Banijya News

राजनीति

राजनीतिक नियुक्त्त खारेज हुँदा कसरी जोगियो राष्ट्र बैंक र पर्यटन बोर्ड ?

राजनीतिक नियुक्त्त खारेज हुँदा कसरी जोगियो राष्ट्र बैंक र पर्यटन बोर्ड ?

सरकारले एकैपटक ठूलो संख्यामा राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ। मन्त्रिपरिषद्को सिफारिसमा रामचन्द्र पौडेल ले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त […]

सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी अध्यादेश जारी भएसँगै पदमुक्त हुँदै यी पदाधिकारी

सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी अध्यादेश जारी भएसँगै पदमुक्त हुँदै यी पदाधिकारी

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेका छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल एक हजार ५९४ पदाधिकारी एकमुष्ट पदमुक्त हुने भएका छन्…


  • हाम्रो यात्रा ज्ञानको उज्यालोको खोजमा र समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रम वालेन्द्र

    हाम्रो यात्रा ज्ञानको उज्यालोको खोजमा र समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रम वालेन्द्र

    प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रो यात्रा ज्ञानको उज्यालोको खोज र समस्या निवारणको मार्गमा हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जालबाट बुद्ध जयन्तीको शुभकामना दिँदै उनले बुद्धले देखाएको बाटो दु:ख निवारणको भएको बताए । शाहले भनेका छन्, ‘उज्यालोको अभाव नै अँध्यारो हो, जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ । हाम्रो…

  • राष्ट्रपतिद्वारा बुद्ध जयन्तीको शुभकामना

    राष्ट्रपतिद्वारा बुद्ध जयन्तीको शुभकामना

    राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालनबाट धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास लिएका छन् । उनले आज बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव, विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५७०औँ बुद्ध जयन्तीको अवसरमा…

  • अध्यादेशको रापले रिक्त हुँदै सार्वजनिक निकाय

    अध्यादेशको रापले रिक्त हुँदै सार्वजनिक निकाय

    नयाँ सरकार गठनसँगै विगतका राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई राजीनामा दिएर सहयोग गर्न गरिएको आग्रहलाई बेवास्ता गरिएपछि सरकारले अध्यादेशमार्फत हटाउने तयारी सुरु गरेको छ। सरकारको यो कठोर कदमको सङ्केत पाएलगत्तै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दिपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले बिहीबार सामूहिक रूपमा राजीनामा दिएका छन्।…

  • शेखर गोल्छालाई अझै तीन दिन हिरासतमा राखिने

    शेखर गोल्छालाई अझै तीन दिन हिरासतमा राखिने

    नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्व अध्यक्ष शेखर गोल्छालाई अझै तीन दिन हिरासतमा राखिने भएको छ । काठमाडौं जिल्ला अदालतले थप तीन दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो । उनी गत वैशाख १० गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्सालबाट पक्राउ गरेको थियो । उनलाई…

  • बालुवाटारमा शेखर समूहको बागमती प्रदेश भेला सुरु

    बालुवाटारमा शेखर समूहको बागमती प्रदेश भेला सुरु

    नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले बागमती प्रदेशका नेता तथा कार्यकर्ताहरूको विशेष भेला बालुवाटारस्थित ओपेरा होटलमा सुरु गरेको छ। पार्टीको आन्तरिक रणनीति, समसामयिक राजनीतिक घटनाक्रम र आगामी कार्यदिशाका विषयमा गहन छलफल गर्ने उद्देश्यले आयोजना गरिएको यस भेलामा बागमती प्रदेशका प्रभावशाली नेताहरूको सक्रिय सहभागिता रहेको छ। उक्त भेलामा बागमती प्रदेशबाट प्रतिनिधित्व…

  • अध्यादेशमाथि कानुनी राय लिँदै राष्ट्रपति पौडेल

    अध्यादेशमाथि कानुनी राय लिँदै राष्ट्रपति पौडेल

    राष्ट्रपति रामचन्द्र पौडेलले सरकारद्वारा सिफारिस गरिएका ६ वटा विभिन्न अध्यादेशहरूको अध्ययन र प्रमाणीकरण गर्नुअघि आज दिउँसो ४ बजे संविधानविद् तथा वरिष्ठ अधिवक्ताहरूसँग परामर्श गर्दैछन्। सरकारले वैशाख १४ गते मन्त्रिपरिषद्मार्फत सार्वजनिक निकायका नियुक्तिलाई पारदर्शी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने र सार्वजनिक खरिद प्रक्रियालाई सुधार्ने उद्देश्यले यी अध्यादेशहरू शीतल निवास पठाएको हो।…

  • राष्ट्रिय सभामा सिटौलाको ठाउँमा कमला पन्त, अन्य पदाधिकारीहरूको हेरफेर के ?

    राष्ट्रिय सभामा सिटौलाको ठाउँमा कमला पन्त, अन्य पदाधिकारीहरूको हेरफेर के ?

    नेपाली कांग्रेस को संसदीय दलले रिक्त रहेका विभिन्न पदहरूमा नयाँ पदाधिकारीहरूको मनोनयन गरेको छ । संसदीय दलका नेता भीष्मराज आङदेम्बे ले पार्टी विधानअनुसार राष्ट्रिय सभा संसदीय दलको नेता, प्रतिनिधि सभा उपनेता तथा सचेतकहरू नियुक्त गरेका हुन् । नवनियुक्त पदाधिकारीहरूमध्ये राष्ट्रिय सभा संसदीय दलको नेतामा कमला देवी पन्त लाई चयन गरिएको…

  • हर्क साम्पाङले मागे बालेनको राजीनामा

    हर्क साम्पाङले मागे बालेनको राजीनामा

    विपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह बालेनको राजीनामा मागेका छन्। बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री बालेनमा न्यूनतम मानवता पनि नदेखिएको आरोप लगाउँदै मार्गप्रशस्त गरिनुपर्ने बताएका हुन्। ‘बालेनले तुरुन्त राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ। न्यूनतम मानवतासमेत देखिएन’, श्रम संस्कृति संसदीय दलका नेतासमेत रहेका साम्पाङले दाबी गरेका…

  • काठमाडौं महानगरमा सस्तो ब्याजमा उद्यम ऋण दिदै, कसले पाउँछन् कर्जा ?

    काठमाडौं महानगरमा सस्तो ब्याजमा उद्यम ऋण दिदै, कसले पाउँछन् कर्जा ?

    स्वरोजगार प्रवर्द्धन र रोजगारी सिर्जनालाई लक्ष्य गर्दै काठमाडौं महानगरपालिकाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग सहकार्यमा आधारित साझेदारी कार्यक्रम सञ्चालन गर्ने सम्झौता गरेको छ । यस कार्यक्रममार्फत सहुलियत ऋण उपलब्ध गराई उद्यमशीलता विकास गर्ने लक्ष्य राखिएको छ । सम्झौतापत्रमा महानगरपालिकाको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र कोषका प्रशासन शाखा…

  • परम्परा तोड्दै खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिमा सरकार

    परम्परा तोड्दै खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिमा सरकार

    काठमाडौं । नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने तयारी थालेको छ । हालसम्म परराष्ट्र मन्त्रालयका क्यारियर कूटनीतिज्ञ तथा सत्तारुढ दलहरूको सिफारिसका आधारमा हुने गरेको नियुक्ति प्रक्रियालाई परिवर्तन गर्दै सरकारले योग्य व्यक्तिलाई प्रतिस्पर्धाबाट छनोट गर्ने नीति अघि सारेको हो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यसका लागि निश्चित संख्यामा विज्ञापन…

Scroll to Top