कांग्रेसमा विभाजनको अन्तिम अवस्थामा : देउवा समूह शशांकको नेतृत्वमा अगाडि बढ्ने
नेपाली कांग्रेसभित्र लामो समयदेखि देखिएको आन्तरिक विवाद अब निर्णायक मोडमा पुगेको संकेत देखिएको छ। पार्टी नेतृत्वसँगको असन्तुष्टि चुलिँदै गएपछि पूर्वसभापति शेरबहादुर देउवा निकट समूहले राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गर्दै अलग राजनीतिक रणनीतिमा अघि बढ्ने तयारी थालेको छ। यस कदमले कांग्रेसभित्रको शक्ति संघर्षलाई थप तीव्र बनाएको छ भने पार्टी विभाजनको…

