Banijya News

राजनीति

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान, कार्यवहाकको जिम्मेवारी सिंहलाई

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान, कार्यवहाकको जिम्मेवारी सिंहलाई

प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन मध्यरात त्यसतर्फ प्रस्थान गरेका […]

ज्ञानेन्द्र शाह असली राजा होइनन्ः प्रधानमन्त्री ओली

ज्ञानेन्द्र शाह असली राजा होइनन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह असली राजा नभएको आरोप लगाएका छन् । आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले ज्ञानेन्द्र शाहलाई कुसको राजाको संज्ञा दिँदै दरबार हत्यकाण्ड भएपछि कुसको राजाका रूपमा ल्याइएको बताए । वास्तविक राजतन्त्र वीरेन्द्र…


  • Default Image

    बागमती सरकारः लामाले राजीनामा दिएर कांग्रेसकै बानियाँ मुख्यमन्त्री बन्ने

    कांग्रेस काग्रेश बागमती प्रदेशका दुई नेताबीच भएको भाले भिडन्त्रको परिमाण आज आउँने भएको छ । संसदीय दलको नेतामा पराजित बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार पदबाट राजीनामा दिदै संसदीय दलको नेतामा अर्का नेता इन्द्रबहादुर बानियाँ मुख्य मन्त्री बन्ने भएपछि भाले भिडन्त्रको परिमाण देखिने भएको हो । संसदीय दलको नेतामा अर्का…

  • विद्याको पक्षमा खुलेका ३ जनालाई एमालेले सोध्यो स्पष्टीकरण

    विद्याको पक्षमा खुलेका ३ जनालाई एमालेले सोध्यो स्पष्टीकरण

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेर अभिव्यक्ति दिएका नेकपा एमालेका थप तीन जना नेता–कार्यकर्तामाथि पार्टीले स्पष्टीकरण सोधेको छ। एमाले निकट नेपाल खेलकुद महासंघले स्थायी कमिटी सदस्यसहित तीन जनाविरुद्ध अनुशासन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। स्थायी कमिटी सदस्य तथा केन्द्रीय सदस्यहरू हरिवंश कडरिया, कमलमणि गौतम र हरि बर्तौलालाई स्पष्टीकरण सोधिएको स्रोतले…

  • एमाले विभाजनको औचित्य पुष्टि भएनः झलनाथ खनाल

    एमाले विभाजनको औचित्य पुष्टि भएनः झलनाथ खनाल

    नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले) विभाजनको औचित्यता पुष्टि हुन नसकेको बताएका छन् । आज (शनिबार) सञ्चारकर्मीहरुसँगको भेटघाटका क्रममा उनले एमाले विभाजन गरेको चार वर्षसम्ममा त्यसको औचित्यता पुष्टि हुन नसकेको बताएका हुन् । यो चार वर्षमा पार्टी औचित्यता पुष्टि गर्ने ढङ्गले पार्टी अगाडि बढ्न नसकेको उनको…

  • रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव छ : ऊर्जामन्त्री

    रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव छ : ऊर्जामन्त्री

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव रहेको बताएका छन्। सङ्खुवासभालाई जलविद्युतको केन्द्रका रूपमा विकसित गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनुपर्ने पनि उनले बताए। खाँदबारी नगरपालिका-१ मा पावर हाउस सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी २० दिने तालिमको उद्घाटन समारोहमा आज उनले अरुण तेस्रो, अपर अरुण, लोअर अरुण,…

  • निर्वाचन आयोगद्धारा उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

    निर्वाचन आयोगद्धारा उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

    निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो । आयोगले…

  • नाउपामा श्रीमतीलाई हटाएर बुबालाई अध्यक्ष

    नाउपामा श्रीमतीलाई हटाएर बुबालाई अध्यक्ष

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा अध्यक्ष परिवर्तन भएको छ। पार्टीले आफ्नी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएर लालवीर चौधरीलाई नयाँ अध्यक्षमा चयन गरेको छ। काठमाडौंमा भएको पार्टीको राष्ट्रिय भेलाले सर्वसम्मत रूपमा लालवीर चौधरीलाई नयाँ अध्यक्षको जिम्मेवारी दिएको हो। लालवीर चौधरी नाउपाका संरक्षक रेशम चौधरीका बुबा र बर्दियाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। नयाँ…

  • Default Image

    मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक (सूचीसहित)

    सरकारले साउन १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। बिहिबार पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन । सरकारले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनः स्थापनाको लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायत…

  • सत्ता साझेदार कांग्रेस र एमालेका शीर्ष नेताबीच बालुवाटारमा छलफल सुरु, होलान् मन्त्री परिवर्तन ?

    सत्ता साझेदार कांग्रेस र एमालेका शीर्ष नेताबीच बालुवाटारमा छलफल सुरु, होलान् मन्त्री परिवर्तन ?

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) का शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा महत्वपूर्ण छलफल सुरु भएको छ। केही बेरअघिबाट सुरु भएको यो भेटवार्तामा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारमा मन्त्री हेरफेरको सम्भावना र विशेषगरी बागमती प्रदेश सरकारमा देखिएको किचलो लगायतका विषयमा छलफल हुने बताइएको छ । छलफलमा प्रधानमन्त्री तथा एमाले…

  • निर्वाचन आयोगद्धारा दलहरूलाई स्वमूल्यांकन कार्यविधिमा सुझाव माग

    निर्वाचन आयोगद्धारा दलहरूलाई स्वमूल्यांकन कार्यविधिमा सुझाव माग

    निर्वाचन आयोगले अब राजनीतिक दलको व्यवहारका आधारमा नम्बर दिने भएको छ । आयोगबाट प्राप्त गरेको नम्बरका आधारमा राजनीतिक दलले सरकारबाट प्राप्त हुने सुविधा पाउने छन् । निर्वाचन आयोगले ‘राजनीतिक दल स्वमुल्यांकन कार्यविधि २०८२’ ल्याएको छ । यो कार्यविधिउपर राजनीतिक दलहरू, सरोकारवाला र विज्ञसँग सुझाव मागिएको छ । निर्वाचन आयोगले राजनीतिक…

  • भूकम्पको पुनर्निर्माणमा नेपाल विश्वकै लागि दृष्टान्त बन्यो: प्रधानमन्त्री

    भूकम्पको पुनर्निर्माणमा नेपाल विश्वकै लागि दृष्टान्त बन्यो: प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भोगेका कठिन प्राकृतिक चुनौती र विपत्तिहरूको सामना गर्दै पुनर्निर्माणमा देखाएको क्षमता विश्वकै लागि एक उदाहरण बनेको बताएका छन्। बुधबार राष्ट्रियसभामा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी प्रतिवेदन’ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले नेपालको भौगोलिक संवेदनशीलता र त्यसका बाबजुद प्राप्त उपलब्धिबारे विस्तृत…

Scroll to Top