सांसद कार्कीको टिप्पणी : ‘संसद् रोकेर अध्यादेश ल्याउनु बहादुरी होइन’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउने अभ्यासलाई बहादुरी भन्न नसकिने टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै सांसद कार्कीले झन्डै दुईतिहाइ बहुमत प्राप्त सरकारका लागि अधिवेशन रोक्दै अध्यादेश ल्याउनु बाध्यता हो कि अन्य कारण भन्ने विषय पछि खुल्ने भए पनि यसलाई बहादुरीका…

