Banijya News

राजनीति

विद्युतमा थप करको विरोध: कुलमान घिसिङले सरकारलाई निर्णय पुनर्विचार गर्न आग्रह

विद्युतमा थप करको विरोध: कुलमान घिसिङले सरकारलाई निर्णय पुनर्विचार गर्न आग्रह

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा पूर्व उद्योग सचिव कुलमान घिसिङले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युत उपभोक्तामाथि […]

ट्रेड युनियन अधिकार र श्रमिकमैत्री बजेटको माग गर्दै ट्रेड युनियनको प्रदर्शन

ट्रेड युनियन अधिकार र श्रमिकमैत्री बजेटको माग गर्दै ट्रेड युनियनको प्रदर्शन

ट्रेड युनियन अधिकार कायम राख्न माग गर्दै नेपाल ट्रेड युनियन काँग्रेसले काठमाडौंमा प्रदर्शन गरेको छ । ट्रेड युनियन अधिकार रक्षार्थ एवं श्रमिकमैत्री बजेटका लागि भन्दै नेपाल ट्रेड युनियन काँग्रेसले बिहीबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म खबरदारी अभियानसहित प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरुले ट्रेड युनियन अधिकार हनन गर्न पाइँदैन, राष्ट्रिय श्रम आयोग…


  • मानवअधिकार आयोगको प्रतिवेदनः मन्त्री, सांसददेखि कलाकारसम्म को–को परे अनुसन्धानको घेरामा ?

    मानवअधिकार आयोगको प्रतिवेदनः मन्त्री, सांसददेखि कलाकारसम्म को–को परे अनुसन्धानको घेरामा ?

    राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको अनुसन्धान प्रतिवेदनले जेनजी आन्दोलनको क्रममा पूर्वप्रधानमन्त्रीदेखि सुरक्षा प्रमुख, सांसद साथै कलाकार तथा भ्लगरसम्म अनुसन्धानको घेरामा परेका छन् । आयोगले जेनजी आन्दोलनमा सहभागी भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १५ सांसदमाथि सुक्ष्म अनुसन्धान गर्न सरकारसमक्ष सिफारिस गरेको छ । जसमा रास्वपाका सांसदहरू गणेश कार्की, सुलभ…

  • जेनजी आन्दोलनमा सुरक्षा संयन्त्र असफल : रबि देखि शुशिला, केपीसम्म कारवाहीको सिफारिस

    जेनजी आन्दोलनमा सुरक्षा संयन्त्र असफल : रबि देखि शुशिला, केपीसम्म कारवाहीको सिफारिस

    राष्ट्रिय मानव अधिकार आयोग ले भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा राज्यको सुरक्षा संयन्त्र प्रभावकारी रूपमा परिचालन हुन नसकेको निष्कर्ष सार्वजनिक गरेको छ। आयोगले बुधबार सार्वजनिक गरेको विस्तृत छानबिन प्रतिवेदनमा आन्दोलन हिंसात्मक बन्दै जाँदा सरकारी संयन्त्रले समयमै उचित निर्णय लिन नसकेको उल्लेख गरिएको छ। प्रतिवेदनअनुसार आन्दोलनका क्रममा…

  • मानवाधिकार आयोगको प्रतिवेदनः ओली, लेखकसँगै सुशीला र गौरीबहादुर पनि अनुसन्धानको घेरामा !

    मानवाधिकार आयोगको प्रतिवेदनः ओली, लेखकसँगै सुशीला र गौरीबहादुर पनि अनुसन्धानको घेरामा !

    राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा भएको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानव अधिकार उल्लंघनकर्ता ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको छ । आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित…

  • कोशी प्रदेशसभामा सत्ता–प्रतिपक्ष भिडन्त, किन बढ्दैछ अन्तरविरोध ?

    कोशी प्रदेशसभामा सत्ता–प्रतिपक्ष भिडन्त, किन बढ्दैछ अन्तरविरोध ?

