले भने, ‘अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निणर्य गरेको छैन । यस…

  • Default Image

    कुलमानको असन्तुष्टिपछि माओवादीले हटायो चुनावी पोस्टर

    माओवादी केन्द्रले चुनावी प्रचारको पोस्टरबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो हटाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, को आधिकारीक फेसबुक पेज बाट सार्वजनीक पोस्टरमा अर्थमन्त्री जनार्दन शर्मासहित कुलमानको फोटो सहित ‘अँध्यारोबाट उज्यालोको यात्रा’ पोस्टरमा राखिएको थियो । कुलमानसहित सामाजिक सञ्जालकर्ताले चौतर्फी आलोचनापछि उक्त तस्बिर प्रचण्डको पेजबाट…

  • Default Image

    कुलमान घिसिङको फोटो प्रयोग गरेर माओवादी केन्द्रको चुनावी पोस्टर सार्वजनिक

    नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो आफ्नो चुनावी प्रचारको पोस्टरमा राखेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुक पेज ’क. प्रचण्ड’ बाट बुधबार सार्वजनिक भएको चुनावी पोस्टरमा प्रचण्ड, नेता जनार्दन शर्मा र प्राधिकरणका निर्देशक घिसिङको फोटे राखिएको हो । उक्त सार्वजनिक तस्बिरमा ’अँध्यारोबाट…

  • Default Image

    प्रधानमन्त्री देउवा आज बनारसमा

    भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज उत्तर प्रदेशस्थित बनारस पुगेका छन् । आज आइतबार स्वदेश प्रस्थान गर्नुअघि उनी बनारसमा आयोजित कार्यक्रममा सहभागी भएका हुन् । बनारसमा प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले स्वागत गरेको जनाईएको छ । भ्रमण टोलीसहित बनारस पुगेका देउवाले त्यहाँ काशी विश्वनाथ धाममा पूजाआजा…

  • Default Image

    देउवा दिल्लीमा, प्रधानमन्त्रीको जिम्मेवारी खाँणलाई

    प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा निस्किएसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिइएको छ । देउवा भारतको औपचारिक भ्रमणका निम्ति शुक्रवार अपराह्न नयाँदिल्लीतर्फ प्रस्थान गरेपछि गृहमन्त्री खाँणलाई कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम खाँणले सम्हाल्ने गरी कार्यकारी प्रधानमन्त्री तोकेकी हुन्…

  • Default Image

    खड्कालाई कांग्रेस कार्यबाहक सभापतिको जिम्मेवारी

    नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यबाहक सभापतिको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा शुक्रबार भारत भ्रमणमा गएपछि उपसभापति खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको जनाईएको छ । देउवा भारत भ्रमणबाट स्वदेश नफर्कुन्जेलसम्मका लागि खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो । देउवालाई भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय रक्षा…

Scroll to Top