गणेश पराजुली बने रास्वपा संसदीय दलको उपनेता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संसदीय दललाई पूर्णता दिँदै महत्वपूर्ण पदहरूमा नयाँ जिम्मेवारी तोकेको छ। बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले संसदीय दलको उपनेता, मुख्य सचेतक र सचेतकहरूको चयन गर्ने निर्णय गरेको हो । यस निर्णय अनुसार, प्रतिनिधि सभा सदस्य गणेश पराजुली संसदीय दलको उपनेतामा चयन भएका छन्। पार्टीले…

