देशभर २०औँ लोकतन्त्र दिवस मनाइँदै
नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक र गौरवपूर्ण दिनका रूपमा रहेको 'लोकतन्त्र दिवस' आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। विसं २०६३ सालको जनआन्दोलनमार्फत प्राप्त भएको राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने उद्देश्यका साथ हरेक वर्ष वैशाख ११ गतेलाई उत्सवका रूपमा मनाउने गरिन्छ। विसं २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले निर्वाचित सरकारलाई अपदस्थ गरी…

