जनमतको समर्थन फिर्तासँगै मधेस सरकार संकटमा, नयाँ समीकरणको संकेत
मधेस प्रदेश सरकार फेरि अस्थिरताको चपेटामा परेको छ। सत्तारुढ गठबन्धनको महत्वपूर्ण घटक जनमत पार्टीले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएसँगै प्रदेश सरकारको भविष्य अनिश्चित बनेको हो। जनमत पार्टीले सोमबार प्रदेश प्रमुखको कार्यालयमा समर्थन फिर्ताको पत्र बुझाएपछि राजनीतिक तरंग तीव्र बनेको छ। प्रदेश प्रमुख कार्यालयका सचिव नारायण प्रसाद दाहालका अनुसार…

