चुनाव टार्न कसैले सक्ने छैन- केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचन कसैले टार्न नसक्ने त्यसलाई गराएर छाड्छौ बताएका छन् । उनले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि निर्वाचन रोक्ने कोसिस नगर्न आग्रह गरेको बताए । सोलुखुम्बुमा सोमबार आयोजित कार्यक्रममा उनले भने, “मैले प्रधानमन्त्रीलाई पनि खबर पठाएको छु । चुनाव रोक्ने कोसिस नगर्नुस् । उहाँले…

