Banijya News

राजनीति

देउवाको पुनरावलोकन निवेदनमाथि आज सुनुवाइ हुने

देउवाको पुनरावलोकन निवेदनमाथि आज सुनुवाइ हुने

नेपाली काँग्रेसको आधिकारिकता विवादसँग सम्बन्धित सर्वोच्च अदालतको आदेशविरुद्ध दर्ता भएको पुनरावलोकन निवेदनमाथि आज विहीबार सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने […]

लगानी बोर्डको सीईओ नियुक्त भएकी याङ्की को हुन् ?

लगानी बोर्डको सीईओ नियुक्त भएकी याङ्की को हुन् ?

सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विकास अर्थशास्त्र तथा सार्वजनिक नीति क्षेत्रकी विज्ञ याङ्की उक्यालाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्यालाई बोर्डको नेतृत्व सुम्पने निर्णय गर्दै विदेशी तथा स्वदेशी लगानी प्रवर्द्धन गर्ने प्रमुख निकायमा नयाँ नेतृत्व चयन गरेको हो। नवनियुक्त सीईओ उक्या सार्वजनिक नीति, विकास…


  • आजको मन्त्रिपरिषद् बैठकबाट के–के निर्णय भए ?

    आजको मन्त्रिपरिषद् बैठकबाट के–के निर्णय भए ?

    नेपाल सरकार मन्त्रिपरिषद्को आज बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णयहरू सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावअनुसार तथ्यांक (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरिएको छ । यसैगरी, लगानी बोर्डको…

  • बस्दै मन्त्रिपरिषद् बैठक, सरकारका नीतिगत एजेन्डादेखि समसामयिक विषयसम्म छलफल हुने

    बस्दै मन्त्रिपरिषद् बैठक, सरकारका नीतिगत एजेन्डादेखि समसामयिक विषयसम्म छलफल हुने

    प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बुधबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजेका लागि तय गरिएको बैठकमा सरकारका नियमित प्रशासनिक कार्य, समसामयिक राष्ट्रिय राजनीतिक घटनाक्रम तथा विभिन्न नीतिगत प्रस्तावमाथि व्यापक छलफल हुने तयारी गरिएको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकको…

  • सुनसरी घटनाका घाइते रवीन्द्र मेहताको निधन

    सुनसरी घटनाका घाइते रवीन्द्र मेहताको निधन

    सुनसरीको देवानगञ्ज घटनामा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । घटनामा घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको मंगलबार काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, मेहतालाई घटनामा गोली लागेर गम्भीर घाइते भएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको…

  • प्रतिनिधिसभा बैठक आज बस्दै, पाँच संसदीय समितिको पनि व्यस्त कार्यतालिका

    प्रतिनिधिसभा बैठक आज बस्दै, पाँच संसदीय समितिको पनि व्यस्त कार्यतालिका

    सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज मंगलबार दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा विभिन्न प्रतिवेदन प्रस्तुत गर्नुका साथै भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानसँग सम्बन्धित जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि व्यापक छलफल हुने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता…

  • शिक्षक महासंघद्वारा आन्दोलनको तयारी, सम्झौता कार्यान्वयन गर्न माग

    शिक्षक महासंघद्वारा आन्दोलनको तयारी, सम्झौता कार्यान्वयन गर्न माग

    सरकारसँग भएका विगतका सहमति कार्यान्वयन र विद्यालय शिक्षा ऐन जारी गर्न ढिलाइ भएको भन्दै नेपाल शिक्षक महासंघले पुनः आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ । काठमाडौँमा आयोजित महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अब आन्दोलन नै एक मात्र विकल्प भएको बताएका हुन् । अध्यक्ष सुवेदीले विद्यालय कर्मचारी, इसिडी…

  • आन्दोलनको घोषणालगत्तै दुर्गा प्रसाईं पक्राउ, भक्तपुरमा राखी थप अनुसन्धान

    आन्दोलनको घोषणालगत्तै दुर्गा प्रसाईं पक्राउ, भक्तपुरमा राखी थप अनुसन्धान

    मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले आइतबार उनलाई नियन्त्रणमा लिएको हो। पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको…

  • राष्ट्रियसभामा  मधेशी आयोगको प्रतिवेदनदेखि राष्ट्र बैंक ऐन संशोधनसम्म महत्त्वपूर्ण छलफल

    राष्ट्रियसभामा मधेशी आयोगको प्रतिवेदनदेखि राष्ट्र बैंक ऐन संशोधनसम्म महत्त्वपूर्ण छलफल

      संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले आर्थिक वर्ष २०८१/८२ को मधेशी आयोगको वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ। प्रतिवेदनमा मधेशी समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक अवस्थाका साथै संविधानले प्रत्याभूत गरेका अधिकारको कार्यान्वयन अवस्थाबारे समीक्षा गरिएको अपेक्षा गरिएको छ। संघीय संसद…

Scroll to Top