    कोशी प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रमलाई लिएर राजनीतिक दलहरुबीच भीडन्तको स्थिति बन्न पुगेको छ । सदन चलिरहेको बेला बुधबार तनाव चर्किँदै गएपछि प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित भएको थियो । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव पेश गर्ने विषयमा सत्ता पक्ष र विपक्षी दलबीच तीव्र…

  • दल निकट कर्मचारीको दुर्गममा सरुवाले मच्चायो प्रशासन वृत्तमा हंगामा

    दल निकट कर्मचारीको दुर्गममा सरुवाले मच्चायो प्रशासन वृत्तमा हंगामा

    सरकारले राजनीतिक दलको ट्रेड युनियन निकट रहेका २० कर्मचारीलाई दुर्गम क्षेत्रमा पठाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृह मन्त्रालय मातहतका कार्यालयमा हुने गरी नाम पठाएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा हुनेहरुको सूची पठाएअनुसार गृहले आफू मातहतका कार्यालयमा कर्मचारीलाई खटाएको हो…

  • प्रतिनिधिसभामा फेरि बाँदरका कुरा उठ्यो, सांसद न्यौपानेले उठाएको कुराले सबै चकित ?

    प्रतिनिधिसभामा फेरि बाँदरका कुरा उठ्यो, सांसद न्यौपानेले उठाएको कुराले सबै चकित ?

    सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपाने ले देशका विभिन्न पहाडी क्षेत्रमा बढ्दो बाँदर आतंक नियन्त्रणका लागि ‘डमी बाघ’ (नक्कली बाघ) प्रयोग गर्ने उपाय संसद्मा प्रस्तुत गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यसलाई सस्तो, प्रभावकारी र वैज्ञानिक उपायका रूपमा अघि सारेका हुन्। न्यौपानेले आफ्नो निर्वाचन क्षेत्रका किसानहरूको…

  • प्रधानमन्त्री बालेनसहित तीन शीर्ष नेताबीच चार घण्टा बैठक, के भयो बजेट बारे छलफल ?

    प्रधानमन्त्री बालेनसहित तीन शीर्ष नेताबीच चार घण्टा बैठक, के भयो बजेट बारे छलफल ?

    आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट निर्माणलाई केन्द्रमा राख्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बीच मंगलबार चार घण्टा लामो महत्वपूर्ण भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न उक्त बैठकमा आउँदो जेठ १५ गते सार्वजनिक गर्न लागिएको बजेटका प्राथमिकता, सुधार तथा समावेश गर्नुपर्ने…

  • काठमाडौं अदालतमा तारिख बुझेर फर्किए रवि लामिछाने

    काठमाडौं अदालतमा तारिख बुझेर फर्किए रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नियमित तारिखका निम्ति काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । बुधबार (जेठ १३) तारिख बुझ्न उनी अदालत पुगेका हुन् । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनको आफूविरुद्धको विचाराधीन मुद्दामा तारिख बुझ्न उनी सहकर्मीसहित अदालतको फाँटमा पुगेका थिए । स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी…

  • प्रधानमन्त्रीको अनुपस्थितिमा असन्तुष्टि बढ्यो, हर्क साम्पाङद्वारा संसद् बैठक बहिष्कार

    प्रधानमन्त्रीको अनुपस्थितिमा असन्तुष्टि बढ्यो, हर्क साम्पाङद्वारा संसद् बैठक बहिष्कार

    प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अनुपस्थित भएको विषयलाई लिएर संसद्मा विवाद सिर्जना भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङ ले प्रधानमन्त्रीको अनुपस्थितिप्रति कडा असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेका छन्। बैठकका क्रममा साम्पाङले आफूहरूले निरन्तर रूपमा प्रधानमन्त्रीसँग जवाफ मागिरहेको उल्लेख गर्दै सभामुख डोल प्रसाद अर्याल…

  • ईयूआबद्ध देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखसँगको सामूहिक भेटमा के भने प्रम बालेनले ?

    ईयूआबद्ध देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखसँगको सामूहिक भेटमा के भने प्रम बालेनले ?

    प्रधानमन्त्री बालेन शाहले नेपालले छिमेकी, विकास साझेदार तथा मित्र राष्ट्रहरूसँगको सम्बन्ध पारस्परिक सम्मान, सार्वभौम समानता र साझा समृद्धिको सिद्धान्तका आधारमा अघि बढाइरहेको बताएका छन् । काठमाडौं र नयाँदिल्लीस्थित युरोपेली संघ सदस्य राष्ट्रका राजदूत तथा कूटनीतिक नियोग प्रमुखसँग मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको संयुक्त भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालको…

Scroll to Top