Banijya News

विशेष

सरकार निष्कृय हुँदा सब्जीको मुल्य अत्याधिक बृद्धि

सरकार निष्कृय हुँदा सब्जीको मुल्य अत्याधिक बृद्धि

पछिल्लो समय स्थानीय तरकारी बजारमा अत्याधिक मूल्य वृद्धि भएको छ । बजारमा विभिन्न तरकारीको मूल्य दोब्बरसम्म बढेको उपभोक्ताहरूको गुनासो छ […]

विद्युत महसुल किस्तामा तिर्न थालेपछि उद्योगको उत्पादन नियमित

विद्युत महसुल किस्तामा तिर्न थालेपछि उद्योगको उत्पादन नियमित

पथलैंया–वीरगन्ज औद्योगिक कोरिडोरका डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत महसुल तिर्न बाँकी रहेकोे तीन ठूला उद्योगले किस्ता तिरेर नियमित उत्पादन थालेका छन् । हुलास स्टिल इण्डष्ट्रिज, अशोक स्टिल, हामा आइरनले विद्युत महसुल किस्तामा तिर्न थालेपछि उद्योगको उत्पादन नियमित भएको छ । हुलास स्टिल इण्डष्ट्रिज, अशोक स्टिल, हामा आइरनले डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको…


  • ‘लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संयुक्त राष्ट्र संघमा नपठाएको भए…’ -केपी ओली

    ‘लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संयुक्त राष्ट्र संघमा नपठाएको भए…’ -केपी ओली

    कामचलाउँ प्रधानमन्त्री केपी ओलीले सामाजिक संजालमा मार्मिक आफ्नो भनाई सार्वजनिक गरेका छन् । जुन हामीले यहाँ जस्ताको तस्तै राखेका छौं । -प्रिय जेन्जी बाबुनानीहरू,आज शिवपुरीको यो एकान्त सुरक्षाघेराभित्र बसेर, नेपाली सेनाका जवानहरूको बीचमा, म तिमीहरूलाई सम्झिरहेको छु। मेरो मनमा तिमीहरूकै अनुहारहरू नाचिरहेका छन्। जहाँ गए पनि, जहिले पनि, साना नानीबाबुहरू…

  • डिजिटल पुस्ताको विद्रोहपछि राजनीतिक शुद्धीकरणको खाका

    डिजिटल पुस्ताको विद्रोहपछि राजनीतिक शुद्धीकरणको खाका

    महेश घिमिरेनेपालमा पहिलो पटक उल्लेखनीय रुपमा सोसल मिडिया बन्द भएको विरोधमा जेनजी पुस्ता सडकमा उत्रियो । सामाजिक सञ्जालमा देखिएको आक्रोशलाई सडकमा ल्याएर राजनीतिक बेथितिविरुद्ध आवाज बुलन्द गरेका छन् । यो आन्दोलन केवल सामाजिक सञ्जाल बन्द भएको विरोधमा मात्र सीमित रहेन, यसले देशमा व्याप्त भ्रष्टाचार, कुशासन र राजनीतिक अस्थिरताविरुद्धको जनआक्रोशलाई पनि…

  • एसिया क्षेत्रको बाढी बीमा बजार वार्षिक करिब २०प्रतिशतले  बढ्ने

    एसिया क्षेत्रको बाढी बीमा बजार वार्षिक करिब २०प्रतिशतले बढ्ने

    एसिया प्रशान्त क्षेत्रको बाढी बीमा बजार वार्षिक औसत करिब २० प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ। एलाइड मार्केट रिसर्चले सन् २०२३ देखि सन् २०३२ सम्म बाढी बीमा बजार वार्षिक औसत १९.७ प्रतिशतले बढ्ने अनुमान गरेको हो। यो वृद्धि बढ्दो सचेतनाबाट हासिल हुने रिसर्चले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। प्रतिवेदनमा वैश्विक बाढी…

  • नेपालमा ‘उड्ने गाडी’ प्रदर्शनमा, कानुन र विकासबीचको बहस

    नेपालमा ‘उड्ने गाडी’ प्रदर्शनमा, कानुन र विकासबीचको बहस

    सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले नेपालमा सवारी साधनको आयात र सञ्चालनलाई नियमन गर्छ। तर, आधुनिक प्रविधिको विकाससँगै विश्व बजारमा आएका नयाँ सवारी साधनहरूलाई नियमन गर्ने कानुनको अभाव खट्किएको छ। यस्तै एक घटना हालै राजधानीमा आयोजित नाडा अटो शो २०२५ मा देखियो, जहाँ नेपालको कानुनले चिन्दैन भनिएको 'उड्ने सवारी'…

  • वाणिज्य बैंकहरू नाफा कमाएको कमाई, ऋणीमाथिको आर्थिक भार बढाको बढाई

    वाणिज्य बैंकहरू नाफा कमाएको कमाई, ऋणीमाथिको आर्थिक भार बढाको बढाई

    नेपालको वित्तीय क्षेत्रले गत आर्थिक वर्षमा उल्लेखनीय नाफा कमाएको तथ्यांक सार्वजनिक भएको छ । वाणिज्य बैंकहरूले मात्रै ७१ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको देखिन्छ, जुन अघिल्लो वर्षको तुलनामा ४४% बढी हो । यस्तो नाफा वृद्धिले बैंकहरूको वित्तीय अवस्था सहज भएको संकेत गरेपनि यसले नेपाली ऋणीहरूको वास्तविक अवस्थालाई भने ओझेलमा पारेको…

  • भूमिसम्बन्धी ऐन संशोधन विधेयक: घरजग्गा कारोबारमा कडाइ, भूमिहीनलाई राहत

    भूमिसम्बन्धी ऐन संशोधन विधेयक: घरजग्गा कारोबारमा कडाइ, भूमिहीनलाई राहत

    सांसदहरूको विरोधपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको परिमार्जित मस्यौदा तयार पारेको छ। यो मस्यौदाले घरजग्गा कारोबारलाई थप व्यवस्थित बनाउने र अव्यवस्थित बसोबास गर्ने नागरिकका समस्या समाधान गर्ने महत्त्वपूर्ण लक्ष्य राखेको छ। प्रस्तावित मस्यौदामा भूमिहीन दलित र सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियालाई थप…

  • अब ठेक्का रद्द भएपछिको काम पूर्वाधार कम्पनीलाई

    अब ठेक्का रद्द भएपछिको काम पूर्वाधार कम्पनीलाई

    सरकारले सार्वजनिक खरिद ऐन, २०६३ मा संशोधन गरेर नयाँ व्यवस्था लागू गरेको छ। सरकारले केही नेपाल ऐन, संशोधनमार्फत अब ठेक्का रद्द भएपछिको बाँकी काम नेपाल पूर्वाधार निर्माण कम्पनीले गर्नसक्नेगरी खरिद ऐनको संशोधन गरेको छ । यसअनुसार, यदि कुनै ठेकेदारले ठेक्काको काम सुरु नगरेमा, बीचमै छाडेमा वा सम्झौताअनुसार प्रगति नगरेमा अब…

  • कर्णाली डेभलपमेन्ट बैंक घोटाला: १०९ जनाविरुद्ध मुद्दा दायर, ३.२ अर्बको ठगी आरोप

    कर्णाली डेभलपमेन्ट बैंक घोटाला: १०९ जनाविरुद्ध मुद्दा दायर, ३.२ अर्बको ठगी आरोप

    बाँकेको सरकारी वकिल कार्यालयले कर्णाली डेभलपमेन्ट बैंकमा भएको करिब ३ अर्ब २० करोड रुपैयाँको घोटाला प्रकरणमा १०९ जनाविरुद्ध उच्च अदालत तुलसिपुरको नेपालगञ्ज इजलासमा मुद्दा दायर गरेको छ। नेपाल राष्ट्र बैंकले २०८१ पुस १० गतेदेखि कर्णाली डेभलपमेन्ट बैंकको सम्पूर्ण व्यवस्थापन प्रत्यक्ष नियन्त्रणमा लिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यस विषयमा…

  • सरकारले ल्याएको पर्यटन नीतिमा के छ नयाँ व्यवस्था ?

    सरकारले ल्याएको पर्यटन नीतिमा के छ नयाँ व्यवस्था ?

    मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका लागि सरकारले १७ वर्षपछि नयाँ ‘पर्यटन नीति २०८२’ सार्वजनिक गरेको छ । सन् २००८ मा जारी गरिएको ‘पर्यटन नीति २०६५’ लाई प्रतिस्थापन गर्दै ल्याइएको यो नयाँ नीतिले नेपाललाई एक अद्वितीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने दीर्घकालीन सोच राखेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री…

  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक बर्षका प्रगति के ? यस्ता छन् मन्त्रालयका दाबी

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक बर्षका प्रगति के ? यस्ता छन् मन्त्रालयका दाबी

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको एक वर्षे कार्यकालमा उद्योग तथा व्यवसायको क्षेत्रमा उत्साह देखिएको छ । उद्योग मन्त्रालयले एक वर्षका अवधिमा भए गरेका कामको विवरण सार्वजनिक गरेर उत्साहमूलक रहेको जनाएको छ । उनले पद सम्हालेपछि उद्योग तथा व्यवसायका क्षेत्रमा गर्नुपर्ने नीतिगत सुधारदेखि आवश्यक कानुन निर्माण र संशोधन गरिएको सो…

Scroll to Top